NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी PDF Print E-mail
Share
User Rating: / 60
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 04 July 2009 02:55
सगरमाथालाई नै निहुर्याउने बेइमान र निस्ठुरी श्रीमानसँग छुट्टीएपछि
न्यू योर्क- सबैले आज अमेरिकामा फोर्थ अफ जुलाई अर्थात स्वतन्त्रता दिवसको बिदा मनाइ रहेकाछन् परिवारका सदस्यहरुसँग तर यि नेपाली महिलाले चाँही आठ बर्षसम्म निर्दयी श्रीमानसँग बिताएको कस्टकर जीवनबाट स्वतन्त्रताको उन्मुक्तिको पहिलो अनुभुती गर्दै छिन्। श्रीमानको प्रताड्नापूर्ण चङ्गुलबाट फुत्केर उनले मनाउन लागेको 'फोर्थ अफ जुलाई'को अबसरमा हामी कामना गरौं - उनको जीवनमा अब उप्रान्त सधैं सधैं खुशीले छाओस् र उनी सधैं सधैं स्वतन्त्र जीवन बाँच्न सकुन्।
Realtor Nima Yangjee Sherpa at her home in Astoria, New York. Photos: eEyeCam
ति नेपाली महिला को हुन्?
आफ्नो जीवनको सुनौला आठ बर्षहरु श्रीमान नामको ठग र हिंश्रक जनावर जस्तो पुरुषलाई सुम्पेर पनि अहिले चाँही सफलताको सिढी चढदै अघी बढी रहेकी चोमोलोङ्मा (सगरमाथा) कि असली छोरी हुन्-निमा याङ्जी शेर्पा।
श्रीमान भनाउदो फु दोर्जी शेर्पाको निरन्तर कुटाइ, मानसिक दबाब र चरम ठगी र बेइमानीको हदैसम्म सहेर बस्नुका बाबजुद निमा अहिले न्यू योर्कमा एक सफल रियाल्टर (घर-जग्गा) ब्याबसायी बनेकिछिन्।
सन् २००७ को मैइ २३ मा श्रीमानसँग पारपाचुके (डिभोर्स) माग गरेकी यिनले यसैबिच लागुर्डिया कलेजबाट गणित बिषयमा एसोसियट डिग्री उत्तिर्ण गर्न पनि सफल भएकी छिन्।
सन् १९७४ को अगस्ट ११ मा काठमाडौंको वीर अस्पतालमा जन्मिएकी निमाको पुर्ख्यौली घर सोलुखुम्बुको थामे गाउँ हो। उनले काठमाडौंको ज्ञान मन्दिर इङ्लिस स्कुलबाट प्रथम श्रेणीमा एस्एल्सी गरेकी हुन्।
उही थामे गाउँ नै घर भएका फु दोर्जी शेर्पासँग निमाको विवाह सन् २००० को फेब्रुवरीमा भएको थियो तर यो जोडी सँगै बस्न थालेको चाँही सन् १९९८ को नोबेम्बरदेखी रहेछ।
उनिहरुको एक नौ बर्शिय छोरो तेन्जिङ यिङ्सेल अहिले उनी सङ्गै छन्। उनिहरुको छोरो उनिहरु अमेरिका घुम्न आउँदा सन् १९९९ को अक्टोबरमा अमेरिका मै जन्मिएको हो।
सन् २००० मा अमेरिकि राष्ट्रपति बिल क्लिन्टनले अनडकुमेन्टेड इमिग्रेन्टहरुकालागि जारी गरेको एम्नेस्टी अनुसार निमालाई एक जना स्पोन्सरमार्फत अमेरिकि "ग्रिन कार्ड" (स्थायी बसोबास प्रमाण पत्र) मिलेको हो भने उनको श्रीमान फु दोर्जीले यिनी मार्फत ग्रिन कार्ड पाएका हुन्। फु दोर्जी अहिले न्यू योर्क शहरमा ट्याक्सी चलाऊछन्।
तर यसरी ढल्यो उनको जीवनको सुनौलो घर
