NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 26 July 2009 05:18
छाया सिडिसी र हिमाली स्वरहरु सम्मानित
न्यू योर्क- नेपाली महिलाहरुले हाँकेको सामाजिक संस्था 'अधिकार' ले चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न गरेको छ।

सन्‌ २००५ को जुलाईमा स्थापना भई न्यूयोर्कका नेपालीहरुबिच कृयाशिल 'अधिकार' ले सन् २००६ देखी प्रदान गर्न शुरु गरेको वार्षिक सामाजिक पुरस्कार यसपाली आप्रबासी सेवा सम्बन्धी संस्था 'छाया सिडिसी' र नेपाली अन्लाइन रेडियो 'हिमाली स्वरहरु' लाई प्रदान गरिएको छ। यस अनलाइन रेडियोका संचालक र निर्माता कवि सहदेब पौडेल हुन्।
Chhaya CDC memebrs receiving Adhikaar's Community Service Award. Photos: eEyeCam
Sahdev Paudel, Producer & anchor of Himali Sawarharu (HImaliSwarharu.com) receiving Adhikaar's Community Service Award. Photos: eEyeCam
यस अघी उक्त पुरस्कार प्राप्त गर्ने ब्यक्तित्व र संस्थाहरुमा सन् २००६ मा नेपालीहरुलाई स्वास्थ्य बिमा र काम दिलाई दिने कार्य गरे बापत टोप डागीलाई, संस्थामा रिज्वूड नेपालीज सोसाइटीलाई प्रदान गरिएको थियो भने सन् २००७ मा नेपाली अन्लाइन मिडिया एन्वाई नेपाली टाइम्स डट कम (अहिले बन्द) र न्यू योर्कमा सकृय युबा ब्यक्तित्व टेक गुरुङलाई प्रदान गरिएको थियो।
Previous year's award winners: Top Dagi, Nani Bhandari & Tek Gurung. Read more about previous award ceremony. Photos: eEyeCam
त्यसैगरी सन् २००८ मा न्यू योर्कमा सकृया समाज सेवा गरे बापत नानी भण्डारी र सपना पाण्ड्यालाई प्रदान गरिएको थियो।
Adhikaar honoree Sapna Pandya with her mother.
हिजो साँझको कार्यक्रममा अधिकार युथ ग्रुपका कलाकारहरु सालोनी अग्रवाल, प्रियांका थापा र अभिनभ अधिकारीले नेपाली परम्परागत, लोक र आधुनिक न्रित्यहरुको मिश्रित रोचक प्रस्तुती गरेका थिए भने गायिका पबिता बाग्चन्द परियार र गायक तिलक श्रेष्ठले युगल गीत प्रस्तुत गरेका थिए।
Singers Pabita Bagchand Pariyar and Tilak Shrestha.
Saloni Agrawal performing Manjushree dance. Photos: eEyeCam
Priyanka Thapa performing her Nepalese folk Magar dance. Photos: eEyeCam
Abhinav Adhikari performing his break dance sequence.
शेर्पा किदुकका कलाकारहरुले शेर्पा न्रित्य प्रस्तुत गरे भने अरुण स्टोर्स र क्रिस्टिन लुइसले आ-आफ्ना न्रित्य र सांगितिक कोशेली पस्किएका थिए।
Sherpa dance by Sherpa artists from Sherpa Kyduk.
Arun Storrs performing her dance.
Christine Lewis performing her music. Photos: eEyeCam
कार्यक्रममा घरेलु कामदार बसन्ता श्रेष्ठले आफुले अमेरिका आएपछि भोगेका संघर्शका कथा भन्दै 'अधिकार' ले गरेको सहयोगको मुक्त कन्ठले प्रसंशा मात्र गरिनन् बल्की 'अधिकार' आफ्नो माइती घर जस्तो पाएको अनुभब सुनाइन्।
Basanta Shrestha reading her life story.
कार्यक्रममा 'अधिकार' कि अध्यक्ष मालबिका दासले अधिकारले गरेको कामहरुको जानकारी गराउँदै आफु कसरी अधिकारमा स्वयम्सेवीको रुपमा प्रबेश गरी अन्तत: अधिकारको संस्थापक मध्ये कि एक तथा हाल अधिकार कि कार्यकारी निर्देशक लुना रन्जितको "बोस" बन्न पुगेको रोचक कहानी सुनाइन्।
Adhikaar's Chair Malabika Das speaking at the event. Photos: eEyeCam
श्रीमान र आफ्नो कामको शिलशिलामा मालबिका अर्को हप्ता हङकङ बसाइ सर्दैछिन्। कार्यक्रममा आफ्नो कार्यकालको अन्तिम मन्तब्य ब्यक्त गर्ने क्रममा भाबुक हुँदै दासले सबैलाई अधिकारलाई निरन्तर सहयोग गरी रहन अनुरोध गरिन्।
उता 'अधिकार' कि कार्यकारी निर्देशक लुना रन्जितले अधिकारले बिगत ४ बर्षमा गरेको बिबिध उपलब्धीहरुको बारेमा प्रकाश पार्दै अधिकारलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सदस्य र शुभ चिन्तकहरुलाई धन्यवाद ब्यक्त गरिन्।
Adhikaar's Exicutive Director Luna Ranjit speaking at the event.
उनले 'अधिकार' कोतर्फबाट आप्रबासी नेपाली र अन्य आप्रबासीहरुको हक, अधिकारका लागि जति नै योगदान पुर्याएपनि उनको ग्रिन कार्ड (स्थायी बसोबास प्रमाण पत्र) को निबेदन अमेरिकि सरकारद्वारा दोश्रो पटक पनि अस्विकार गरिएको दु:खद कहानी सुनाउँदा भने उपस्थित सबैले अमेरिकि कानुनी काइदा प्रति जिब्रो टोके। अब उनले आफ्नो श्रीमान् को तर्फबाट अमेरिका बस्ने मेसो गर्नु पर्ने हुन्छ।
Lhamu Sherpa, Bharati Rai and Nemu Joshi.
अधिकारले हालसम्म ५०० भन्दा धेरै नेपालीहरुलाई स्वास्थ सेवाका अलाबा नि:शुल्क ट्‍याक्स, इमिग्रेशन, श्रम अधिकार, दोभासे, अंग्रेजी भाषा शिक्षा लगायतका कार्यशाला गोस्ठीहरु र तालिम प्रदान गरिसकेको छ।
अमेरिकामा रहेका नेपाली र गैर नेपाली आप्रबासीहरुलाई प्रभाबकारी रुपमा सेवा पुर्याएको कारण गत बर्ष पचास हजार डलर नगद राशीको न्यू योर्क शहरको प्रतिष्ठित Union Square Award-2008 पुरस्कार प्राप्त गरेको 'अधिकार' ले यस पुरस्कारका अलावा New York Women's Foundation's Neighborhood Leadership Award, Ridgewoord Nepalese Society's Community Leadership Award लगायतका सामाजिक पुरस्कारहरु प्राप्त गरेको छ।

