NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा २७ औं बिपी स्‍मृति दिवस जुलाई २८ मा हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by USNepal Desk   
Sunday, 26 July 2009 05:15
न्यू योर्क- नेपालका सुप्रसिद्ध राजनेता बिश्वेस्वरप्रशाद कोइराला को मृत्‍यु भएको मिती जुलाई २१ को संझनामा मनाइने 'बिपी स्‍मृति दिवस' न्यू योर्कमा यही जुलाई २८ तारिख साँझ ७ बजे कुइन्सको ज्याक्सन हाइट्सस्थित सांग्रिला रेस्टुरेन्टमा मनाइने भएको छ।

नेपालका २४ औं तथा पहिलो बहुदलवादी प्रधानमन्त्री बिराटनगर निवासी कोइरालाको जन्म सन् १९१४ सेप्टेम्बर ८ मा भारतको बनारसमा भएको थियो भने मृत्‍यु सन् १९८२ को जुलाई २१ मा घाँटीमा भएको क्यान्सर रोगका कारण ६७ बर्षको उमेरमा काठमन्डौंमा भएको थियो।

स्व. कोइराला सन् १०५९-६० नेपालको प्रधानमन्त्री हुनु भएको थियो। नेपाली काँग्रेसको संस्थापक मध्येका एक स्व. कोइराला नेपालका सुपरिचित लेखक पनि हुन्।

न्यू योर्कस्थित नेपाली कांग्रेस समर्थक र शुभेच्छुकहरुद्वारा आयोजना गर्न लागेको बिपी स्‍मृति तथा मेलमिलाप दिवस सफल पार्न सम्पूर्ण न्यू योर्कबासी नेपाली काँग्रेस समर्थक तथा शुभेच्छुकहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ।

कार्यक्रम: बिपी स्‍मृति तथा मेलमिलाप दिवस
स्थान: Shangrila Restaurant, 74-15, Roosevelt Avenue  NY 11372   (The nearest trains are number 7 , G and R at 74street Roosevelt Avenue Station)
मिती: जुलाई २८, मंगलबार बेलुकी ७ बजे

 
Prime Minister BP Koirala in Taj Mahal (1960). Photos: NepalCongress.Org

Read related news:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती" 

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?