NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माओवादी अध्यक्ष प्रचन्ड, प्रधानमन्त्री डा. भट्टराई र बैद्य पाल्पा प्रशिक्षणमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Tuesday, 24 January 2012 09:48

बिद्यार्थीहरुद्वारा प्रमलाई कालो झन्डा
रुपन्देही- माघ १०- एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचन्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मोहन बैद्यलगायतका नेताहरु मगरात र तमुबानका नेता कार्यकर्तालाई प्रशिक्षणकोलागि पाल्पा आएका छन् ।

पालुङटार बैठकपछि पार्टीमा जनबिद्रोहको नारा बैद्यको र शान्तिर संबिधान भन्ने अध्यक्षको नाराले पाटीको बिबाद चर्केपछि माओबादीले पछिल्लोपटक काठमाण्डौंको पेरिश डाँडामा लामो समयपछि पार्टीमा दुबैपक्षको प्रतिबेदनलाई संसोधन गरेर लैजाने निणर्य भएपछि त्यै संदेश पार्टी कार्यकर्तालाई दिन माओबादीले बिभिन्न ठाउमा प्रशिक्षण गर्ने कार्यक्रम अन्र्तगत आज पाल्पामा प्रशिक्षण भएको माओबादी श्रोतले जनाएको छ ।

दिनभरि पार्टीको प्रशिक्षण र ४ बजेपत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको माओबादीका केन्द्रीय सदस्य टंकमणी शर्माले बताए ।

पाल्पामा प्रमलाई कालो झन्डा

आन्दोलनरता बिद्यार्थीहरुले पाल्पामा प्रम डा. बाबुराम भटेराईलाई कालो झन्डा देखाएका छन् । तम्बुबान र मगरातराज्यका राज्यसमितिका कार्यकर्तालाई प्रशिक्षण दिन पाल्पा आएका प्रम भटराई र स्थानिय बिकास मन्त्री टोपबहादुर रायमाझीलाई कालो झन्डा देखाएका थिए ।

अखिल छैठौ, नेबिसंघ र अनेरास्बकियुका कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए । संयुक्त १३ बिद्यार्थी संगठनको आन्दानेलनमा आज पाल्पामा भने अनेरास्बबियु क्रान्तिकाकरी भने समाबेस छैन । बिद्यार्थीहरुले प्रट्रोलीयम प्रदार्थको मुल्य बिद्धीको बिरोधमा आज पाल्पा बन्दको आबहनसमेत गरेका छन् ।

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?