NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कको रिजउडमा नेपालीहरुले धुमधामसंग दशै मनाए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rabi Kiran Koirala   
Tuesday, 06 October 2009 03:38
न्यू योर्क- न्यूयोर्क शहरको रिजउडस्थित रिजउड नेपलिज सोसाइटीको आयोजनामा भव्य दसैं साँस्कृतिक साँझ एवं शुभकामना आदान प्रदानको कार्यक्रम सपन्न भएको छ।

Dashain celebration in Ridgewood, New York. Photos: Rabi Kiran 

गत शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी संयुक्त राष्ट्र संघका लागी स्थायी प्रतिनिधी तथा महामहिम राजदूत मधुरमण आचार्यले 'सोसाइटीले गरेको नेपाली भाषा, संस्कृति, चार्डपर्वलाई उत्थान गर्ने कामको प्रशंसा गर्दै यसरी अरु संस्थाले समेत आफ्नो धर्म, संस्कृतिलाई अगाडी बडाउन एकजुट भएर लाग्नु जरुरी छ' भन्नुभयो ।
 
Singer Prakash Shrestha. Photo: Rabi Kiran
 
उता न्यू योर्क स्टेटका मेयर माइकल वुलुर्म्बर्गले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा पठाएको शुभकामनामा आफू नेपाली संस्कृतिलाई जगेर्ना गर्न सक्दो मदत् गर्ने उल्लेख गर्दै नेपाली समाजको उन्नतीका लागि सक्दो सहयोग गर्न तयार रहेको उल्लेख गर्नु भएको छ।
 
 
Singer Om Bikram Bista. Photo: Rabi Kiran
 
सोसाइटीका अध्यक्ष श्री पराजुलिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संञ्चालन कार्यक्रम संयोजक मिलन शाहीले तथा रवि लामिछानेले गर्नुभएको थियो भने स्वागत भाषण समितिका उपाध्यक्ष रवि किरण कोईरालाले गर्नुभएको थियो । त्यसै गरि कार्यक्रममा नेपालका ख्याती प्राप्त प्रकाश श्रेष्ठ एवं ओम बिक्रम विष्टले उपस्थित दर्शकहरुलाई आआफ्नो सुमधुर गीतमा नचाएका थिए ।
 
 
त्यसै गरि, कार्यक्रममा यज्ञमान शाक्य, स्वणिर्मा घिमीरे- (नृत्य), शिवराज जोशी, प्रिया शाही र श्रद्धा श्रेष्ठ- (नृत्य), राजेन्द्र र्राई, कृपा थापा र त्रियोक्ता घिमिरे, धरमबीर लामा, पूजा शाही र रियंका कोइराला, दीपा थापा, यसोदा र्राई,  सुमी पौडेल, सुनिल बुढाथोकी, बसन्ती र्राई र कुङ्गा घिरिङ्ग, तिलक श्रेष्ठ, राजेश थापा, तुलसीराम आचार्य, प्रकाश श्रेष्ठ, पविता वागचन्द्, पासाङ्ग नीमा शेर्पा र नृत्य एवं गितहरु प्रस्तुत गरेका थिए ।

-Rabi Kiran Koirala in New York
 
Read related news:

-न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित

-न्युयोर्क, रिजउडमा नेपालीहरुले सर्बसम्मत नयाँ नेतृत्व चुने


Dance director and magician Dharambir Lama. Photos: Rabi Kiran Koirala












Photos: Rabikiran Koirala


Singer Rajesh Thapa Magar. Photos: Amit Shah.














Photos: Amit Shah

For more New York Nepalese community news go to:

 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

Comments

avatar SAGARMATHA
0
 
 
hoina rabi kiran jee prakash shresha ra om bikram bista jasta barishtha singer haru ko photo ta dekhiyena ni k yaha bhayeka le matrai geet sangeet paskeka hun ta ??????????????? nam ta pheri 1 darjan kai chha ni ta.................
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar ghintang
0
 
 
pradeep ji ke ho yaar samachar apuro chhapne , laj lagdaina. Patrakar ko beijjat garne. Nachhapeko bhaye baru santosh hune thiyo.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar USNepalOnline
0
 
 
Dear Ghintang,

Photos of singers Prakash Shrestha and Om Bikram Bista are added. These senior singers' photos were missing due to technical reason. Thanks for alerting us.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?