NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 14 August 2011 08:48

काठमाडौ- आफ्नो राजिनामाबारे जानकार गराउन प्रधानमन्त्री झलनाथ खनाल आइतबार बेलुकी राष्ट्रपति डा. रामबरण यादवलाई भेट्न राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।

आफू विमार भएको बताउँदै एमाले केन्द्रीय समितिको बैठकमा बस्न नसक्ने बताएका प्रधानमन्त्री खनालले बैठकमा आफू राजिनामा दिन तैयारी अवस्थामा रहेको बताउँदै आजै यसबारे जानकारी गराउन राष्ट्रपति यादवकहाँ जाने जानकारी गराएका थिए ।

श्रोतकाअनुसार, आजको बैठकमा खनालले राजिनामा दिनुपर्ने पक्षमा खनाल नेतृत्वकै सरकारका उपप्रधानमन्त्री भरतमोहन अधिकारीले पनि धारणा व्यक्त गरेका थिए । 'तपाईंको तर्फबाट मैले संसदमा सम्बोधन गर्दै साउन २८ गतेभित्र राजिनामा दिने कुरा जानकारी गराएँ' अधिकारीको भनाई थियो- 'त्यसैले, राजिनामाकालागि तपाईंले आनकानी गर्नु हुँदैन, छिटो भन्दा छिटो राजिनामा दिनु पर्छ ।'

खनालले चाहिँ आफूले राजिनामा पत्र समेत तैयार पारिसकेको बताउँदै सहमतिकालािगमात्र कुरेको बताएका थिए । भोलिसम्मका राजिनामा दिने प्रतिबद्धता व्यक्त गर्दै उनले आज यसबारे राष्ट्रपतिलाई जानकारी गराउने र भोलि व्यवस्थापिका संसदको बैठकमा राजिनामाको घोषणा गर्ने बताएका थिए । त्यसपछि मलिन मुद्रामा बैठकबाट बाहिरिएका प्रधानमन्त्री खनाल प्रम निवास बालुवाटार पुगेर राष्ट्रपति भवन गएका हुन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?