| न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Sunday, 13 September 2009 06:56 | |||
|
"नयाँ नेपाल खाली नेताहरुको भाषण र बोलीमा सिमित हुन भएन।"-राजेश हमाल, नायक
29 photos: न्यू योर्क- शुक्रबार साँझ न्यू योर्कमा नेपालीहरुले नेपालका सुपर स्टार राजेश हमालसंग रमाइलो र सार्थक साँझ बिताए।
Famous Nepalese Actor Rajesh Hamal at the New York event. Photos: eEyeCam.com
उक्त साँझमा न्यू योर्कका नेपाली कलाकारहरु: नायिका सुमी पौडेल, बसन्ती राइ, धरमवीर लामा यसोदा खालिङ राइले मोहक न्रित्य प्रस्तुत गरेका थिए भने गायकहरु तिलक श्रेष्ठ, रोशन गुरुङ, सन्जोग योन्जन, टेम्बा शेर्पा, राजेन्द्र राइ, दिपा थापा, कमला तिमल्सिनाले बिभिन्न सुमधुर गीत प्रस्तुत गरेका थिए।
Actress Sumi Paudel performing a dance with Rajesh Hamal.
नायक हमाललाई सुमी पौडेल र बसन्ती राइले दुई वटा नाँचमा साथ दिएका थिए। कार्यक्रमको सन्चालन तिलक श्रेष्ठ र रोशन ढुङ्गानाले गरेका थिए।
Singer and emcee Tilak Shrestha and singer Sanjog Yonjan. Photos: eEyeCam.com
न्यू योर्कका नेपाली कलाकारहरु र केही उत्साही नेपालीहरुको आयोजनामा डाकिएको "डिनर विथ राजेश हमाल" साँझमा जब नायक हमालले आफुसंग डिनर खान आएका नेपालीहरुलाई बिनम्रतापूर्वक स्वागत र धन्यवाद दिदै आफुले नेपालमा अपाङ्ग नेपालीहरुको सहयोगका लागि काम गर्दै आएको बताउँदै सदिच्छापूर्वक अनुदान गर्न अनुरोध गरे, केही क्ष्यण मै झन्डै ६ हजार अमेरिकि डलर संकलन भयो। पछि आयोजकहरुले युएस नेपाल अनलाइनलाई बताए- सबै खर्च कटाएर ३ हजार डलरभन्दा बेशी नायक हमालको नेपालमा अपाङ्गहरुको सहयोग अभियानका लागि प्रदान गरिनेछ।
Actor Rajesh Hamal. Photos: eEyeCam.com अझ जब नायक हमालले खगेन्द्र नब जीवन केन्द्रका अपाङ्गहरुसंग आफ्नो १५ बर्ष लामो संपर्क मात्र होइन त्यहाकी एक 'मैना' नाम गरेकी अपाङ्ग (व्हिल चियरमा उनको खुट्टा भुइमासम्म पुग्दो रहेनछ) संग आफुले भाई टिका लगाएको र हरेक बर्ष आफ्नो जन्म दिन र भाई टिकामा तिनै बहिनीको हातबाट भाई टिका थाप्ने गरेको बताएपछि नेपाली दिदी बहिनीहरुले नायक हमालसंग प्रभाबित हुँदै सम्झनाको चिनो फोटो खिचाएका थिए।
Actor Hamal's brother-in-law Lawyer Khagendra GC, sister Dr. Rekha Hamal-GC, Mridula Koirala dancing at the evening. Photos: eEyeCam.com
हुन पनि नायक हमाल यसपाली पनि दसैं र तिहारको मुखैमा अमेरिका मै रहेका दिदि डा. रेखा हमाल (वकिल खगेन्द्र जिसी कि श्रीमती) र बहिनी दिपासंग बिदा माग्दै शनिबार नेपाल फर्किए।
Actor Hamal. Photos: eEyeCam.com
डिनर साँझको अध्यरातपछि युएस नेपाल अनलाइनसंगको बिशेष भेट्वार्तामा उनले पन्क्तिकारको प्रश्न "आफ्नो कोखका दिदि-बहिनीहरुलाई अमेरिका मै छोडि नेपाल कि "एडप्टेड" बहिनीसंग भाई टिका मनाउन जान लाग्नु भएको हो?" भन्दा उनले हाँस्दै भने- "हो, त्यस्तै भई रा' छ अहिले।"
सन् १९९० देखी नेपाली चल्चित्रमा नायक कलाकारको रुपमा अभिनय यात्रामा प्रबेश गरेका नायक हमालले अहिलेसम्म २२५ वटा भन्दा बेशी चल्चित्रमा अभिनय गरेर नेपाली चलचित्र पारखीहरुको मन जित्न सफल भएका छन्।
चल्चित्रमा लागेको १९ बर्षपछि अहिले पनि उनी उत्तिकै ब्यस्त नायकहरुको लहरमा अघी नै छन्, उनले भने-" म अहिले पनि ब्यस्त नै छु, बर्षको १० / १२ वटा चलचित्रमा अभिनय गर्दै आएको छु।"
Actor with Mission: Rajesh Hamal.
