NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 30 April 2011 23:43

Exclusive: 1 video, 11 photos: न्यू योर्क- अधिकार संस्थाद्वारा फाउन्ड्री थिएटर र रुबिन म्युजियमको संयुक्त लगानी र प्रयासमा न्यू योर्कका नेपाली दिदिबहिनीहरुद्वारा अभिनय गरिएको नाटक Journey to the Ocean "यात्रा समुद्र सम्म" को शनिबार रुबिन म्युजियमको सभा कक्षमा सफल मन्चन गरिएको छ। उक्त नाटक आइतबार बेलुकी ४ बजे पुन: सोही सभा कक्षमा मन्चन गरिदैछ। युएस नेपाल अनलाइनले तयार पारेको उक्त नाटकको बिशेष भिडियो रिपोर्ट हेर्नुहोस्:



Journey to the Ocean drama being performed at Rubin Museum in New York on April 30, 2011. Photos: eEyeCam.com

Adhikaar's Journey to the Ocean play at Rubin Museum, New York, April 30, 2011



नाटककि वास्तविक पात्र उनन्साठी बर्शिय बिन्दु लामाले न्यू योर्कमा एक नेपाली डिप्लोम्याटको घरमा घरेलु कामदार भएर काम गर्दा भोगेको चरम शोषण र कारुणिक काहानीको वास्तविक कथामा आधारित उक्त नाटक ह्रिद्यस्पर्सी छ।



लामाकाअनुसार उनी सन् १९८७ को जूनमा ति डिप्लोम्याटका ५ बर्शिय छोराको देखभाल गर्न न्यू योर्क आएकि थिइन्। उनी आएको डेढ महिनापछि ति डिप्लोम्याटकि छोरी जन्मिन्। लामाले दुई बच्चा र घरको सम्पूर्ण काम ७ बर्ष ८ महिनासम्म महिनाको ७० डलर दिने बाचामा गरिन् तर उनलाई त्यो रकम पनि दिइएन। लामाले युएस नेपाल अनलाइनसंगको भेटमा भनिन्- "मैले ५ बर्ष काम गरेको १८ सय डलर काम छोडेको ३ बर्षपछि माग्दा माग्दा बल्ल पाएको थिएं।"

लामाको नेपाल घर नुवाकोट जिल्लाको रानी पौवा हो। यिनका श्रीमान यिनी अमेरिका आएको १४ महिनापछि नेपालमा मृत्‍यु भएको थियो। उनको दुई सन्तान मध्ये छोरा बिकास अस्ट्रेलियामा छन् भने उनकी छोरी न्यू योर्कको लङ आइल्यान्डमा बसोबास गर्दछिन्।


Journey to the Ocean drama being performed at Rubin Museum in New York on April 30, 2011. Photos: eEyeCam.com

उक्त नाटकमा लामा स्वयमका अलावा अधिकारका सदस्यहरु, न्यू योर्कका नेपाली दिदिबहिनीहरु, अन्य आप्रबासी महिला र पुरुषहरुले अभिनय गरेकाछन्।

नाटकमा अभिनयकर्ताहरुमा अधिकारकि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री, अधिस एम गुरुङ, सुहाना गुरुङ, कोनी हल, बिन्दु लामा, शसी लामा, प्रतिमा महर्जन, अलन्ना मेड्लोक, सेनेका प्रधान, दिव्यासवरी शाक्य, लामु शेर्पा, ज्योमा लामा तामाङ, छिरिङ्ग चोमो र जस्टिन विलियम्स छन्।



आया ओगावाको निर्देशन रहेको उक्त नाटकको लाइटिङ एन्ड प्रोजेक्सन डिजाइन जिनेट ओइसुक एउले गरेकाछन्। त्यस्तै, साउन्ड डिजाइन रिच किम, स्टेज म्यानेजर क्रिस्टिना इजागुएर, एसिस्टेन्ट स्टेज म्यानेजर हिरोन्डेल च्याटेलार्डको रहेको छ।

उक्त नाटक फाउन्ड्री थिएटरको NYC... just like I pictured it अर्थात "न्यू योर्क मैले कल्पना गरे जस्तो" शिर्शक अन्तर्गत A festival of performances re-imagining the city we live in अर्थात "हाम्रो शहरको सपना, एउटा नाटकीय उत्सब" अन्तर्गत निर्माण गरिएको हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read more about Adhikaar:

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा 'अधिकार' द्वारा सार्वजनिक दशैं उत्सब कार्यक्रम सम्पन्न

-न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो

-न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

-न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

99th Int'l Women's Day photos-I 99th Int'l Women's Day photos-II

-न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'

 




Adhikaar's Narbada Chhetri with Rubin Museum's Director. Photos: eEyeCam.com







Photos: eEyeCam.com




Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?