Nima with her ex- husband Phu Dorji during their wedding in 2000. File foto courtesy: Nima
सन् २००० मा नेपालमै परम्परागत विवाह बन्धनमा बाँधिएलगत्तै फु दोर्जिले उसको धन सम्पत्तीको लागि गुहुमा खसेको सिक्का पनि मुखले टिप्ने उनको लालची र निक्रिस्ट व्यबहार देखाउन थालेको निमा बताउँछिन्।
सर्ब प्रथम त फु दोर्जीले निमाले माइतमा छँदा कलेज जाँदा चलाऊने स्कुटर कहाँ छ भनेर निहु खोजेको निमा सम्झिन्छिन्। खट्पटको जरो पहिल्याउदै निमाले यो पङ्क्तिकारसँग भनिन्- "उसले त्यो कुरा निकाल्नुको कारण जती सक्दो धेरै दाईजो मेरो माइतीबाट ल्याउनु रहेछ।"
तर स्कुटर ल्याइदिनु भयो त? उनले भनिन्- "कहाँबाट ल्याउनु नि क्याम्पस जाँदा चलाएको थोत्रो स्कुटर कहाँ खोज्न जानु त्यतिखेर ।"
Nima is showing her divorce files and telling her stories of struggle to USNepalOnline.com
सासु ससुराबाट आफ्नो दाईजोको ५० लाख मुल्य बराबरको ११७ तोला सुन, अन्य गरगहना र ३०० तोला चाँदी हजम?
त्यो त ठगीको एउटा कडी मात्र थियो। अहिले निमा आफ्नो माइती तर्फबाट विवाहमा दाईजो दिएको झन्डै ५० लाख रुपैयाँ बराबरको सुन र चाँदीको गरगहना फिर्ता पाउन काठमाडौं जिल्ला अदालतमा मुद्दा लडिरहेकी छिन्।
उनको विवाहमा माइती पक्षले २१ थान सुन, हिरा, मोती, मुगाका गरगहना दिएका थिए जस्को मुल्य ३९ लाख रुपैयाँ र सादा सुनको टुक्रा ११७ तोला जस्को मुल्य ११ लाख रुपैयाँ पर्ने भनी ०६-०७-२००७ मा नेपाल बार काउन्सिलका वकिल रविन केसी (७६९१ बार दर्ता नं) ले प्रमाणित गरेको कागज युएस नेपाल अनलाइनलाई देखाउदै निमाले फु दोर्जीले अनेक तिक्डम गरेर उनलाई सर्बस्व लुट्न चाहेको हृदय बिदारक काहानी सुनाइन्।
आखिर फु दोर्जी किन आफ्नो श्रीमती र छोरोलाई यसरी नाङ्गेझार पार्न उद्धत छ त?
Phu Dorji Sherpa, Nima's ex-husband. File foto courtesy: Nima
निमासँग कुरा गर्दै जाँदा थाहा लाग्यो फु दोर्जी निमासँग बिहे गर्नु अघी नै आफ्नो अपाङ्ग दाजु छुल्टिङ शेर्पाकै श्रीमती (भाउजु) आङ्ङिमा शेर्पासँग लागेर घरबाट निकालिएका चरित्रहिन मान्छे रहेछन्। फु दोर्जी यता अमेरिका आएपछि ति भाउजु पनि अमेरिका आइपुगिन् र अर्कैसँग बिहे गरिछिन् तर पुरानो माया कहाँ छुटोस् र ! निमासँग सन् २००७ मा डिभोर्स फाइल गरेपछि तिनै भाउजुलाई स्याहारेर अहिले फु दोर्जी बसेकारहेछन्।
न्यू योर्कको घर र लगानी फु दोर्जीको खल्तीमा
उता निमा र फु दोर्जीले मिलेर कमाएको संयुक्त कमाइको पैसाले न्यू योर्कको उड्साइडमा ७ लाख ४२ हजार डलरमा किनेको दुई तल्ले घर आफ्नो नाउँमा मात्र दर्ता गराउन सफल फु दोर्जिले दुइटैको लगानीमा स्काइ लाइन लिमोजिन सर्भिसको रेडियोमा गरेको ७० हजार डलर लगानी पनि एक्लै झ्वाम पारेका रहेछन्।