झन्डै २ महिने बसाइमा अमेरिकाका बिभिन्न स्थानका नेपालीहरुसंग भेट्घाट र कार्यक्रम गरेर नेपाल फर्किन लागेका नायक हमालले बिदेशमा रहेका नेपालीहरुका बारेमा भने- "तपाइहरु जहाँ बसेता पनि हाम्रो माया, स्नेहा अझ गहिरिदै जावोस्, अझ बलियो हुँदै जावोस्।"
केही स्वेच्छाले बिदेश आएपनि धेरै नेपालीहरु देशको दुरावस्थाका कारण बिदेशमा आउनु वाध्य हुनु परेको यथार्थ उल्लेख गर्दै नायक हमालले भने- "देशले जायज रोजगार र सुरक्षा दिन नसक्दा चाहदा नचाहदै पनि मजबुरीले बिदेश आउनु परेको छ। तर जहाँ रहे पनि नेपालीहरु एक जुट भएर बस्नुहोस्। नेपालीत्वको भावना हुनु अत्यन्त जरुरी छ।"
उनले एक प्रसंगमा नेपाली मिडिया पनि सकृय हुनु जरुरी छ भन्दै अगाडि भने- "किन कि मिडिया ससक्त भएको खन्डमा समाज पनि ससक्त हुन्छ। समाज (कम्युनिटी) ले पनि सानो ठुलो सबै मिडियालाई टेवा दिनु जरुरी छ।"
बिगत तीन बर्षदेखी नेपाल सरकारको लागू पदार्थ दुर्बेसनी बिरुद्ध अभियान (Anit-Drung Movement) सम्बन्धी सदभावना राजदूत (Goodwill Ambassador) को रुपमा काम गर्दै आएका नायक हमाल अहिले रोटरी क्लबको तर्फबाट अपाङ्गहरुलाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक धारणा ल्याउन जनचेतना जगाउने अभियानमा लागि परेका छन्।
युएस नेपाल अनालाइनले सोधेको "नयाँ नेपाल तपाईंको बिचारमा कस्तो हुनु पर्छ ?" भन्ने प्रश्नको जवाफ नायक हमालले बडो पेचिलो गरी दिए-
"नयाँ नेपाल खाली नेताहरुको भाषण र बोलीमा सिमित हुन भएन। त्यतीले नयाँ नेपाल निर्माण हुँदैन। नयाँ नेपाल त प्रत्क्ष्य रुपमा आम नेपालीले नयाँपन महसुस गरे भने बल्ल नयाँ नेपाल बनेको ठहर्छ। खाली नेताहरुको भाषण र आश्वासनले जनतालाई हामी नयाँ नेपाल बनाउदैछौ भन्दैमा नयाँ नेपाल बन्दैन। नयाँ नेपालका लागि आम जनजीवनमा नयापन र सुधार आउनु पर्यो। ओभर नाइटमा ठुलो फड्को नमारे पनि कम्सेकम एक खुड्का अगाडि बढेको छ भन्ने देखिनु पर्यो समाजमा। पहिलेकोभन्दा राम्रो रोजगार हुनु पर्यो। पहिलेकोभन्दा आर्थिक अवस्था राम्रो हुनु पर्यो। त्यस्तै पहिलेकोभन्दा स्वास्थ्य उपचार, शिक्षा सर्ब सुलभ उपलब्ध हुनु पर्यो। यि कुराहरु जबसम्म ग्रासरुटका नेपाली जनताले महसुस गर्दैनन् तबसम्म नयाँ नेपाल हुँदैन। त्यस कारण अहिले म भन्न सक्दिन कि नयाँ नेपाल छ भनेर।"
USNepalOnline.com Editor-in-Chief Pradeep Thapa interviewing actor Hamal. Photo: Ang Chhiring Sherpa, Chief Editor Everest Times New York for USNepalOnline
"त्यसो भए तपाईं जस्तो राम्रो बिचार र दिल भएको रोल मोडेल नायक राजनीतिमा प्रबेश गरेर केही परिवर्तन ल्याउने योजना छ कि?" युएस नेपाल अनलाइनको यो सोधाईको जवाफ दिदै नायक हमालले वार्तालापको बिट यसरी मारे- "एउट ब्यक्ती पोलिटिक्समा लाग्ने बित्तिकै ड्रास्टिक चेन्ज भईहाल्छ भन्न मिल्दैन। म अहिले एक चल्चित्रकर्मी हुँ। मैले अहिले जती चलचित्रमा सेवा गर्न सक्छु त्यती अहिले राजनीतिमा लाग्ने बित्तिकै ठुलो सुधार होला भन्न सकिन्न। मेरो अहिलेको भित्री इच्छा त चलचित्रप्रति सेवा गर्ने नै हो। तर पछि गएर भन्न सकिदैन, भबिश्यमा के हुन्छ हेरौं।"
बिहानको दुई बज्न लाग्दा पनि नायक हमालले उत्तिकै उत्साहकासाथ नयाँ नेपाल र नेपालीको एकताकोबारे निक्कै गम्भिर चर्चा गरिरहे। उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि नायक हमाल पर्दाका मात्र 'हिरो' होइनन् बल्की नेपाल आमाका एक सच्चा धर्तीपुत्र पनि हुन्। उनको सदिच्क्षा र सत्कर्महरु पुरा होउन्।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Singer Roshan Gurung. Photos: eEyeCam.com
Dancer Basanti Rai with actor Hamal.
Members of Ridgewood Nepalese Society with actor Rajesh Hamal. Photos: eEyeCam.com
Participant Nepalese at the event. Photos: eEyeCam.com For more news York Nepalese community news go to: Read our feature stories:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments