| न्यू योर्कबाट माकुने सरकार बजेटको चिरफार |
|
|
|
| Written by Ekraj Gautam | |||
| Thursday, 23 July 2009 03:24 | |||
|
न्यू योर्क- दलित-गैर दलित तथा विधवा विवाह आर्थिक कारणले नभएको होइन। यो सामाजिक कारण हो। यसको लागि कानुन र सामाजिक क्रान्तिको आवश्यकता पर्छ बजेटको होइन।
नेपाल सरकारका अर्थ मन्त्रिले आर्थिक बर्ष २०६६/६७ को लागि कुल रु २८५ अरब ९३ करोडको बजेट बिनियोजन गरेका छन् । बजेटमा अर्थमन्त्रिले देशका अर्थिक, सामाजिक, राजनैतीक समस्याहरुलाई स्पस्टसँग चित्रण गरेका छन् । तर समस्या साबधानका उपायहरुलाई बजेटमा स्पस्ट गरी बजेट बिनियोजन गर्न सकेका छैनन् । गत बर्षको बजेटले राजस्व सकंलन बाहेक अन्य लक्ष्य पुरा गर्न नसकेको अवस्थामा त्यो भन्दा महत्वकांक्षी यस बर्षको बजेटले आफ्ना लक्ष्यहरु पुरा गर्न सक्ने देखिदैन। संबिधान निर्माणको मुख्य उद्धेस्यका साथ निर्माण भएको बर्तमान सरकारले संबिधान निर्माण तथा जातिय, छेत्रीय मुद्धाहरु र बिभिन्न संघ संस्थाहरुले उठाएका मागहरुलाई छलफलद्वारा समाधान गर्न पर्याप्त बजेटको बिनियोजन गर्नु बजेटको एउटा असल पक्ष हो । तर संसदमा रहेको सबैभन्दा ठुलो दल माओवादी प्रतीपक्षमा रहेको अवस्था र उक्त पार्टीले बर्तमान सरकारलाई मान्यता नदिएको अवस्था छ। स्थानिय निकाय प्रतीनिधीबिहिन छ। त्यसैले बजेटको कार्यन्वयन सहज छैन। दिगो शान्ति, राहत, पुनर्स्थापना र पुनर्निर्माण अन्तर्गत सम्पूर्ण पुनर्निर्माण दुई बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष सम्भब छैन । शान्ति सुरक्षालाई मजबुत बनाउन फोटो सहितको बायोमेट्रीक स्मार्ट कार्डको ब्यबस्था गर्ने कुरा राम्रो हो । तर नागरिकता सम्बन्धी मुद्धा मुख्य मुद्धा छ। अझै पनि धेरै नागरिक नागरिकताबाट बन्चित छन्। यस्तो अवस्थामा अर्को परिचय पत्र जटिल हुन्छ । देशमा हत्या, अपहरन जस्ता समस्याहरुले शान्ती, सुरक्षा असहज भएको समयमा बजेटमा शान्ती प्यकेज आउनु पर्थ्यो। तर शान्ति सुरक्षाबाट जनमानसलाई आस्वस्त हुने कुनै शान्ति कार्यक्रम आएको छैन । सामाजिक सुरक्षाका लागी बजेटमा प्रसस्त बजेट बिनियोजन गरिएको छ । ब्रीद्ध, विधुवा, असक्तहरुलाई ल्याइएका यि कार्यक्रमहरु राम्रा छन् । तर समाबेसी बिकास अन्तरगतको दलित र गैर दलित विवाह तथा विधवा विवाहलाई छुट्याएको बजेट उपर्युक्त छैन । दलित, गैर दलित तथा विधवा विवाह आर्थिक कारणले नभएको होइन। यो सामाजिक कारण हो। यसको लागि कानुन र सामाजिक क्रान्तिको आवश्यकता पर्छ बजेटको होइन। गरीबी निबारणका लागि सन्तुलित एवं सर्बसुलब क्षिक्षा र साक्षरता, स्वस्थ, स्वच्छ खानेपानी, साना सिन्चाई, साना तथा घरेलु उधोग, सिपमुलक तालिम र रोजगारी, सघन ब्रीक्षारोपन, साना जलबिद्युत तथा स्थानिय सडक गरी 'नौ स का कार्यक्रमहरु' राम्रा छन् । गरीबिको रेखा मुनी रहेको परिवारलाई राज्य सुबिधा परिचय पत्रको ब्यबस्थाबाबाट राहत मिल्ने छ । नेपाल जीवनस्तर मापन सर्बेक्षण सन् २००३/०४ का अनुसार ३०.८५ प्रतिसत जनसख्या गरीबिको रेखा मुनी रहेको छ । यो प्रतिसत हेर्दा ३०.८५ प्रतिसत जनताले यो परिचय पत्र पाउनेछन् । नेपालमा रहेका गरीब मध्ये ७८ प्रतिसत गरीबहरु कृषिमा आश्रित छन् । यो जनसंख्यालाई लक्षित गरी कुनै बिशेष कार्यक्रम ल्याएको छैन। नेपाली अर्थतन्त्रको मुख्य आयस्रोत रेमिट्यान्स हो । विश्व आर्थिक मन्दिको कारण नेपाल भित्रिने रेमिट्यान्समा कमी आऊदा गरीबि निबारण तथा समग्र अर्थ ब्यबस्थामा पर्ने प्रभाबको बारेमा बजेटमा उल्लेख गरिएको छैन। बन्द, हडताल, लोड्सेडिङबाट आक्रान्त निजी क्षेत्रको लागि बिशेष औधोगिक सुरक्षाको ब्यबस्था बजेटले गर्न सकेको छैन । निजी क्षेत्रको प्रत्यक्ष लगानी तथा सहयोगबिना औधोगिक तथा बजारौन्मोख अर्थ ब्यबस्थाको सम्भाबना छैन । स्थानिय रोजगारी तथा स्थानिय कच्चा पदार्थहरुको उपयोग गरी उधोगधन्दा चलाऊने उधोगहरुलाई अन्तसुल्क तथा पूर्वधार बिकास आयोजनामा गरेको लगानिको आयस्रोत सम्बन्धीको छुटले लगानिमा अकार्शण बडाउछ । सरकारले सहजकर्ताको भूमिका निर्बाह गरी निजी क्षेत्रलाई अगाडि बडाउनु पर्छ । तर यस सम्बन्धमा बजेटमा कुनै ठोस कार्यक्रम छैन । ग्रामीण पूर्वधार निर्माण तथा बिकासको लागि एमाले नौ महिने सरकारको कार्यक्रमहरुलाई अघी सारीएको छ। तर ग्रामीण पूर्वधार बिकासका लागि बिजुली, टेलिफोन, खानेपानी, सिन्चाई जस्ता कार्यक्रमहरुमा समुदायको सहभागीता सम्बन्धमा बजेटमा केही उल्लेख छैन। रोजगारी तथा आर्थिक ब्रिद्धिका लागि ठुला पूर्वधार बिकासका कार्यक्रमहरु राजनैतीक सहमती बिना सम्भब छैनन् ।युवा तथा बेरोजगारहरुको लागि आत्मनिर्भर बनाउन बिभिन्न किसिमका तालिम केन्द्र तथा स्वरोजगार कार्यक्रमहरु फितला छन्। बजेटमा ५.५ प्रतिसतको आर्थिक ब्रीधिदरको लक्ष्य लिएको छ । तर राजनैतीक असहमती, औधोगिक छेत्रमा भैरहने बन्द हडताल, कृषि क्षेत्रलाई आबस्यक पर्ने सिन्चाई तथा अधुनिकिकरणको अभाबबाट हुने कृषि उत्पादकत्वको ह्रास तथा विश्व आर्थिक मन्दिको प्रभाबको कारणले लक्ष अनुसारको आर्थिक ब्रिद्धी हुने छैन। गत बर्षको बजेटमा ७ प्रतिसतको आर्थिक ब्रिद्धीको लक्ष्य लिएको थियो । तर आर्थिक बर्षको अन्त्यमा ३.