कतिसम्म भने डिभोर्स हुने भएपछि उक्त घर बिक्रीबाट निमाले पाउनु पर्ने ५० प्रतिसत भाग नदिन फु दोर्जीले अनेकौं नक्कली रिणको कागज अदालतमा पेश गरेका कारण निमाले समय मै ति कागजातहरु नक्कली हुन् भन्ने बताउन नसक्दा ति रिण तिर्न घर धितो राखेको बैकको रिण १ लाख ३० हजार  डलर अनि मोर्ट्गेजको ६ लाख डलर कटाएर शिर्फ ६० हजार डलर मात्र हात पार्न सकेको कुरा निमा बताउँछिन्। "त्यही पनि वकिल लाई तिर्दै ठीक्क भो !" निमाले दुखेसो पोखिन्।
दु:खको कुरा, यि सबै ठगी काम आफ्नो आमा-बुवा, दिदि-बहिनीहरुसँग मिलेर फु दोर्जीले निमासँग डिभोर्स गर्नु अगावै काम तमाम गरेका रहेछन् जुन निमाले समय मै भेउ पाउन सकिनन्।अझ दुई जनाको संयुक्त खातामा चेज र सिटी बैकमा रहेको डेढ लाख डलर सम्पूर्ण रकमसमेत फु दोर्जिले लाजै नमानी निमालाई जानकारी नै नदिइ निकालेर स्वाहा पारेको पनि निमाले बताइन्। (Inset photo: Mingma Phuti Sherpa, Phu Dorji's sister) Photo courtesy: Nima
कतिसम्म भने फु दोर्जीले श्रीमती निमा र छोरोसँग सम्पत्ती बाँड्न पर्छ भनेर माइली दिदी मिङ्मा (Mingma) फुटी शेर्पा, जो काठमाडौंको फ्रेन्च एम्बेसीमा कार्यरतछिन्, ले ५ किस्ता गरी ६० लाख रुपैयाँ (९० (90) हजार डलर) रिण दिएको झुठो कागज बनाएर र पछि उक्त रकम आफ्नी दिदीलाई तिरेको लिखत पेश गरी न्यू योर्कको कोर्टलाई आफु टाट पल्टेको बनाउन फु दोर्जी पूर्ण रुपमा सफल भएछन्। त्यही कारण थियो- निमाको भागमा हात लाग्यो सुन्य भएको।
रिण नक्कली भन्ने प्रमाण के छ?
रिण लिएको कागजहरु हेर्दा नक्कली लिखत भन्ने स्पस्ट प्रमाणित हुन्छ:
१. बिसं २०५६ देखी २०६२ सम्म पाँच किस्ता गरी दिएको रिणको लिखतमा जहिले पनि एकै ब्यक्तिहरु साक्षीको रुपमा उपस्थित भई सही गरेका छन्- फु दोर्जीका बुवा मिङ्मा तेन्जिङ शेर्पा, भक्तपुर ७ बस्ने सरोज थापा मगर र अभिबक्ता सुर्यबहादुर शाह।
२. अभिबक्ता सुर्यबहादुर शाहले आफ्नो प्रमाण पत्र दर्ता नम्बर उल्लेख गर्दा ३ वटा लिखतमा कही ६९७७, कही ६६७३ उल्लेख गरेका छन् भने मिती २०५९ फागुन २ गते र २०६२ साउन १७ गतेको लिखतमा अधिबक्ता भन्दै दर्ता नम्बर ६९७७ उल्लेख गरेका छन्। अभिबक्ता र अधिबक्ता फरक पद रहेको अवस्थामा निज शाहले अभिबक्ता हुँदा प्रयोग गरेको दर्ता नम्बर नै उल्लेख गरी सरासर झुठो लेखेका छन्। अर्थात लिखत तयार गर्ने ब्यक्तीलाई आफ्नो हैसियत र दर्ता नम्बर नै थाहा छैन।
