NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालको संघीयता र नयाँ संबिधानबारे अन्तर्कृया PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prathaa Magar   
Sunday, 08 November 2009 15:43
न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा गत शुक्रबार साँझ नेपालको संघीयता र नयाँ संबिधानबारे Federalism in Nepal & New Constitution बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
FIPNA Members and participants with Dr. Mahendra Lawoti at the interaction in New York. Photos: eEyeCam.com
उक्त अन्तर्कृया कार्यक्रममा फिप्नाका सल्लाहकार तथा वेष्टअर्न मिचिगन विश्व बिद्यालयका एसोसियट प्रोफेसर डा. महेन्द्र लावोतीले सहभागीहरुले संघीयताबारे सोधेका बिभिन्न प्रश्नहरुको जवाफ दिनुका साथै नेपालमा संघीयताको स्वरुपबारे बिस्त्रित रुपमा प्रकाश पार्नु भएको थियो।
Dr. Mahendra Lawoti.
नेपालको प्रजातान्त्रिक आन्दोलन, जातियता र संघीयताबारे ८ वटा पुस्तकका सुपरिचित लेखक डा. लावोतीले नेपालको जातिय बिबिधता नै नेपालको बिशेषता भएको बताउदै नेपालमा संघियता फलिफाप हुने ठोकुवा गर्नु भयो।
FIPNA President Karma G. Sherpa.
युएस नेपाल अनलाइनले उक्त कार्यक्रमको प्रतक्ष प्रसारण गरेको थियो। बिस्त्रित विवरणका लागि उक्त प्रसारणको भिडियो अर्काइफ हेर्नुहोस्:
अन्तर्कृया कार्यक्रमको सभापतित्व फिप्नाका अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले गर्नु भएको थियो भने संचालन फिप्ना महासचिब आदित्य महर्जनले गर्नु भएको थियो।
-Prathaa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

FIPNA General Secretary Aditya Maharjan.

Dipesh Limbu

Nabin Sherchan

Everest Times Chief Editor Ang Chhiring Sherpa

FIPNA Member Keshabram Rai


Langhali Association INC USA Secretary Manbahadur Rama Magar

Bikram Nembang

USNepalOnline.com Literature Editor Nagendra Ingnam "Atharaili"

Books written by Dr. Mahendra Lawoti:

















For more New York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?