NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गणितमा ९८, अङ्ग्रेजीमा ९६, नेपालीमा ८५ अनि SLC मा चाँही फेल? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Chandra Kanta Khanal   
Tuesday, 30 June 2009 14:36
रुपन्देही - सुन्दा तपाईलाई पनि दुख लाग्न सक्छ - ८०/६२ प्रतिसत प्राप्तङ्क ल्याउने बिद्यार्थी पनि एसएलसि परिक्षामा फेल भए भन्दा, तर बास्तबिकता यहि हो ।

महाबिर ईङ्गिस स्कुल बुटवलका सिम्बोल नम्बर ०४८४९०६ एफ मनोज सापकोटा नामका बिद्यार्थी ८०/६२ प्रतिसत प्राप्तङ्क प्राप्त गर्दा पनि परिक्षामा उत्रिण हुन सकेनन् । परिक्षा नियन्त्रण कार्यालय सानोठिमिले आईतबार प्रकासित गरेको एस एल सिको नतिजा अनुसार सापकोटाले ऐक्षिक बिषय गणितमा ९८ र कम्प्यूटर बिज्ञानमा ९५ अङ्क प्राप्त गरेका छन भने अनिबार्य बिषयहरु अग्रजीमा ९६ नेपालीमा ८५ गणितमा ८० बिज्ञानमा ८९, स्वास्थ्य तथा जनसख्या शिक्षामा ९४ अङ्क र एउटा मात्र बिषय सामाजिक शिक्षामा ०८ अङ्क प्राप्त गरेर परिक्षामा अनुत्रिर्ण भएका हुन् ।

परिक्षामा अनुत्रिर्ण भएपछि बिद्यार्थी मनोज सापकोटाको चिन्ताले स्वास्थ्यस्थिति समेत बिग्रिएको बिद्यालयका प्रिन्सिपल बाबुराम पौडेलले जानकारी दिनुभयो । त्यस्तै उनका परिवारलाई पनि चिन्ताले पिरोलेको छ । बिद्यालयले गहनाको रुपमा लिएको बिद्यार्थी परिक्षामा अनुत्रिण भएपछि बिद्यालय पनि चिन्तित भएको छ । ८० भन्दा बढि हुनुपर्नेमा परिक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण ०८ अङ्क मात्र प्राप्तङ्क भएको दाबी गर्दै प्रिन्सिपल पौडेलले युएस नेपाल अनलाइनसँग भने -'यस्तो त हुनै सक्दैन ।'

उता सोहि बिषयलाई लिएर परिक्षा नियन्त्रण कार्यालय काठमाण्डौ पुग्नु भएका बिद्यालयका पूर्ब शिक्षक रामप्रसाद भुषालले छिटै सच्याउने बताएको जानकारी दिनु भयो ।

-Chandrakanta Khanal in Butwal

Comments

avatar usa
0
 
 
80 hola,08 hunasakdaina. parishya niyantran karayala aankha khola la.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar soalteemagar
0
 
 
नेपालको परिक्षा नियन्त्रन कार्यालय को यो लापर बाहिको सानो नमुना हो यस्ता गल्ती कती होलान कती ,यस्मा सुधारनु पर्ने देखिन्छ ,असल बिद्यार्थीको भबिस्य माथि यो खेल बा द् हो यस्मा तुरुन्तै माफी मग्नु पर्ने हुन्छ , उन्को त सबै बिसएमा दिस्तिङ्सन आएर बिधालयले पहल गर्‍यो अरुको पनि त्यस्तो हुन सक्छ जस्ले बिधर्तिको कलिलो मस्तिस्कामा धक्क लागि अस्फल भबिषय रोज्न पुग्छन ,
परिक्षा नियन्त्रन कार्यालयको यो पहिलो गल्ती होइन पहिला पनि यस्तै समाचार अ ई रहन्थियो ,कहिले स ची ने होला खोइ ?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Madhab Dulal
0
 
 
हो हो यो सब प नि का को लपर्बही हो। पारीक्छा नियन्त्रकलाई कालो मोसो लगाउनु पर्छ।
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?