३. नेपालको मुलुकी एनको कागज जाँचको महल दफा १६ ले कुनै पनि घर सारको लिखत तयार गर्दा लिखत बन्द गर्नु भन्दा अगावै सो लिखत कुन स्थान र मितिमा कस्को रोहबरमा लेखिएको हो सो खुलाइनु पर्ने वाध्यत्मक ब्याबस्था रहेको छ तर मिती २०५९/११/२ र २०६२/४/१७ को लिखतमा कुन स्थानमा बसी तयार गरेको हो खुलाइएको छैन। कारण ? अमेरिकामा रहेका फु दोर्जीले कसरी ति मितीमा नेपालमा रहेकी दिदीको हातबाट रिण बुझी सही गन सक्छन् त?
४. नेपालको फ्रेन्च एम्बेसीमा काम गर्ने साधारण कर्मचारीले कसरी फु दोर्जीलाई ६० लाख दिन सकिन्? त्यो ९० (90) हजार डलर नेपाल कुन माध्यमबाट पठाएको प्रमाण खोइ फु दोर्जीसँग?
श्रीमानबाटै कुटाइको पिडा र बलात्कार पनि ?
फु दोर्जीले निमाले अमेरिकामा पसिना बगाएर कमाएको सम्पत्ती त हडपे हडपे उस उपर निमालाई कुट्ने, पिट्ने, गाली गलौज गर्ने मात्र होइन निमाको इच्क्षा बिपरित त्यो पनि जाँडको मातमा मध्य रातमा बाहिरबाट आएर जबर्जस्ती सहबास पनि राखे। घटना थियो फेब्रुअरी १७ तारिखको। निमाले सन् २००७ को मैइ २३ मा डिभोर्स फाइल गरेको निबेदनमा सो कुरा उल्लेख गरेकिछिन्।
Nima telling her story to USNepalOnline.com. Photos: eEyeCam
त्यसैगरी, डिसेम्बर ५, २००६ मा र अन्य अनगिन्ती समयमा फु दोर्जीले उनको इच्क्षा बिपरित जबर्जस्ती सहबास गर्ने गरेको निमाले उक्त निबेदनमा उल्लेख गरेकिछिन्।
निमाले उक्त निबेदनमा यो पनि भनेकिछिन् कि उनको ७ बर्शिय छोरोको सामुन्ने फु दोर्जीले फेब्रुअरी १४ मा आफुलाई "रन्डी" र "बेश्या" जस्ता शब्दले गाली गरेका थिए।
निमालाई सबैले 'याङ्जी' भनेर बोलाउछन् तर फु दोर्जिले उनलाई कहिले पनि उनको नामबाट बोलाएनन्। निमाले भनिन्- "उसले जहिले पनि मलाई बोलाँउदा 'रन्डी' र 'बोक्सी' भनेर बोलाउथ्यो। यसरी सधैं गाली गर्ने शब्दबाट बोलाउने हुँदा यदी उसले कहिले काही मेरो नामबाट बोलायो भने मलाई त्यो मेरो नाम नै होइन जस्तो लाग्थ्यो।"
युएस नेपाल अनलाइनसँग निमाले भनिन्- "कोर्टको पेपरमा त एक दुइटा घटना मात्र उल्लेख गरेकी हुँ। यस्ता अत्याचारका घटना त फु दोर्जीले कति गर्‍यो कति भनी साध्य छैन।"
निमालाई फु दोर्जीले केही बर्ष अघी ल्होसारको दिन एका बिहानै आफुले चिया बनाएर हातमा दिएन भन्ने निहुँमा एक्कासी पछाडिबाट आएर उनको कन्च्रटमा मुक्का मार्दा रिङ्गगाटा लागेर झन्डै भुइमा ढलेको घटना अझै पनि झल्झली याद आउँछ।
अनि त्यतीखेर के गर्नु भो त? युएस नेपाल अनलाइनको यो प्रश्नको जवाफ दिदै निमाले भनिन्-
"के गर्नु नि, एक छिन् त सासै रोकिला जस्तो भयो। फेरी दिउसो सबै पाहुनाहरुलाई ल्होसारको निम्तो गरेका थियौँ । कति खुशी भएर बिहानै चिया बनाएर मैले फु दोर्जीको लागि उ बसेकै अघिल्तिरको टेबुलमा चियाको कप राखी दिएर किचनमा अरु नै खानाको तयारी गर्न जाँदै थिएँ, त्यसैबेला "मलाई चिया दे" भनेर बोलायो। मैले "त्यही टेबुलमा राखिदिएकी छु" भनेर जाँदै के थिएँ, उसले " ए तँ मलाई चिया पनि राम्रोसँग नखुवाउने?" भनेर पो उल्टो मुक्का हान्यो। त्यो पनि ल्होसार जस्तो खुशी मनाउने दिनमा।"
Nima wearing "Adhikaar" volunteer T-shirt. Adhikaar is New York based Nepalese women led human rights/labour rights organization.
उसो त निमाले आफ्नो डिभोर्स पेपरमा सन् २००३ को जुलाई २ मा फु दोर्जीले उनको आँखा नजिक मुक्का हान्दा दुइटै आँखा सुन्निएर कालो निलो भएको घटनाका बारेमा पनि उल्लेख गरेकिछिन्।
कुँडियो मन तर उज्यालो भबिश्य उनैलाई पर्खेर बसेको छ...
निमाले गणित बिषय नै लिएर ब्याच्लर्स गर्दैछिन्। उता उनको रियाल्टर (घर-जग्गा) ब्याबसायीको रुपमा उनको प्रगती पनि चुलिदो छ। यो पेशाबाट आफ्नो घर भत्के पनि उनले न्यू योर्कका अनगिन्ती नब दम्पत्तीहरुलाई नयाँ नयाँ घर दिलाइदिन सफल भएकोमा निमा अत्यन्त खुशीछिन्। तर उनको पुरानो घर भत्के पनि नयाँ र बलियो अर्को सुन्दर घर बनाउने बाटो खुलेको छ उनलाई। र, उनलाई उनका कहाली लाग्दा जीवनका हन्डर र ठक्करले यती मजबूत बनाएको छ कि- अब उनको लागि गुमाउनु केही छैन, जति पाउँछिन् र कमाउँछिन्, त्यो चाहे धन होस् या साथी, मान होस् या सम्मान, त्यो सब उनकै हुने छ, निमाले आफ्नो यो संघर्सबाट सबै कुरा गुमाएपनि एउटा महत्वपुर्व कुरा पाएकोमा अत्यन्त खुशी हुँदै भनिन्-"मैले सम्पत्ती गुमाउनु परे पनि मेरो छोरो पाएकोमा अति खुशी छु। मेरो छोरो मेरो जीवनको ठुलो एस्सेट हो।"
Nima with her beloved son Tenzin Yingsal. Photos: eEyeCam
साँचो अर्थको ह्यापी फोर्थ अफ जुलाई !
गत जनवरीमा निमा र फु दोर्जीले डिभोर्स पेपरमा अन्तिम हस्ताक्षर गरेका छन्। अब डिभोर्सको प्रमाण पत्र मात्र आउन बाँकी रहेको रहेछ। उनले भनिन् -" त्यो त फर्मालिटी मात्र हो। म अब पूर्ण रुपमा स्वतन्त्र र सुरक्षित भएको छु। म आफ्नो जीवनको मालिक आँफै भएको छु।"
Nima is a confident and talented Nepali woman. She is looking forward to see good in her and in her son's life in the near fututre and to help Nepalese community as well. Photos: eEyeCam
त्यसैले यसपालीको 'फोर्थ अफ जुलाई' निमाले आफ्ना आफन्तहरुसँग मध्यरातपछि पनि मनाइ रहेकी छिन्। भोली बिहान अर्थात फोर्थ अफ जुलाईका दिन निमाले आफ्नै संघर्शपूर्ण जीवन बारेको यो बिशेष फिचर पढ्न आतुरछिन्। उनले मध्य रातमा यो पन्क्तिकारसँग भनिन्- ह्यापी फोर्थ अफ जुलाई दाई !
लौ ! मेरो र युएस नेपाल अनलाइनकोतर्फबाट पनि निमा बहिनीलाई उही- ह्यापी फोर्थ अफ जुलाई है त !
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

