NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

५८ भाषामा अमेरिकि जनगणना २०१०, नेपाली भाषा पनि, भारतीय ७ भाषामा अनलाइन सुबिधा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 17 February 2010 04:29

न्यू योर्क- सम्भबत: पहिलो पटक नेपालीहरुको नेपाली भाषाले अमेरिकि सरकारको आधिकारिक मान्यता पाएकोछ।

अमेरिकि सरकारको जनगणना बिभागले आफ्नो वेब्साइट http://2010.census.gov मा अमेरिकामा बोलिने विश्व भरका ५८ भाषाहरुमा जनगणनाको महत्वबारे सुचना मुलक पानाहरुको सुबिधा उपलब्ध गराएकोछ।

ति ५८ भाषाहरुको लहरमा नेपाली भाषाको अनलाइन पाना पनि छ। वेब्साइटको दाहिने कोलुममा स्क्रोल बटनबाट ति ५८ भाषाहरु मध्ये नेपाली भाषा चुन्न सकिन्छ:

http://2010.census.gov/2010census/language/nepali.php

५८ मध्ये भारतका ७ भाषामा पानाहरु उपलब्ध छन्, ति हुन्- बङ्गाली, गुजराती, हिन्दी, मलायलम, पन्जाबी, तामिल र तेलुगु।

अन्य भाषाहरुमा; Albanian, Amharic, Arabic, Armenian, Bulgarian, Burmese, Cebuano, Chawrro, Chinese (simplified & traditional), Chuukese, Kroatian, Czech, Dari, Dinka, Dutch, Farsi, French, German, Greek, Haitian, Creole, Hebrew, Hwong, Hungarian, Ilacano, Italian, Japanese, Cambodian, Korean, Laotian, Lithuanian, Marshallese, Navajo, Polish, Portugese, Romanian, Russian, Spanish, Samoan, Serbian, Somali, Swahili, Tagalog, Thai, Tigrinya, Tongan, Turkish, Ukrainian, Urdu, Vietnamese and Yiddish छन्।

अमेरिकि सरकारले हरेक १० बर्षमा लिने जनगणना यसपाली अप्रिल १ तारिख रहेको छ।

सन् २००० को जनगणना अनुसार अमेरिकि नेपालीहरुको संख्या जम्मा ११ हजार ७१५ रहेको छ।

उता अमेरिकि सरकारले सालानी झन्डै ४०० बिलियन अमेरिकि डलर जनसंख्याको आधारमा सामुदायिक बिकासमा लगानी गर्ने हुँदा अहिले सवा लाखको अनुमान गरिएका अमेरिकि नेपालीहरु जन गणनामा सकृयातापूर्वक भाग लिन सकेनन् भने आगामी १० बर्षसम्म नेपाली समुदायले बिबिध सामुदायिक सुबिधाहरुबाट बन्चित हुनु पर्नेछ। यसर्थ अमेरिकि नेपालीहरुले यो बर्षको जनगणनामा भाग लिनु जरुरी छ।

यस बिषयमा थप जानकारीको लागि युएस नेपाल अनलाइनको बिशेष रिपोर्टिङ पेजमा जानुहोस्:

http://www.usnepalonline.com/nepalicount/

Comments


अमेरिकी जनगणना २०१० को शुरुवात संगै नेपाली भाषाले अमेरिकी सरकारको आधिकारिक मान्यता प्राप्त गरेकोमा यू.एस.मा रहेका सम्पूर्ण नेपाली समुदायलाई हाम्रो हार्दिक बधाई छ ।

- लांघाली परिवार यू.एस.ए.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar bishnu
0
 
 
सर्व शिक्षा मात्री भाषामा नहनु सुक्ष्म गतिमा दास हुनु हो
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
माताको दुध शिशुलाई शिक्षा मात्री भाषामा प्रभाव पर्छ श्रीष्टिलाई प्रकाशको गतिमा .

शोधार्थिले शोध पत्र मात्री भाषामा बुझाउनु जन्म सिद्ध अधिकार र कर्तव्य हो.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

It's in Our Hands: Be Counted in 2010 US Census

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?