NEWS: बिबिसी नेपाली सेवा ::

Inside

आफुले पढेको स्कुललाई स्कुललाई पाच लाख सहयोग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bedprasad Kharel   
Wednesday, 27 May 2009 00:44
न्यू योर्क- हाल अमेरिकि राज्य नेब्रास्का निवासी टिकाराम सापकोटाले चितवनको किरणगजस्थित किरन सेकेण्डरी स्कुललाई पाँच लाख पचपन्न हजार पाँच सय पच्चिस सहयोग प्रदान गर्नुभएको छ ।

सापकोटा नेपाली जन संपर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवं नेव्रास्का च्याप्टरका अध्यक्ष हुनुहुन्छ।

आफू अमेरीकामा रहेर आर्जन गरेको केही धनराशी सामाजीक सेवामा समर्पित गर्ने इच्छा अनुरुप आफूले नै अध्ययन गरेको स्कूललाई उक्त रकम सहयोग गरेको कुरा सापकोटाले बताउनु भएको छ ।

ज्ञात रहोस, उक्त मावीलाई हाल उच्च मावीमा परिणत गरिएको छ । उच्च मावी (१० प्लस २) बनाउन आवश्यक भौतिक एवं आर्थिक पूर्वधार तयार गर्ने क्रममा उक्त रकम सहयोग गरिएको हो । उक्त रकम सापकोटाका वुबा मोहदत्त एवं आमा जानकी सापकोटाले एक समारेाह बिच स्कुललाई प्रदान गर्नुभएको हो ।
 
अमेरिकामा रहेर नेपाली काँग्रेसको भातृसंगठन नेपाली जनसंपर्क समिति अमेरिकामा आवद्ध रहेर राजनितीक एवं सामाजीक क्रियाकलापमा सक्रिय सापकोटाले गर्नुभएको सहयोग एक अनुकरणीय काम भएको र सबैले परदेशबाट यसरी नै आफ्नो मातृभूमीमा सहयोग गर्नुपर्नेकुरा नेपाली जनसर्म्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले बताउनुभएको छ । साथै उहाँले सापकोटालाई धन्यवादसमेत दिनुभएको छ ।

-Bedprasad Kharel in New York

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?