| न्यू योर्कमा नेपालीहरुको बौद्ध धर्म शिक्षा अभियान |
|
|
|
| Written by Chhiring Topke Lama | |||
| Thursday, 30 July 2009 08:03 | |||
|
न्यू योर्क - हिमालय धर्म सेन्टरको आयोजनामा न्यू योर्कमा बसोबास गर्ने नेपालीहरु बिच बौद्ध धर्म शिक्षा अभियान थालिएको छ ।
Nepalese women taking Buddha dharma class in New York. Photo: Chhiring Topke सेन्टरले व्यस्तताको कारण आफ्रनो धर्म, संस्कृतीको सम्बर्धन र संरक्षण गर्न नसकेका र भौतिक संसारमा हराई रहेका नयां पिढीलाई बौद्ध ज्ञानको चेतना दिएर अध्यात्मिक सुख शान्ति प्राप्त गराउन बौद्ध धर्म शिक्षाको शुरुवात गरेको हो । आय आर्जन गर्ने शिलशिलामा वा शिक्षा आर्जन गर्ने क्रममा नेपालको हिमाली भेगबाट अमेरीकामा आएर स्थाई बसोबास गर्ने बौद्ध धर्मावालम्वीहरु दिनानु दिन बढि रहेको छ । सेन्टरका संस्थामक द्धय फुर्पा लामा र लामा फुर्पा शेर्पा सिन्धुपाल्चोक जिल्लाको ह्योल्मो क्षेत्रबाट आ-आपुनो भाग्य अज्माउन संयुक्त राज्य अमेरीका आएका दुई कर्मठ युवाहरु हुन् जो बौद्ध धर्म र यससंग सम्बन्धित शिक्षा दिक्षाका बारेमा सदा चिन्तनशिल रहदै लागि परेका छन्। सेन्टरले तत्कालको लागी आधारभूत तिब्बती लिपी सिकाउने र क्रमश ब्याकरण हुंदै दैनिक पाठ पुजा गर्न सक्नेसम्मको सक्षम बनाउने कुरा सेन्टरका संस्थामक द्धय लामा र शेर्पा बताउछन्। प्रारम्भमा ३ जनाबाट शुरु गरेको कक्षा हाल ३३ जना पुगेको सकेको छ । ४१-३२, ७५ स्ट्रिट (वुड्साईड एभेन्यु र ४१ एभेन्युको बीचमा) बेस्मेन्टमा सचालन भई रहेका उक्त बौद्ध धर्म शिक्षा E, F, G, R, V र 7 ट्रेन लिएर रूजबेल्ट एभेन्यु, ७४ स्ट्रिट मा ओर्लेर पुग्न सकिन्छ। बौद्ध धर्म शिक्षा मात्र नभई भविश्यमा धर्म गुरुहरुद्धारा दिक्षा समेत दिलाउने लक्ष्य रहेको कुरा पनि संस्थापक द्धय गर्भका साथ बताउंछन् । शनिबार, आईतवार र सोमबार दिनहु बिहानको कक्षाहरु सन्चालित छ । न्यूयोर्क प्रान्तिय सरकार अन्तर्गत दर्ता भएर बैधानिकता प्राप्त गरि सकेको हिमालय धर्म सेन्टर गैर सरकारी संस्थाको रुपमा रहेको छ । लामा फुर्पा शेर्पाका अनुसार 'अमेरीकामा नै जन्मेर हुर्केका नयां पिढीका नानीहरुलाई भौतिक संसारका अलावा अध्यात्मिक संसार पनि छ भनेर बुझाउन पनि यो हिमालय धर्म सेन्टरले राम्रो भुमिका निभाउने छ र बौद्ध धर्मको अनुसाशित शिक्षा र दिक्षाले अमेरीकामा जन्मेर हुर्किरहेका नानीहरुलाई सहि र गलत मार्ग पहिचान गराउन पनि सहयोग गर्नेछ।' सेन्टरको बारेमा प्रशिक्षण लिई रहेका प्रशिक्षार्थीहरुसंग जिज्ञासा राख्न खोज्दा श्रीमती ल्हाक्पा दिकी शेर्पा र टुङसाङ लामाले भने- 'अमेरीका जस्तो ब्यस्त ठाउंमा समय निकालेर यस हिमालय धर्म सेन्टर मार्फत बौद्ध धर्म शिक्षा दिने जुन जमर्को गरेको छ, यो अत्यन्त स्वागत योग्य छ, हामीले ६/७ महिना अगाडीदेखि सोचेको कुरा अहिले बल्ल पुरा भएको छ ।' त्यस्तै प्रशिक्षार्थी श्रीमती दमे ग्यल्मु लामा भन्छिन्- 'हामी पैसा कमाउन सात समुन्द्र पारी आएका छौ तर पैसा अर्को जुनीसम्म सांच्न सक्दैनौ बरु पैसाको साथ साथै धर्म कर्मको बारेमा पनि केही बुभुन वा सिक्न पायौ भने त्यो त अर्को जुनीसम्म पनि लान सकिन्छ, त्यसैले पनि सेन्टरले शुरुवात गरेको शिक्षाको कार्य अति सर्हानिय छ ।' संस्थापक द्धयले बुद्ध धर्म शिक्षाप्रति ईच्छुक सबैलाई हिमालय धर्म सेन्टरमा स्वागत गर्ने बताउदै सम्पर्कको लागी सबैलाई अह्वान् गर्नु भएको छ । -Chhiring Topke Lama in New York
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments