NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा पहिलो माघे संक्रान्ती अमेरिकि मगरहरुले यसरी मनाए PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Prathaa Magar   
Monday, 18 January 2010 18:55

Special 31 photos feature: न्यू योर्क- गत बर्ष मात्र नेपाल सरकारद्वारा राष्ट्रिय पर्बको रुपमा मान्यता पाएको माघे संक्रान्ती अमेरिकामा धुमाधामसंग मनाइएकोछ।

 

American Magars in traditional Magar costumes during the Maghe Sankranti festival celebration in New York. Photos: eEyecam.com. View enlarged images

न्यू योर्कको कुइन्स शहरस्थित थकाली किचन रेस्टुरेन्टमा गत आईतवार दिउसो न्यू योर्क र न्यू जर्सीका मगरहरु सामुहिक रुपमा भेला भएर यसरी माघे संक्रान्ती मनाएका हुन्।

लाङ्घाली एसोसिएसन युएस्एर इङ्कको आयोजनामा मनाइएको उक्त पर्बमा नेपाली परिकारकासाथ माघे संक्रान्तीमा बिशेष रुपमा खुवाइने बन तरुल र सेल रोटीले नेपालको झल्को गराएको थियो।

Langhali Association USA Inc's President Lt. (Ex-British Gurkha) Mahendra Thapa Magar (center) is served special Magar food; sel roti and tarul by Priyanka Thapa Magar.

न्यू योर्क आउन नपाएका अन्य मगरहरुले अमेरिकाको बिभिन्न राज्यहरु मासाचुसेट्स, टेक्सास, भर्जिनिया, वासिङ्गटन डिसी लगायतमा आ-आफ्नो घरमा इस्ट मित्रहरुलाई डाकी माघे संक्रान्ती मनाएका छन्।

View enlarged images

यता न्यू योर्कको कार्यक्रममा निर्मलकुमार थापा मगरले मगर भाषामा माघे संक्रान्ती को बारेमा प्रकाश पार्नु भएको थियो भने कुन्ती थापा मगरले माघे संक्रान्तीबारे कबिता सुनाउनु भएको थियो।

Nirmalkumar Thapa Magar speaking about Maghe Sankranti. Photos: eEyecam.com

माला राना मगरको न्रित्यमा साथ दिने अन्य थुप्रै मगरहरुले साँगितिक कार्यक्रम निक्कै छोटो राखिएकोमा आफ्नो धित नमरेको गुनासो गरेका थिए।

Mala Rana Magar. View enlarged images

एसोसिएसनले अपेक्षा गरेभन्दा धेरै ७० भन्दा बेशी मगर र अन्य पाहुनाहरुको ओइरो लागेपछि अर्को साल पर्याप्त स्थलमा आयोजना गरिने जानकारी गराएका थिए।

Kunti Thapa Magar.

माघे संक्रान्ती पर्बको रमझमका बिच सन् २०१० को अमेरिकि जनगणनामा सबै अमेरिकि नेपालीहरुले भाग लिन किन जरुरी छ भन्ने बिषयमा छोटो अन्तर्कृया भएको थियो। जन गणनामा भाग लिनु पर्ने महत्वका बारेमा जन गणनाबारे गठित नेपाली कम्प्लिट काउन्ट कमिटीकि संयोजक लुना रन्जित, अधिकारकि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री र युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापा मगरले प्रकाश पार्नु भएको थियो।

थप जानकारीको लागि यो लिङ्कमा जानुहोस्:

http://www.usnepalonline.com/nepalicount/

कार्यक्रमको संचालन न्यू योर्कका गायक तथा एसोसिएसनका उपाध्यक्ष राजेश थापा मगरले गर्नु भएको थियो।


View enlarged images



Shyam Budha Magar, Videographer, Proprietor Kham Digital.com. View enlarged images

Lab K. Budhamagar (center), General Secretary, Langhali Association USA Inc.




Yumika Khamcha Thapa Magar and Sandeep Thapa Magar. View enlarged images



Pinky Pun Magar, Adam Swart (aka Bishwas Bahadur Jhedi Magar!), Lt. (retired) Mahendra Thapa Magar, Pradeep Thapa Magar and Lila Rai. Photo: Shyam Budha Magar









View enlarged images









Singer Rajesh Thapa Magar dancing. View enlarged images



Boxer Devendra Thapa Magar



Singer Kumar Khamcha Thapa Magar (center) dancing.








Lila Rai with his son. His wife is Radha Rana Magar. View enlarged images



Pinky Pun Magar, Adam Swart (aka Bishwas Bahadur Jhedi Magar!)



Singer Rajesh Thapa Magar with his wife and son.


KB Thapa Magar, Coordinator of Maghe Sankranti, with his wife and son. View enlarged images

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?