५ प्रतिसत मात्र भएको छ ।यसबाट पाठ सिकेर सम्भब ब्रिदिदर प्रक्षेपण गर्न बजेट चुकेको छ । देश मुल्य ब्रिद्धीबाट आक्रान्त छ । आर्थिक बर्ष २०६५ /६६ को पहिलो आठ महिनाको औसत उपभोक्ता मुद्रा स्फ्रितिदर १३.८ प्रतिसत छ । मुल्यब्रिद्धी नियन्त्रण गर्न अर्थतन्त्रमा मुद्राको प्रबाहभन्दा बस्तु तथा सेवाको प्रबाह बेशी हुनु पर्छ । तर बजेटमा यस सम्बन्धी कुनै ठोस कार्यक्रम छैन। त्यसैले बजेटमा अनुमान गरिए अनुसारको ७ प्रतिसतको मात्र मुल्य ब्रिधी दर सम्भब छैन। दश कक्षासम्म निसुल्क क्षिक्षा राम्रो कार्यक्रम हो । यही शैक्षिक अवस्था तथा क्षिक्षा नितीबाट निरक्षेरता शुन्यमा झार्ने कार्यक्रम आधारहिन छ । गरीब, दलित, जनजाती, मधेसी, अपाङ्ग, महिला तथा पिछडिएका समुदायलाई छात्रब्रिती तथा बिशेष क्षैक्षिक कार्यक्रमबाट आत्मनिर्भर बनाउने सम्बन्धमा भर पर्दा कार्यक्रमहरु छैनन् । बिदेशी विद्यार्थीहरुको उच्च क्षिक्षाको गन्तब्य नेपाललाई बनाउन अन्तरराष्ट्रियस्तरका शैक्षीक प्रतिस्ठान स्थापना गर्ने कार्यक्रम राम्रो छ। बजेट आकरमा ठुलो छ। कार्यक्रमहरु धेरै छन् । सबै छेत्रलाई समेट्ने प्रयासमा बजेट आएको छ । तर बजेट भनेको आर्थिक तथा राजनैतीक दस्ताबेज हो। यस बर्षको बजेटमा यी दुबै कुराहरुलाई व्याबहारिक रुपमा समेटिएको छैन । विश्व आर्थिक मन्दिबाट गुज्रिरहेको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसको असर नेपाली अर्थतन्त्रमा छ । देशका आर्थिक सुचाकाङ्कहरु सन्तोषजनक स्थितिमा छैनन् । मुद्रा स्फ्रिती दुई अंकको छ । आर्थिक ब्रिदिदर ३.५ प्रतिसतमा छ। बिकास बजेट खर्च हुन सकेको छैन । त्यसैले यो बजेट आर्थिक धरातल भन्दा महत्वकांक्षी छ । बर्तमान सरकार तथा बजेट दुबै संसदको सबै भन्दा ठुलो पार्टी माओवादीबाट बहिस्क्रित छ । स्थानिय निकाय जनप्रतिनिधीबिहिन छ। राजनैतीक सहमती हुन सकेको छैन । त्यसैले राजनैतीक धरातल पनि बजेटले बुझ्न सकेको छैन । त्यसैले यथार्थमा व्याबहारिक रुपमा बजेट कार्यम्बयन हुने देखिदैन जुन गरीब र भोको जनताकालागि ठुलो दुर्भाग्य हुनेछ। -Ekraj Gautam in New York Note: लेखक एकराज गौतम त्रिभुवन विश्व बिद्यालय केन्द्रिय ब्याबस्थापन बिभाग किर्तिपुर, काठमाडौंका पूर्व आध्यापक हुन्।
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments