NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 21 December 2009 17:17

न्यू योर्कका नबोदित लेखक कृष्णबहादुर गुरुङको पहिलो उपन्यास "धोर्जे" को बिमोचन
न्यू योर्क- न्यू योर्कका नेपाली साहित्यानुरागी कबिहरुले गत बर्षदेखी हरेक महिनाको पहिलो आइतबार रचनाकारहरुको घरमा पालो गर्दै रचना बाचन गर्ने अभियान थालनी गरेको एक बर्ष पुरा गरेको अबसरमा गत शनिबार एक श्रुतिमधुर साहित्यिक समारोहको आयोजना गरी मनाइयो।


Members and guets at the 1st anniversary of Shrijaka Yatraharu in New York. Photos: eEyeCam.com


उक्त कार्यक्रममा न्यू योर्कका नेपाली नबोदित लेखक कृष्णबहादुर गुरुङको पहिलो उपन्यास "धोर्जे" को बिमोचन गरिएको थियो। उक्त उपन्यासको बिमोचन संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग उपप्रमुख शंकर बैरागीले गर्नु भएको थियो।

 

Deputy Permanent Representative of UN Nepal Mission to the UN, Shankar Bairagi releasing "Dhorje" the novel by Krishnabahadur Gurung. Photo: Prashan Rai (PressChautari.com)

उपन्यास बारे डा. तारा निरौला, कबि तथा उपन्यासकार निलम कार्की "निहारिका", कबि बिनोद रोका, प्रमुख अतिथी बैरागी र लेखक गुरुङले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो। उपन्यासबारे बिबेचना पछि गरिने छ।

 

Dr. Tara Niraula speaking about 'Dhorje' at the event. Photos: eEyeCam.com

नोट: लेखकहरुले आ-आफ्नो कृतिहरुको बिबेचना प्रकासित गर्न दुई प्रति कृति युएस नेपाल अनलाइनको ठेगानामा पठाउनु पर्नेछ। हाम्रा समालोचकबाट शिघ्र बिबेचनाकालागि कृतिहरुको सफ्ट कपी चाँही समय मै This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा ईमेल गर्नुपर्नेछ।

स्वागत मन्तब्य कबि मणी बाङ्देलले गर्नु भएको उक्त कार्यक्रममा सिता खरेलले श्रीजनाका यात्राहरुको गतिबिधीबारे प्रकाश पार्नुभएको थियो।

कबि तथा समालोचक अमर नेम्बाङले नेपाली डायस्पोरा साहित्यबारे मन्तब्य राख्नु भएको थियो भने कबि कमला प्रसाइले शुभ कामना ब्यक्त गर्नु भएको थियो।

 


Poet & Critic Amar Nembang

कार्यक्रमको अर्को आकर्शण कबिता बाचनमा कबिहरु: बिद्या बिमल बराल, बिकास बिष्ट, रामचन्द्र थापा, तिर्थराज बराल, हिमांशु कुवर, सारदा छेत्री, सगुन बस्नेत, सिता खरेल, गीता खत्री, बिनोद रोका, मणी बाङ्देल, निलम कार्की "निहारिका", मन्जु निरौला, सन्तोष थपलिया र हरिश हमालले आ आफ्नो कबिता बाचन गर्नुभएको थियो।

कार्यक्रमको संचालन कबि सहदेब पौडेलले गर्नु भएको थियो।

युएस नेपाल अनलाइनले उक्त कार्यक्रमको आफ्नो होम पेजमा प्रतक्ष प्रसारण गरेको थियो। हेर्नुहोस्:


Deputy Permanent Representative of UN Nepal Mission to the UN, Shankar Bairagi

Novelist Krishnabahadur Gurung. Photos: eEyeCam.com


"Dhorje", a novel by Krishnabahadur Gurung


Poet Bikash Bista


Poet Ramchandra Thapa


Poet Tirtharaj Baral


Poet Sarada Chhetri


Poet Himanshu Kuwar


Poet Sagun Basnet


Poet Kamala Prasai


Poet Binod Roka


Poet Gita Khatri


Poet Mani Bangdel


Poet Manju Niraula


Poet Santosh Thapalia


Poet Bimal Shah


Poet and USNepalOnline.com Literature Editor Nagendra Ingnam "Atharaili"

Poet Harish Hamal. Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?