NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपालका पूर्व राजकुमार पारस भारतीय नक्कली नोट गिरोहका नाइके? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Tuesday, 01 September 2009 02:26
नयाँ दिल्ली, भारत- टाईम्स अफ इन्डिया पत्रिकाले आफ्नो वेब्साइड www.timesofindia.com मा भारतीय सुरक्षाकर्मीहरुको हवाला दिदै नेपालका पूर्व राजकुमार पारस भारतीय नक्कली नोट गिरोहका नाइके भएको दाबी गरेको छ।

Photos: Sources. See for details. Illustration: eEyeCam

आजै सेप्टेम्बर १ तारिखमा प्रकासित समाचारमा भारतको मध्ये प्रदेस आतङ्कबाद बिरोधी सुरक्षाकर्मीहरुले दुई नेपाली नागरिकहरु राजेश गुप्ता र अतिक अहमदलाई गोरखपुर- भोपाल रेलको भोपाल रेल्वे स्टेसनमा पक्राउ गरेको बताएको छ। उनिहरुले पूर्व राजकुमार पारस र नेपालका पूर्व एमाले केन्द्रिय सदस्य तथा राजा ज्ञानेन्द्र पालाका मन्त्री सालीम मिया अन्सारीको छोराको मिलिभगतमा नक्कली भारतीय नोटहरु नेपालमा छापी भारतमा बितरण गर्ने गरेको आरोप लगाइएको छ।
भारतीय अन्डर ओर्ल्ड डान डाउद इब्राहिम र पाकिस्तानी गुप्तचर संस्था आइएसआइसंग मिलेर यो काम गर्ने गरेको पनि समाचारमा आरोप लगाइएको छ।
समाचारको पूर्ण विवरण पढ्न यो लिङ्कमा क्लिक गर्नुहोस्:
पूर्व युबराज पारस अहिले सिङ्गापुरमा बस्दै आएका छन्। उनले के काम गरेर, कहाँको कमाइबाट सिङ्गापुर जस्तो महंगो ठाउँमा बस्न सकेका हुन्, अब खोजीको बिषय भएको छ।
-Prathaa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Follow him at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com

 

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?