avatar Hari Dhungel
+1
 
 
Congratulation to Nima for her all success. It's an inspiring story. She shouldn't wait so long till the cheater husband run away with all worth! Happy forth July!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
+2
 
 
Thank You Very Much.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar जे.बी.शेर्पा
0
 
 
निमा याङ्जी बहिनी ! जीवन संघर्ष हो संघर्ष हो जीवन ! शुख:हो जीवन दुःख:हो जीवन ! तपाईको जीवन कथा पढेर तपाईलाई र तपाईको द्रिड शाहस को कदर नगरी रहन सकिन ! धेरै धेरै शुभकामना !!!!!!!!!!

जे.बी.शेर्पा
बेल्जियम
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar khumbule
+2
 
 
Ye Yesto po rahechha khub samaj sewi bhanna ruchaune Mingma Tenjing ko chhoro Nima ta ??
Huna ta yo pahile Chhetrapati hunda dekhi nai gunda gardi typekomanis thyie...
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Basanti Shrestha
0
 
 
Mingma Tenjing ko chhoro Phudorje.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
0
 
 
Basanti,
Thank You for the correction. If Khumbule knows that my ex-husband used to live in Chhetrapati then he definately knows who is Mingma Tenjing's chhoro. Anyway thanks for the comment to both of you.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar tshring
+2
 
 
nima congratulation all success.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
+1
 
 
Thank You
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar nimchri
0
 
 
nima i like to see your bright fucture.happy july- 4 -2009
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
0
 
 
Thank You
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Anand Gurung
0
 
 
Nima ! Congratulation.
Go ahead, bright future seem .
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
0
 
 
Thank You
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Parakpa
-1
 
 
Sigan Khane Khumbule haru ali mathi ukle pachhi taal dekhai halchha. Yo dekhi raheko nai ho.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
0
 
 
Please, do not discriminate anyone. Not all Khumbule are bad. So, far I know that Parakpa is from part of Solu and Khumbu.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar khumjungba
0
 
 
sigan khane khumbule bana khojnu baya ko artha bujna sakena. Eak jana le Naramro garyo bandaima sampurna khumbulee lai sigan khane banera banu ta baya ni parakpa jee.
yeso manab baya pachhi manav lee bolne Basha pani bolna seknu parchha. Bolna payo bandai ma .............................you know what i mean?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Sandhya
0
 
 
Nima Ji,
Congratulation for your success.
I know you are Brave and Intelligent lady. Keep it up
I wish you bright and happy future.

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
0
 
 
Thank You
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar basu
0
 
 
Nima Ji,
Congratulation for your success.
I know you are Brave and Intelligent lady. Keep it up
I wish you bright and happy future.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
-1
 
 
Thank You.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar sanjita
+1
 
 
This is only comments from side which every words may not be true at all, for exammple we have seen you at NY with all your jewelry and most of the people know abour your bani and chal chalan too !!!!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Lhamu Sherpa
0
 
 
Oh really Sanjita, looks like you are confused Nima with your own new bhuari. It even looks like you are very very jealous of her new bright life. Why don't you just leave her alone and let her live her life beautifully with her son. Please, do not compare Nima with Achu Phudorje's new wife. You should know one things that "Afu chor bhayapachi aru pani chor dekcha re". Looks like your chal chalaan is very bad that is why you are seeing your own reflection on Nima.

Anyway, we all Sherpas are very proud of Nima and wish her all the best for her future. And, we also know how she is. She is always there whenever someone needs help. Nima, just ignore to those who blamed you for nothing. I know Sanjita very well, She is one of the family members of Achu Phudorje and there is also one comments above saying that Achu Phudorje is Chettrapati's Gunda. So, People know who is good and bad. Anyway, I wish you best for your future.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
+1
 
 
Sanjita, I am very thankful to God that one of Phudorje's family members (YOU) read my story. You have full rights to use your voice against me. I have no problem with that at all. Anyway, thanks for reading my story and nice comments.
Lhamu, Thanks for defending me. At this time of my life, It is obvious that relatives of Phudorje will say bad things about me, which I don't care. Let them say whatever they want. I have one request for you, Please don't say anything bad about them. Thank you very much.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar sanjita
+2
 
 
This is the problem between u and phudorjee, So you don't have to
victimize other people. beside that the reality have been judge by
American law. If it was not the reality then mostly American law are
are in favour of women always !!! and you loss
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
0
 
 
If this is the problem between me and Phudorje. Then, why you (PHUDORJE''s FAMILY MEMBER) were involved in our case. You are right that "mostly American law are in favor of women". For your kind information, I won the case by getting nothing because there was nothing left to share, and you know very well "FORGERY DOCUMENTS" which I am going to post soon.
By the way, let me tell you one thing, I don't care either I loose or win the case. Right now, the best things that are happening to me are " MY LIFE IS FREE OF TORTURES and MY PRECIOUS SON IS WITH ME" which I considered myself WINING the case.
Anyway, thank you very much for the comments. You have full rights to use your voice against me, after all you are the relatives of my ex-husband.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar john
+1
 
 
dubai jana ustai ho
dubai jana Kyak..............a khau.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Jane
0
 
 
you ate the Kyak......a and liked the Kyak....a very much when you always had problem with your wife. That is why you want others to follow you right!!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Jack
0
 
