NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा काँग्रेस काबा सभापति शुशिल कोइरालाले मुख खोल्ने PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Jayanti Chamling Rai   
Friday, 03 July 2009 06:59
न्यू योर्क- दुई टुक्रा परेका नेपाली जन संपर्क समीति अमेरिकालाई नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यालयबाट जारी एक परिपत्रबाट गत जूलाई १८ मा बिघटनगरेपछि देबकोटा समुहको जन संपर्क समीतिले पार्टीको उक्त निर्णय मान्य नहुने बताइरहेकै बेला न्यू योर्कका केही देबकोटा नजिकका मानिने काँग्रेसी नेताहरु, आनन्द बिष्ट समुहका नेताहरु र हाल स्वतन्त्र रहेका नेताहरुको संयुक्त निमन्त्रणामा न्यू योर्कमा यही जूलाई ७ तारिखमा नेपाली काँग्रेस काबा सभापति शुशिल कोइरालाको उपस्थितिमा एक अन्तर्कृया कार्यक्रम डाकिएको छ।

यसरी संयुक्त इलेक्ट्रोनिक हस्ताक्षरबाट निम्तो जारी गर्नेहरुमा देबकोटा समुहको कनेक्टिकट अधिबेसन आयोजक समितीका संयोजक वकिल खगेन्द्र जिसी, कनेक्टिकट अधिबेसनका लागि नेपाली काँग्रेस केन्द्रिय प्रतिनिधि म्रिदुला कोइराला, बिष्ट समुहका केन्द्रिय अध्यक्ष आनन्द बिष्ट, केन्द्रिय उपाध्क्षद्वय काजी शेर्पा, रबिकिरण कोइराला र महासचिब बेदप्रशाद खरेल हुनुहुन्छ।

त्यसै गरी अन्य हस्ताक्षरकर्ताहरुमा देबकोटा समुहका बर्तमान केन्द्रिय सदस्य कृष्ण पोख्रेल, देबकोटा समुहका पूर्व केन्द्रिय संगठन बिभाग प्रमुख बंसलाल तामाङ, कनेक्टिकट अधिबेसनमा केन्द्रिय अध्यक्ष पदमा सुरेन्द्र देबकोटासँग चुनावमा पराजित तथा हाल नेपालीज डेमोक्राटिक युथ काउन्सिल इन युएस्एका अध्यक्ष प्रमोद सिटौला र उपाध्यक्ष बिष्णु सुबेदी, देबकोटा समुहका पूर्व केन्द्रिय सदस्य तथा जातिय बिभाग प्रमुख मुनिन्द्रा नेम्बाङ, बिष्ट समुहका केन्द्रिय सदस्यहरु डा. बिनोद शाह, कृष्ण बिष्ट साथै नबिन शेरचन, सुभाश लामा, कान्छा लामा र पेम्बा लामा हुनुहुन्छ।

तर यो निम्तोमा देबकोटा समुहका केन्द्रिय अध्यक्ष सुरेन्द्र देबकोटा र केही प्रभाबशाली केन्द्रिय नेताहरुको नाम समाबेश छैन। देबकोटा समुहले आफ्नो पार्टीको केन्द्रिय काबा सभापतिलाई निम्त्याइएको यो भेलालाई कसरी लिन्छ, त्यो हेर्न भने जूलाई ७ पर्खिनु पर्ने देखिन्छ।

तर देबकोटा समुहको कनेक्टिकट अधिबेसनलाई आधिकारिकता प्रदान गर्ने मुख्य पात्रहरु खगेन्द्र जिसी र म्रिदुला कोइरालाकोसमेत यो कार्यक्रममा सहमति भएको हुँदा देबकोटा समुहलाई यो कार्यक्रम बहिस्कार गरिहाल्नु चाँही फलामको च्युरा चपाउनु सरह हुने भने पक्का छ।

-Jayanti Chamling Rai in New York.

Read more news by Jayanti Rai:

Read related news:
Invitation to join with Hon. Sushil Koirala !
  
Dear Sisters, Brothers and Community Members,   
   
A veteran democratic leader and Acting  President of Nepali Congress Party, Hon.Sushil Koirala is currently in the New York City, USA                
  
We are taking this opportunity to invite you to participate in an interaction program with Hon. Koirala.  This important event will provide us with an ample opportunity to hear directly from Koirala and share your views on the current political development  of new Nepal. 
  
Your presence will be heighley appriciated. 
  
Venue : Shangrila Restaurent
74-15, Roosevelt Avenue  NY 11372 (The nearest trains are number 7 , G and R at 74street Roosevelt Avenue Station)
 
Date & Time: Tuesday, July 7th  2009 at 7:00pm
 
( The event will be followed by dinner and your contribution of $ 10.00 will be very helpful to cover charges )
    
For more information please  contact:
 
Mridula Koirala 917-604-6260
Bed  Prasad Kharel 718-581-4401
Khagendra G.C. 646-285-2693
Bansh Lal Tamang 917-345-6024
Bishnu Subedi 646-249-3482
Munindra Negwang 347-592-9564
Pramod Sitaula 917-683-9760
Kaji Sherpa 646-284-4444
Dr. Binod Shah 914-330-2818
Rabi Kiran Koirala 718-838-4931
Krishna Bista 347-885-5621
Krishna Pokharel 917-468-8969
Subhash Lama 917-291-7453
Nabin Sherchan 646-573-9912
Kancha Lama 646-288-0820
Pemba Sherpa 718-308-5548
Anand Bist 917-442-7405

Comments

avatar limbu dipesh
0
 
 
Khai k aasha garne as all they are same beggars. Till we've Koirala in Nepalease politics, NC won't have inner party democracy and Nepal won't have federalism. But Limbus won't stop now & get at any cost that was captured by Braminbad and sahas.

If NY NCs cardes think they are true leaders, they must protest Koirala first. There are so many seniors leaders- from no where Jost appear to be foreign minister.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?