NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकाको लस एन्जेलसमा छैठौं मगर दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Dhan Pun Magar   
Wednesday, 08 June 2011 19:12
Article Index
अमेरिकाको लस एन्जेलसमा छैठौं मगर दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न
More photos of 6th Dohori Saanjh 2011
All Pages

Special: 1 video, 26 photos: लस एन्जेलस- मगर संघ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको दोहोरी साँझ साँस्कृतिक कार्यक्रम यसपाली क्यालिफोर्निया राज्यको लस एन्जेलस शहरमा सम्पन्न भएको छ।

 



Dohori singers Suman Budha Magar, Tara Gurung, Sita Gurung and singer, emcee and General Secretary of Magar Association USA Inc Tikakumar Pun Magar at the 6th Dohori cultural Nite in Los Angeles, California on May 29, 2011. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)

गत मे २९ साँझ अनाहेम प्लाजा होटेलमा सम्पन्न उक्त कार्यक्रम दुई भागमा सन्चालन गरिएको थियो।

पहिलो उदघाटन सत्रको सभापतित्व भारतीय सेनाका पूर्व कर्णेल बलदेबसिंह थापा मगरले गर्नु भएको थियो भने स्वागत मन्तब्य मगर संघ अमेरिकाको क्यालिफोर्निया राज्य संयोजक बखन थापा मगरले गर्नुभएको थियो।


Col. (Rdt.) Baldevsingh Thapa Magar inaugurating the event. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)

प्रस्तुत छ, उक्त दोहोरी साँझबारे मोक्तान डिजिटलका शम्भु मोक्तानद्वारा तयार पारिएको बिशेष प्रोमो भिडियो



उक्त सत्रको सन्चालन संघका न्यू योर्कबाट जानुभएका सचिब मानबहादुर राना मगरले गर्दै मगर संघको गतिबिधीहरुकोबारे जानकारी गराउनु भएको थियो।

उक्त कार्यक्रममा आमन्त्रित अतिथीहरुमा फ्रेन्ड्स अफ नेपाल प्रेसिडेन्ट सम्भु ढुङ्गाना, अमेरिका नेपाल एकता समाजकि प्रेसिडेन्ट उमा थापा, उक्त समाजकि महासचिब राजेन्द्र सिवाकोटी, पशुपति फाउन्डेसन प्रेसिडेन्ट भक्त थापा, लस एन्जेलस तमु (गुरुङ) सोसाइटी प्रेसिडेन्ट तारा गुरुङ, बिनोद लम्साल आदी हुनुहुन्थ्यो।

अतिथीहरु सम्भु ढुङ्गाना र उमा थापाले संघले आयोजना गरेको दोहोरी साँझकोलागि धन्यवाद ज्ञापन गर्नुभयो।


Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)

सियाटलबाट आउनुभएका संघका मेडिया कोअर्डिनेटर धन पुन मगरले पाहुनाहरुलाई धन्यवाद ब्यक्त गर्दै संघको उद्देशय र कार्यक्रमहरुकाबारेमा जनकारी गराउनु भएको थियो।

कार्यक्रमको दोश्रो सत्र छैठौं दोहोरी साँझको सन्चालन चर्चित उद्घोसक तथा संघका महासचिब टिकाकुमार पुन मगर र क्यालिफोर्नियाकि नुतन थापा मगर गर्नुभएको थियो।


Himgyap Tashi Lama and Bindu Tamang performing Nepali dance. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)

उक्त दोहोरी साँझमा नेपालका चर्चित लोक दोहोरी गायक सुमन बुढा मगर, लोक दोहोरी गायिका सिता गुरुङको जोडीलाई न्रित्यङ्गना र सफल ब्याबसायीबाट गायिका बनेकी तारा गुरुङ र मगर संघ अमेरिकाका महाससचिब टिकाकुमार पुन मगरलेसाथ दिनु भएको थियो।


Singer Jagadish Samal Magar. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)

कार्यक्रममा नेपालका अर्का चर्चित गायक जगदिश समाल मगर, चर्चित न्रित्य निर्देशक हिमग्याप टाशी लामा र बिन्दु तामाङद्वारा प्रस्तुत चर्चित मगर तप्पा र फ्युजन नेपाली न्रित्यको उत्कृष्ट प्रस्तुती, नायिका श्यारोन शेर्पाको रोमान्चक नेपाली न्रित्यलगायत दर्जनौं कलाकारहरुको प्रस्तुतीलाई दर्शकहरुले निक्कै मन पराएका थिए।


Actress Sharon Sherpa. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)

उक्त दोहोरी साँझ कार्यक्रममा आ-आफ्नो कला प्रस्तुत गर्ने अन्य कलाकारहरुमा सौगात श्रेष्ठ, सुशिला राना मगर, माला राना मगर, रेश्मा थापा मगर, श्रेयस भट्टराई, अच्युत घिमिरे, रोहन लामा, आशिश पोखरेल, लेहा कार्की, अनुक्षा कार्की, आस्था गुरागाइ, अनिशा ओली, आक्रिती पोख्रेल, सन्देश सिवाकोटी, आशुतोष ओली, शुभ गौतम, अमिरा थापा, स्नेहा गुरागाइ, दर्शन पाण्डे, आस्था घिमिरे, सुप्रिया सिवाकोटी उर्जा घिमिरे, सारा शर्मा र शुश्मा शर्मा हुनुहुन्थ्यो।

उक्त साँस्कृतिक साँझमा न्रित्यहरुको कोरियोग्राफी हिमग्याप टाशी लामा, सुनिता चौधरी, मुग्धा ढुङ्गाना र बिजयमान नकर्मीले गर्नुभएको थियो।

-Dhan Pun Magar

Media Coordinator
Magar Association USA Inc.
Seattale, Washington, USA

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read our related news:

http://usnepalonline.com/magar/

-न्यू योर्कमा मगरहरुले माघे संक्रान्ती मनाए, "याँभु" (इन्द्रेणी) इ-जर्नल प्रकाशन शुरुवात

-अमेरिकि मगरहरुको संस्थाको नयाँ नाम परिवर्तन: "मगर संघ अमेरिका" बन्यो

-न्यू योर्कमा विश्वको होचा मान्छे खगेन्द्र थापा मगर बने हिरो !

-अमेरिकामा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न

-न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस सम्पन्न

-अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न

-न्यू योर्कमा पहिलो माघे संक्रान्ती अमेरिकि मगरहरुले यसरी मनाए

-लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न

-न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस

-अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेत्रित्व

-न्यूयोर्कमा लोक दोहोरी भाका घन्कियो

-न्यूयोर्कमा लोकप्रिय दुई नेपाली कलाकारहरुको जन्म दिवस

-लोकप्रिय दुई नेपाली कलाकारहरु अमेरिकि भ्रमणमा:
न्यूयोर्कमा मई ३ मा, अन्य ६ शहरहरुमा पनि दोहोरी र लोक पप गीत साँझको चाँजो

 

 

Dancer Mala Rana Magar. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)



Folk singers Sita Gurung, Tara Gurung and Suman Budha Magar. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)









Singer Sita Gurung. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)







Mala Rana Magar. Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)


Photos: Dhan Thapa Magar (www.DhanPhotos.com)

अमेरिकाको लस एन्जेलसमा छैठौं मगर दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न
More photos of 6th Dohori Saanjh 2011
All Pages

Page 1 of 2

 



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?