NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 26 July 2010 18:56
Article Index
न्यू योर्कमा १९७ औं भानु जयन्ती सम्पन्न
Photos of 22 poets & participants
All Pages

२२ कविहरुद्वारा कविता बाचन तथा सम्मान समारोहको झलक
Exclusive: 26 photos, video & audio archive:
न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरद्वारा आइतबार न्यू योर्कको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टमा १९७ औं भानु जयन्ती झन्डै दुई दर्जन कविहरुद्वारा कविता बाचन गरी तथा अनेसास केन्द्रिय समितीको हालै सम्पन्न निर्वाचनमा बिजयी न्यू योर्क र न्यू जर्सीका दुई पदाधिकारी साहित्यकारहरुको स्वागत समारोहको आयोजना गरी मनाइएको छ।



Ambassador Gyanchandra Acharya lighting deepika at the 197th Bhanu Jayanti celebration in New York on July 25, 2010. INLS NY Chapter President Jyoti Poudel (right) and General Secretary Parita Rajbhandari look on. Photos: eEyeCam.com

उक्त समारोहको उद्घाटन संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी गर्नु भएको थियो।


Photo of Nepali Adikabi Bhanubhakta Acharya at 197th Bhanu Jayanti celebration in New York on July 25, 2010. Photos: eEyeCam.com

उक्त समारोहको युएस नेपाल अनलाइनले गरेको लाइभ भिडियो अर्काइभ रेकर्ड हेर्नुहोस्:

INLS NY 197th Bhanu Jayanti July25, 2010-I:



महामहिम आचार्य आदिकवि भानुभक्त आचार्यका दरसन्तान मध्येका सन्तती हुन्।

INLS NY 197th Bhanu Jayanti July25, 2010-II:



उक्त समारोहमा समाजले नेपालमा संगित नाट्य प्रज्ञा प्रतिस्ठानको प्राज्ञमा मनोनित हुनु भएकोमा बरिस्ठ कलाकार हरिबहादुर थापालाई समाजकि अध्यक्ष ज्योति पौडेलले फूलको गुच्छाद्वारा बधाई ज्ञापन गर्नु भयो।


Member of Sangeet Natya Academy Haribahadur Thapa being greeted by INLS NY Chapter President Jyoti Poudel. Photos: eEyeCam.com

सोही समारोहमा अध्यक्ष पौडेलले समाजको केन्द्रिय समितीको हालै सम्पन्न निर्वाचनमा महासचिब पदमा बिजयी साहित्यकार गीता खत्री र क्षेत्रीय उपाध्यक्ष नर्थ अमेरिका पदमा निर्बिरोध चुनिएका न्यू जर्सीका साहित्यकार अनन्त रिसाललाई फूलको गुच्छाद्वारा स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो।

INLS NY 197th Bhanu Jayanti July25, 2010-III

 


INLS Central Committee General Secretary & former President of INLS NY Chapter Gita Khatri being greeted by INLS NY Chapter President Jyoti Poudel. Photos: eEyeCam.com

महासचिब खत्री न्यू योर्क च्याप्टरकि पूर्व अध्यक्ष हुन् भने उपाध्यक्ष रिसाल न्यू जर्सी च्याप्टरका पूर्व अध्यक्ष हुन्।

त्यसैगरी, समारोहमा अध्यक्ष पौडेलले महामहिम आचार्यकि धर्मपत्नी सुनिता आचार्यलाई फूलको गुच्छाद्वारा स्वागत गर्नु भएको थियो।


Ambassador Acharya's wife Sunita Acharya being greeted by INLS NY Chapter President Jyoti Poudel. Photos: eEyeCam.com

समारोहमा प्रमुख अतिथी महामहिम आचार्य, बरिस्ठ कलाकार प्राज्ञ थापाकासाथै अनेसास उपाध्यक्ष अनन्त रिसाल, महासचिब गीता खत्री, डा. तारा निरौला र अनेसासको केन्द्रिय अध्यक्ष पदमा पराजित साहित्यकार कमला प्रसाइले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो।


Kamala Prasai, INLS Presidential candidate who lost to Gyanendra Gadal. Photos: eEyeCam.com

उक्त समारोहको युएस नेपाल अनलाइनले गरेको अडियो रेकर्ड सुन्नुहोस्:



समारोहमा गायक कन्हैया सिंहले आफ्नो नयाँ एल्बम "आलाप" बाट गीत गाउनु भएको थियो भने कविता बाचन गर्ने कविहरुमा हिमांशु कुवर, अन्जली रोक्का, अस्मिता रोक्का, राजेन्द्र श्रेष्ठ, शान्तुमाया अधिकारी घिमिरे, रामचन्द्र थापा, गोपीकृष्ण शर्मा, प्रदिप थापा, बिद्याबिमल बराल, बिनोद रोक्का, मणी बाङ्देल, निलम कार्की 'निहारिका', हरी शर्मा, डा. गोबिन्द कोइराला, सिता खरेल, तिर्थ बराल, र परिता राजभन्डारी हुनुहुन्थ्यो। सहदेब पौडेलले कथा बाचन गरेका थिए।


Poet Gopikrishna Sharma. Photos: eEyeCam.com

कार्यक्रमको संचालन अनेसास न्यू योर्क च्याप्टरकि महासचिब परिता राजभन्डारीले गर्नु भएको थियो भने धन्यवाद ज्ञानपन च्पाप्टरकि कार्यकारी सदस्य सिता खरेलले गर्नु भएको थियो।

समारोहमा स्व. साहित्यकार कृष्णचन्द्रसिं प्रधानको स्‍मृतिमा एक मिनेट मौन धारण गरिएको थियो।

 

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 



INLS NY Chapter President Jyoti Poudel. Photos: eEyeCam.com



Ambassador Gyanchandra Acharya



Jagadish Upadhya. Photos: eEyeCam.com


Photos of 22 poets & participants
All Pages





Sita Kharel. Photos: eEyeCam.com



Tirtha Baral



Parita Rajbhandari



Hari Sharma



Dr. Govinda Koirala. Photos: eEyeCam.com



Mani Bangdel



Neelam Karki 'Niharka'



Bidhyabimal Baral.



Binod Rokka. Photos: eEyeCam.com



Ramchandra Thapa.



Haribahadur Thapa



Anant Risal. Photos: eEyeCam.com



Gita Khatri



Dr. tara Niraula



Singer Kanhaiya Singh. Photos: eEyeCam.com



Sahadev Poudel



Santu Maya Adhikari Ghimire. Photos: eEyeCam.com



Anjali Rokka



Asmita Rokka



Himanshu Kuwar. Photos: eEyeCam.com






Photos: eEyeCam.com

Comments

avatar Dharmendra
0
 
 
I've been lkoonig for a post like this for an age
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?