MC Sukti Dhital. Photos: eEyeCam

अधिकारको Board मा Malabika Das (chair), Rajani Adhikary, Amy T. Paul, Tina Shrestha छन्‌ भने हाल सालै Susan Hangen र Sukti Dhital लाई बोर्ड सदस्यमा नयाँ मनोनित गरिएको छ।
यसकी कार्यकारी निर्देसक Luna Ranjit चाँही संस्थाकी संस्थापिका मध्धे कि एक हुन्। अधिकारका अन्य संस्थापकहरुमा Tafadzwa Pasipanodya, Rashmi Shrestha र Srijana Shrestha हुन्।
यसका अन्य सदस्यहरुमा Narbada Chhetri, Community Organizer, Rinku Bastola Development Associate छन्‌ ‌।
अधिकारमा इन्टर्न्सहरुमा Abhinav Adhikari, Megha Lama र Saloni Agrawal छन्‌ ‌।
२५ बर्षभन्दा कम उमेरका नेपाली युबाहरुका लागि अधिकार युथ ग्रुप पनि स्थापना गरिएएको छ।
-Pradeep Thapa Magar in New York.  Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read our related news:

'अधिकार'को बारेमा अरु खबर पढ्नुहोस्:

Nemu Joshi, Adhikaar's English Class Teacher volunteer. Photos: eEyeCam


Bharati Rai, Adhikaar's English Class Teacher volunteer. Photos: eEyeCam
















Saloni Agrawal, Megha Lama and Akash Timalsina. Photos: eEyeCam









The guests at the Adhikaar's 4th Annual Award Ceremony and Funraiser event in New York. Photos: eEyeCam
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

avatar Kunga
-7
 
 
How come Himali Swar Haru selected for Adhikaar's Award. What has he done for the Nepali Women's Rights and Social Justice in NY? What is the meaning of "ADHIKAAR"? There are a lot of Nepali Women & Men voluntarily working for the Nepali Society in NY more than Himali Swar Haru. Please give me one example that Himali Swar worked for the poor and needy nepali people in NY.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Sonam
-5
 
 
I went for this program,o my god , I noticed that the staff, especially Luna Ranjit is a biased person. She doesn't even know who should be given the awards to, doesn't even know how to respect the Nepali elderly people. She is so selfish, she uses the nepali poor women to enhance her popularity.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar USNepalOnline
+2
 
 
कृपया कमेन्ट गर्दा गाली गलौजको भाषा प्रयोग नगर्नुहोस्। शिस्टता बिद्ध्वताको ध्यौतक पनि त हो। अस्लील, असहिस्णु र अशिस्ट कमेन्ट सर्बर डाटाबेसबाट हटाउन पनि सकिने हुँदा त्यतीखेर चाँही सम्पादकीय निर्णय स्विकार्नु पर्ने हुन्छ। त्यो कुरा युएस नेपाल अनलाइन प्रयोग गर्ने बित्तिकै पाठक (Reader /User) ले हाम्रो Terms of Service पढेको र त्यस नियमप्रति सहमती रहेको भन्ने स्वतह: स्थापित हुन्छ।

Terms of Service को कमेन्ट बिषयसंग सम्बन्धित केही अंश पाठकहरुका लागि यहाँ उद्ध्रित गरिएको छ:

"CONTENT REMOVAL
You acknowledge that USNepalOnline.Com may or may not pre-screen content, but that USNepalOnline.Com shall have the right in its sole discretion to pre-screen, refuse, or move any content that is available via the services.

USNepalOnline.Com reserves the right to refuse, revoke or remove the content (content refers to information, data, text, documents, software, music, sound, photographs, graphics and video), logo, link, advertisement for any reason without prior notice or in the exercise of its sole discretion regarding material which it finds to be objectionable. This may include, but not be limited to verbal and/or graphic obscenity, adult (pornographic content), violent, intolerant, racially biased, denigrating, or sexually oriented content or materials. This includes national / international security threats, religious conflict, gender bias, alcoholic beverages, tobacco, gambling, firearms or illegal information or violation of any international, USA and Nepal laws."

Terms of Service को पूर्ण पाठ लिङ्क / URL:
http://www.usnepalonline.com/terms-of-servic e.html

अर्को कुरा, युएस नेपाल अनलाइनको General Disclaimer Policy, Privacy Policy र Copyrights-Inte llectual Property Infringement Policy पनि पढ्नु भयो भने अझ हाम्रो प्रकाशन र प्रयोग निति बुझ्न मद्द्त पुग्नेछ।
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar David Rosal
-4
 
 
Adhikaar looks like a profit organization organization which only knows how to ask money from others. But does nothing for the Nepalese society.They use the money to buy for them fashionable clothes. The Youth group's girl whatever her name is, the skinny one needs to learn how to talk in a Nepalese based organization. It looks more like a fashionable show than a Nepalese organization show. Adhikaar is a shame to Nepalese community.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar biswas
-2
 
 
What is chintana chettri is doing in adhikaar she is so self concited and selfish does she even know what adhikaar is about?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar bikas
0
 
 
i went to this event....i enjoyed and loved it and it was encouraging to see nepali people coming together....i wish there could be more organization like adhikaar helping those whose voices are unheard.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?