 
John, knows what Kyak......a means and he really knows what is it. John eats Kyak....a atleast once a day that is why he wants other to eat Kyak....a. Even John's whole family eat Kyak....a everytime as a dessert after every meals. If there is no food, John and his family have no problem because there are lots of Kyak....a left with his family to eat. Jill, you wrote nice comments for John. You are right that John wants other to follow exactly like him by eating Kyak....a whenever fighting with wife. John, have a good dessert always.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Jane
0
 
 
I wish you for the bright future. This time many people will get jealous of you. They will tell you many bad things to you like John. John have a good taste of Kyak....a
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Jack
0
 
 
Nima, do not listen and follow John. He can not force anyone to eat Kyak....a. If he eats Kyak.....a that does not means all human eats Kyak...a. You know who eats Kyak...a DOG. John is the dog who always crave for Kyak......a. and he fights for it. Good luck for your future.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar lhamu
-1
 
 
it is nice place to write bad things between sherpa community, I would request all of you not to write any more bad coments. it will make our community weak. thank you and thujiche.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima
+1
 
 
I personally request to everyone not to write bad words. Beside that everyone is welcome to write their comments against me.
For John, Jane and Jack, only uncivilized human beings write those kind of word. If you guys considered yourself as one of those human beings then I have nothing to say.

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Sonam
0
 
 
Really Sorry Nima Yangji, Hearing such a news. I know you are the bravest woman to face this kind of problem. Don't worry Truth is truth, sooner or later it will appear.
Sonam
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar dipak tamang
0
 
 
really a heart touches story.i appreciate your courage.wish you all the best for you r coming future....

dipak tamang
d_lama2010@yahoo.com
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
0
 
 
Thank You
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar thamichowa
0
 
 
Nima, I even didn't knew that your heart touch story. I am also thameschowa.I am sure God will bless you and your son. wish you all the best rest of your life.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nima Sherpa
0
 
 
Thank You
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar hongo
0
 
 
so badly heart to know that story but good that you stand yourself,hope you are happy.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar sapana
0
 
 
hi nima sister so sad so bad news take care by your self!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar man
0
 
 
very bad news oo my god .
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar bibek
0
 
 
Pradeep jee,
You shouldn't have used others' personal stories to get publicity. There are heck lot of crucial issues to cover if you want to do patrakarita. I think this is not a story which suits someone like pardip thapa magar. The point here is not who is right (NIma or...) but it is not ethical journalism to publish someones private affairs in mass media.God bless nepali patrakars!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Pranish
0
 
 
I agree
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar cool
0
 
 
Nima g tipaiko jeevan katha dekhi ma derai prababit bhaya
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar jiban
-1
 
 
nima g ko jeeva katha byatha padher nikai dhuka lagyo .......
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Tenjing sherpa
0
 
 
Nima sis tiu manchhe khattam raichha kina testo sanga ramro nachine tapai afno life sumpeko ta..? m really sad kasto beijati sherpa raichha tiu mailey beteu baney tesley japad khai haltheu. manchhe sarai kalanka raichha tiu khasey banda batho thersungba raicha tiu, tesley yo junima napaye ni yesko fal arko juni ma pauchha tiu kukkur ley kina ki nariko astito ra bicharlai nabujneu purus kukkur nai ho . huna ta ma ni kta manchhe ho tara manchheko pyet ma daya maya hunu parchha. j baye ni nima sis take care garnus hai afno, huna ta tapailai kehi bayau baney tiu nara pisach phudorji banney lai nai samatnu parchha kinaki yetro public ley dekhi rako kura ho lala nima sis i wiss u gr8 life in ur up comming future.. take care bie
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar sur bdr pariyar
-1
 
 
very nice . she is very strong nepali women
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Dipak
0
 
 
Hell with Phudorji's family. And Nima Yanji May God be with you. Life has just begun. So sorry to hear this story....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar bhim rai
+1
 
 
We should look up two persons subject, not only one sided. We will get real matter that started quarrel between two. I do not like to see here one sided story. I means if we read two, after will be there decision. It is not good to see one side only.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?