| न्यू योर्कमा पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अगस्ट १५ मा हुने |
|
|
|
| Written by Prathaa Magar | |||
| Wednesday, 15 July 2009 03:08 | |||
|
न्यू योर्क- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आगामी अगस्ट १५ मा पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ।
![]() 1st Internatioal Nepali Literary Conference in New York. Photo courtesy: iLoveNY.com. Illustration: eEyeCam उक्त सम्मेलन न्यू योर्क शहरको चियान फेडेरेसन, अस्टोरियामा हुने छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समिती र समाजको न्यू योर्क च्याप्टरको संयुक्त आयोजनामा हुने उक्त सम्मेलन सफल पार्न साहित्यकर्मी र अनुरागीहरुको बिबिध समितीहरु निर्माण गरिएको समाजले जनाएको छ।जस अनुसार, समाजकि केन्द्रीय उपाध्यक्ष भारती गौतमको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। आयोजक समितिको सह संयोजकमा सुमन तिम्सिना, उप संयोजकमा ज्ञानेन्द्र गदाल र सचिवमा शिव प्रकाश रहनु भएको छ। आयोजक समितिमा समाजका केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत अर्थ संकलन समित संयोजक, समाजकी केन्द्रीय कोषाध्यक्ष कमला प्रसाइ सह-संयोजकको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा संकलन गरिने छ। पुष्प शर्मा, मणि वाङ्देल, मीठू थापा, संजय थापा र सीता खरेल सदस्य रहेको उपसमिति निर्माण गरिएको छ। परिता राजभण्डारीको संयोजकत्वमा बसोबास ब्यबस्थापन, मिलन शाहीको संयोजकत्वमा साँस्कृतिक, नर्मदा क्षेत्रीको संयोजकत्वमा खानपिन व्यवस्थापन हुने छ भने आगन्तुक रजिष्ट्रेशन व्यवस्थापन पुनम काफ्ले, उपहार तथा व्याज व्यवस्थापन विनोद रोका र राजेन्द्र श्रेष्ठले गर्नु हुने छ। त्यसैगरी, मोहन सिटौला (कार्यपत्र मस्यौदा), होमनाथ सुवेदी (अतिथि आमन्त्रण तथा सत्कार), गीता खत्री (कार्यक्रम तयारी तथा व्यवस्थापन), निलम कार्की (प्रतियोगिता संचालन तथा निर्णयक), पुरुषोत्तम सुवेदी (प्रविधि तथा प्रचार व्यवस्थापन), प्रकाश पौडेल (प्रकाशन) समितिका संयोजक रहनु भएको छ भने प्रकाशन समितिका अन्य सदस्यहरुमा मणी वाङ्देल, सहदेव पौड्याल र प्रदीप थापा रहनु भएको छ। सल्लाहकारमा डा. शिव गौतम, डा. श्याम कार्की, डा. तारा निरौला, डा. विजय शर्मा, डा. मधु माधर्य, रोहिणी शर्मा, दुवसु क्षेत्री, खगेन्द्र जीसी, सीता पाण्डे, गोविन्दसिंह राउत, ज्ञानेन्द्र गदाल, विनोद रोक्का, वसन्त श्रेष्ठ, गोविन्द गिरी प्रेरणालाई चयन गरिएको छ। उक्त सम्मेलनमा नेपाली भाषा-साहित्यका वारेमा विभिन्न छलफल, कार्यपत्रहरुको प्रस्तुती गरिनुका साथै कविता, कथा, गजल, गीत आदि बाचन गरिने छ। कार्यक्रमको अन्त्यमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने छ। अमेरिका लगायत नेपाल, भारत, क्यानाडा र युरोपका नेपाली साहित्यकारहरुको सहभागीता रहने समाजले जनाएको छ। -Prathaa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
