NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 02 January 2010 12:30

Exclusive 48 photos: न्यू योर्क- अमेरिकामा बसोबास गर्ने गुरुङहरुले बिगत ११ बर्षदेखी मनाउदै आएको तमु ल्होछार नयाँ बर्ष सन् २०१० को पहिलो दिन न्यू योर्क शहरको म्यान्हटनस्थित आर्मेनियन चर्चको अडिटोरियममा भब्यतापूर्वक मनाइएकोछ।

11th Tamu (Gurung) Lhochhaar celebration in New York on January 1, 2010. Photos: eEyeCam.com. See enlarged photos

बेलुकी नौ बजे शुरु भएको उक्त ल्होछारको उद्घाटन तमु समाजका जेस्ठ नागरिक ब्रिटिश सेनाका पूर्व क्याप्टेन यामबहादुर गुरुङले महामानब गौतम बुद्धको मुर्तिमा खादा ओढाएर एबं दीप प्रज्वलित गरी गर्नु भएको थियो भने डा. मेघ गुरुङले अतिथीहरुलाई स्वागत तथा ल्होछारको महत्वबारे प्रकाश पार्नु भएको थियो।


Guest of Honour Capt. Yambahadur Gurung delivering his speech.


Dr. Megh Gurung delivering his welcome speech. Photos: eEyeCam.com. See enlarged photos

कलाकारहरुको सामुहिक गुरुङ गीतबाट कार्यक्रमको शुभारम्भ भएको थियो।


Tamu welcome song by singers Roshan Gurung, Sapana Shree and other artists. See enlarged photos

कार्यक्रममा संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सम्बोधन गर्दै "हाम्रो सँस्क्रिती हाम्रो पहिचान (Identity) हो। यो पहिचानको प्रबर्धन (promote) गर्नु भनेको हामीले आफुलाई समुन्नत गराउन सक्छौं। हाम्रो बिबिधता (diversity) ले नेपाललाई समुन्नत गराउँछ।" भन्नु भयो।


Guest of Honour H.E. Ambassador to the UN, Gyanchnadra Acharya. Photos: eEyeCam.com

उहाँले तमु समुदायले अमेरिकामा रहेर नेपाली संस्क्रितीको संरक्षण गर्न र अमेरिकि समाज बिच चिनाउन मद्दत पुराउने कार्य गरेकोमा आयोजकहरुलाई बधाई दिदै ल्होछारको प्रबर्धनकोलागि दुताबासबाट सक्दो सहयोग गर्ने बताउनु भयो।

न्रित्य निर्देशक धरम वीर लामाको कोरियोग्राफीमा तयारी गरिएको गुरुङ र नेपाली संस्क्रिती झल्किने नाँचगान मनमोहक थियो भने गायक रोशन गुरुङको लोकप्रिय गीतमा भर्खरै मात्र नेपालबाट आउनु भएका नब नियुक्त राजदूत आचार्यले आफ्नो न्रित्य कला देखाउँदै अन्य अतिथीहरुसंग नाँचेको द्रिस्यले नाँच्न लाज मान्नेहरुलाई पनि नचाउन हौस्याएको थियो।


H.E. Ambassador to UN Acharya (2nd from right), Dr. Tara Niraula (3rd from right) and Tika Gurung (1st from left), President, Tamu Society of America Inc. Photos: eEyeCam.com. See enlarged photos

११ औँ ल्होछार साँझमा कला प्रस्तुत गर्ने कलाकारहरुमा टासी माइला, गमप्रशाद गुरुङ, सुर्य मणी गुरुङ, तुलसीप्रशाद गुरुङ, गौरी गुरुङ, लक्ष्मी गुरुङ, सोनेश गुरुङ, आक्रिती केसी, प्रसान गुरुङ, अमिर गुरुङ, ओम गुरुङ, सुरज गुरुङ, श्रुती गुरुङ, निमी गुरुङ, रोसनी गुरुङ, निरु गुरुङ, शुश्मा गुरुङ, ललिशा थापा, अलिशा थापा, यङचेन ल्होमो, प्रकाश गुरुङ, राजेश थापा मगर, किरण शाही, सपना श्री, रोशन गुरुङ, जेनी तामाङ, निशा गुरुङ, प्रमिता गुरुङ, पुष्प गुरुङ, सरस्वती गुरुङ, वाकाशा राइ, जित गुरुङ र यशोदा खालिङ राइ हुनुहुन्थ्यो।

Gurung artists performing Gurung folk dance.

उता मन्चमा नेपालको गुरुङ घर झल्काउने नमुना रोधी घर निर्माण गरिएको थियो। उक्त रोधी घर सुजन गुरुङ र अमिर गुरुङले निर्माण गर्नु भएको थियो।


Organizers in front of Rodhi Ghar at the 11th Lhochhar celebration in New York. Photos: eEyeCam.com. See enlarged photos

कार्यक्रमको अन्त्यमा सोसाइटीका अध्यक्ष टिका गुरुङले अतिथी, कलाकार, स्वयम सेवक, प्रायोजक लगायत कार्यक्रममा सहभागी अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने न्यू स्कुल युनिभर्सिटी इन्डिया-चाइना इनिस्टिच्युटका डाइरेक्टर अशोक गुरुङले कलाकार र सहयोगीहरुलाई प्रसंशापत्र प्रदान गरेर सम्मान गर्नु भएको थियो।


Tika Gurung, President, Tamu Society of America Inc. Photos: eEyeCam.com


Emcees Nimi Gurung, Harka Gurung and Anita Gurung. Photos: eEyeCam.com. See enlarged photos

कार्यक्रमको सन्चालन हर्क गुरुङ, अनिता गुरुङ र निमी गुरुङले गर्नु भएको थियो।

उक्त ल्होछार कार्यक्रमको संयोजक सुजन गुरुङ हुन्हुन्थ्यो भने सह-संयोजक गमप्रशाद गुरुङ हुन्हुन्थ्यो। स्वयम सेवक संयोजक श्रीप्रशाद गुरुङ हुनुहुन्थ्यो भने भोजन ब्याबस्थानको संयोजन टेक गुरुङले गर्नु भएको थियो।

युएस नेपाल अनलाइनले उक्त ल्होछारको आफ्नो होम पेजमा प्रत्यक्ष प्रसारण (live broadcast) गर्ने चाँजो मिलाएको थियो तर प्राबिधिक गडबडीको कारण प्रसारण पूर्ण रुपमा सफल हुन सकेन। त्यसका लागि हामी क्षेमा प्रार्थी छौं। Watch live record:

Read related news:



Ashok Gurung(2nd from left), Encee Harka Gurung and Lhochhar Coordinator Sujan Gurung. See enlarged photos














Singer Kiran Shahi. Photos: eEyeCam.com




Singer Prakash Gurung. See enlarged photos






Singer Sapana Shree. Photos: eEyeCam.com. See enlarged photos






Singers Sapana Shree, Rajesh Thapa Magar, Yashoda Khaling Rai. Photos: eEyeCam.com. See enlarged photos






Emce harka Gurung.




Shruti Gurung. Photos: eEyeCam.com. See enlarged photos




Singers Roshan Gurung. Photos: eEyeCam.com








Wakasha Rai and Dharambir Lama. See enlarged photos




Dance Director Dharambir Lama and Ashok Gurung.
















Ashimala ! see you next year. !  Photos: eEyeCam.com See enlarged photos

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?