NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

६०१ जना सभासदहरुको श्राद्ध गर्दै हिड्ने राकेसकुमार शर्मा प्रहरीद्वारा पक्राउ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Wednesday, 30 November 2011 23:23

रुपन्देही- अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ती बगैचावाट ६०१ जना सभासदहरुको श्राद्ध गर्दै हिड्ने बर्दियाका राकेसकुमार शर्मालाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।

Rakeshkumar Sharma escorted by police in Arghakhanchi. Photo: Chandrakanta

श्राद्ध गर्ने तयारी गरिरहेको अबस्थामा शर्मालाई प्रहरीले शान्ती बगैचाबाट पक्राउ गरेको हो ।

६०१ जना सभासदले समयमै संबिधान निर्माण र शान्ती प्रकृयालाई निस्कर्षमा पुराउन नसकेको भन्दै बर्दीया गुलरियाका राकेस शर्माले देशका बिभिन्न स्थानमा सभासदको श्राद्ध गर्दै हिड्ने गरेका छन् ।

सभासदको दुई बर्षपछि म्याद सकिएको र म्याद सकिए पछिका सभासद मृत सरि भएकाले आफुले श्राद्ध गर्दै हिडेको शर्माले बताएका छन् ।

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?