सम्मेलनबारे पूर्ण विवरणका लागि समाजको वेब्साइटमा जानुहोस्: Read related news: -५ डलर तिरेर कबिता सुन्ने, अनि त्यही पैसाले कबिता सङ्ग्रह निकाल्ने -न्यूयोर्कका नेपाली कवि कवयित्रीहरुले विश्व वेबक्याम कविता प्रतियोगितामा यसरी भाग लिए (7 Photos) -न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos) -लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित -भानुलाई न्यूयोर्कमा सम्झिदै कबिताको मिठो स्वाद लिदै Press Release: "हाम्रो भाषा हाम्रो साहित्य, सेवा र संरक्षण हाम्रो दायित्व !" अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाट अमेरिकाको न्यूयोर्कमा पहिलोपटक अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्न लागेका छौँ । आगामी अगष्ट १५ तारिकका दिन अस्टोरिया, सी.एन. फेडरेशनमा आयोजना हुने सो सम्मेलनमा सहभागी भै दिन सम्पूर्ण नेपाली भाषाभाषी तथा समुदायलाई हामी हार्दिक अनुरोध गर्दछौँ। नेपाली भाषा र साहित्यलाई सर्म्बर्धन गर्दै अन्तराष्ट्रिय जगतमा यसको पर्रवर्द्धन गर्ने उदेश्यले "हाम्रो भाषा हाम्रो साहित्य, सेवा र संरक्षण हाम्रो दायित्व भन्ने उद्घोषकासाथ आयोजना हुन लागेको सो सम्मेलनमा अमेरिका लगायत अन्य देशमा रहेका नेपाली साहित्यकारहरुको सहभागिता रहने छ। नेपालबाट उल्लेख्य रुपमा नेपाली साहित्यकारहरुको उपस्थिति रहने छ। त्यसैगरी भारत तथा मूख्य रुपमा सिक्किममा रहेका नेपाली भाषी साहित्यकारहरुको सहभागिता हरने अनुमान गरिएको छ नेपाली डायस्पोरा साहित्य, विद्यूतीय संचार माध्यम र नेपाली भाषा साहित्यको विकास लगायत विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत हुने यो सम्मेलनमा विषेश गीत, गजल तथा कविता गोष्ठी, सेमिनार र साँस्कृतिक कार्यक्रमको पनि आयोजना हुनेछ। ![]() अमेरिका लगायत विभिन्न मूलुकमा गरी झण्डै ५८ च्याप्टरहरु रहेको यस सँस्थाले सम्मेलन सम्पन्न गर्नका लागि समाजका केन्द्रीय उपाध्यक्ष श्रीमती भारती गौतमको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। आयोजक समितिको सह संयोजकमा सुमन तिम्सिना, उप संयोजकमा ज्ञानेन्द्र गदाल र सचिवमा शिव प्रकाश रहनु भएको छ। आयोजक समितिमा समाजका केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत तथा कमला प्रसाइ (अर्थ संकलन समित संयोजक तथा सह संयोजक), मोहन सिटौला (कार्यपत्र मस्यौदा), होमनाथ सुवेदी (अतिथि आमन्त्रण तथा सत्कार), गीता खत्री (कार्यत्रम तयारी तथा व्यवस्थपन), निलम कार्की (प्रतियोगिता संचालन तथा निर्णयक) पुरुषोत्तम सुवेदी (प्रविधि तथा प्रचार व्यवस्थापन), प्रकाश पौडेल (प्रकाशन) समितिका संयोजक रहनु भएको छ भने अन्य सदस्यमा प्रदीप थापा, मणी वाङ्देल र सहदेव पौड्याल हरनु भएको छ। त्यसैगरी सल्लाहकारका रुपमा अमेरिका लगायत विभिन्न मुलुकमा रहेर नेपाली भाषा र साहित्य तथा समुदायमा सक्रिय रहेका व्यक्तिहरु डा. शिव गौतम, डा. श्याम कार्की, डा. तारा निरौला, डा. विजय शर्मा, डा. मधु माधर्य, रोहिणी शर्मा, दुवसु क्षेत्री, खगेन्द्र जीसी, सीता पाण्डे, गोविन्दसिंह राउत, ज्ञानेन्द्र गदाल, विनोद रोक्का, वसन्त श्रेष्ठ, गोविन्द गिरी प्रेरणालाई सम्मेलन आयोजक समितिले सल्लाहकारका रुपमा चयन गरेको छ। सन् १९९१ मा साहित्यकार होमनाथ सुवेदीको अध्यक्षतामा गठन भएको यस समाजले अन्तराष्ट्रिय जगतमा नेपाली भाषा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिदैं आएको छ। नेपाली भाषा र साहित्यका क्षेत्रमा अन्तराष्ट्रिय जगतमा सबैभन्दा ठूलो छाता संस्थाको रुपमा रहेको यो संगठनले पहिलो पटक नेपाल बाहिर नेपाली भाषा र साहित्यका बारेमा छलफल गर्ने उदेश्यले आयोजना गर्न लागेको यो नै सबैभन्दा बृहद् सम्मेलन हो। -अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) Read our feature stories: -जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली

























Comments