Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ? PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 13 July 2009 16:05

Exclusive: न्यू योर्क- प्रस्तुतकर्ता अर्थमन्त्रीहरुमा अन्तिम पञ्चे अर्थमन्त्री भरतबहादुर प्रधानदेखी आ.ब. २०४७/४८ अन्तरिम सरकारका अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेसम्म, राजा ज्ञानेन्द्रको हुकुमी शासन पालाका अर्थमन्त्री मधुकर शम्शेर ज.ब.रादेखी हालका एमाले अर्थमन्त्री सुरेन्द्र पाण्डेसम्म छन्।

 

बि. सं. २०३६ को बहुदल-निर्दल जनमत संग्रह पछिका पञ्चे अर्थमन्त्री डा. यादवप्रसाद पन्तदेखी आ.ब. २०४१/४२, २०४२/४३ र २०६०/६१ का डा. प्रकाशचन्द्र लोहनी, आ.ब. २०५४/५५ का रा.प्र.पा. अर्थमन्त्री रविन्द्रनाथ शर्मा छन्।

 

काँग्रेसका अर्थमन्त्रीहरु महेश आचार्य र डा. रामशरण महत, माओवादी का डा. बाबुराम भट्टराई, एमाले अर्थमन्त्रीहरु भरत मोहन अधिकारी र सुरेन्द्र पाण्डे छन्।

 

आर्थिक बर्ष २०३८/३९ देखि २०६३/६४ सम्मको २६ वटा बजेट वक्तव्यहरुको संग्रह नेपाल सरकार, अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले प्रकासित गरेको हो।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

३१ बर्ष (आ.ब. २०३८/३९ देखी २०६६/६७) का २८ बजेट भाषणहरु:
जाँदा जाँदै यो पनि पढ्नुहोस्:

Read related news: (UML led Government)

-महत्वपूर्ण दस्ताबेज: आर्थिक वर्ष २०६६/०६७ बजेटको पूर्ण पाठ पढ्नुहोस्
Read related news: (Maoists led Government)
माओवादी नेत्रित्वको सरकार पालाको आर्थिक बजेट
-Important Document: Nepal Budget for the Fiscal Year 2008-09 (English)

'हाम्रो गाउँ राम्रो बनाउँ' अभियानको लागि ७ अर्बभन्दा बढी रकम

-Important Document: ९० बुँदै नीति तथा कार्यक्रमको पूर्ण विवरण

-नयाँ सरकारको ९० बुँदै नीति तथा कार्यक्रम प्रस्तुत (7 photos)

-गैरआवासीय नेपालीलाई द्वैद नागरिकता (Dual Citizenship) दिइने ब्यबस्था
आर्थिक क्रान्तिको दशक (2009-2019) घोषणा गरिने

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama