| न्यू योर्कमा नेपालको संघीयता सम्बन्धी आदिवासी जनजातिहरुबिच अन्तर्कृया कार्यक्रम सम्पन्न |
|
|
|
| Written by Lab K. Budhamagar | |||
| Wednesday, 27 May 2009 00:46 | |||
|
न्यूयोर्क- नेपाल आदिवासी जनजाती महसंघ अमेरिका (फिप्ना) ले संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्चको आठौ वार्षिक बैठकमा भाग लिन आएका प्रतिनिधिहरु र अमेरिकामा बिभिन्न पेशामा कार्यरत आदिवासीका व्यक्तित्वहरु वीच नेपालको संघीयताको संरचनामा आदिवासी जनजातिहरुको दृष्टिकोण विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ।
![]() उक्त अन्तर्कृया कार्यक्रममा नेपालबाट आउनु भएकामा डा. सुमित्रा मानन्धर गुरुङ (नेसनल कोलिएसन अगेनेस्ट रेसियल डिस्क्रिमिनेसन (NCARD)की अध्यक्ष), विजय सुब्बा (नेकपा एमालेका नेता तथा नेशनल पिपुल्स कल्चरल फेडेरेसनका अध्यक्ष), जितपाल किराँती (आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपसभापति), अर्जुन लिम्बु (किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष), निमा लामा (नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का विदेश सचिब), डा. नोबेल् किशोर राई ( जर्मनीका लागि पूर्व नेपाली राजदूत् तथा त्रिभुवन युनिभर्सिटीका प्राध्यापक र नेपाल आदिवासी जनजाति महासंघका पूर्व सल्लहाकार) र अमेरिकामा रहेका व्यक्तित्वहरुमा डा. महेन्द्र लावती (प्राध्यापक, वेष्टर्न मिचिगन युनिभर्सिटी), डा. नविन राई ( विश्व बैंक आदिवासी जनजाति मामिला सम्बन्धि सल्लाहाकार), अशोक गुरुङ (न्यू स्कुल युनिभर्सिटी, न्यूयोर्क), र डा.सुसन हेगन गुरुङ (प्राध्यापक, रयाम्पो कलेज न्यूजर्सी) हुनुहुन्थ्यो । Dr. Sumitra Manadhar Gurung. Photos: Lab K. डा. सुमित्रा मानन्धर गुरुङले NCARD को पृष्ठभूमिको बारेमा जानकारी गराउँदै नेपालमा विद्यमान सबै विभेदहरुलाई विभेदहरुमा परेका सबै मिलेर नयाँ सम्विधानमा सम्बोधन गराउनु पर्छ भन्नु भयो । उहाँले आफ्नो संस्था नेशनल कोलिएशन एगेनेष्ट रेसियल डिस्क्रिमिनेसनको कृयाकलापहरुको भिडियो र किताबहरु फिप्ना (फेडेरेसन अफ इन्डिजिनियस पिपुल्स अफ नेपाल इन अमेरिका) लाई उपहार स्वरुप हस्तान्तरण पनि गर्नु भएको थियो । Nima Lama नेफिनका विदेश सचिब निमा लामाले नेपालबाट आउनु भएका प्रतिनिधिहरुसँग यू एस्मा रहेका आदिवासी जनजातिहरुसँग अन्तर्कृया कार्यक्रमको आयोजना गरिदिनु भएकोमा फिप्नालाई हार्दिक धन्यवाद दिंदै महासंघले पहिलेदेखि उठाउँदै आएका मुद्दाहरु आइएलओ कन्भेन्सन १६९, धर्म निरपेक्ष्यताका मागलाई नेपाल सरकारले सम्बोधन गरिसकेको जानकारी गराउनु भएको थियो । गत वर्ष नेफिनको प्रयासमा यूएन स्पेसल् रेयापोर्टर जेम्स अनायालाई नेपालको औपचारिक भ्रमण गराउन सफल हुनु पनि एउटा उपलब्धि हो भन्नु भयो । यसपटक अदिवासी जनजाति सभासद्हरुको Caucus का संयोजकलाई लिएर यहाँ व्रिहद अन्तर्कृया कार्यक्रम र यूएनको पर्मानेन्ट फरुम भित्रै एउटा साइड इभेन्ट गर्ने योजना फिप्नासँग तय भएको थियो तर नेपालको वर्तमान राजनैतिक परिस्थिति र विविध करणहरुले गर्दा सम्भव भएन भन्नु भयो । Arjun Limbu चुम्लुङका केन्द्रीय अध्यक्ष अर्जुन लिम्बुले पुर्बी नेपालमा लिम्बुहरुले चलाई रहेको लिम्बुवान मुभमेन्टको बारेमा संक्षिप्त रुपमा बताउनु भएको थियो । उँहाले पहिलेको मागलाई बिदेश्मा रहेका किरात याक्थुङ चुम्लुङ संस्थाहरु बिशेष गरेर अमेरिकाको सुझाबहरुमा केही संसोधन गरिएको छ भन्दै अपडेटेड भर्सनलाई बुँदागत रुपमा जानकारी पनि गराउनु भएको थियो । Bijaya Subba नेकपा एमालेका केन्द्रीय सदस्य विजय सुब्बाले, जसले नेपालमा आइएलओ कन्भेन्सन १६९ पारित गराउने कार्यमा ठूलो भूमिका निर्वाह गर्नु भएको थियो, नेपाल आदिवासी जनजाति महासंघबाट आफूले केही आशा नराखेको खुलाशा गर्नु भएको थियो । जस्को मुख्य कारण वर्तमान लिडर्सिप पक्षनै प्रमुख राजनैतिक पार्टीका सक्रिय सदस्य हुनु हो भन्नु भयो । "हामी आदिवासी जनजातिहरुले बाहुन क्षेत्रीहरुलाई सखाप पार्न खोजेका होइनौ केबल जातीय समानता मात्र चाहेका हौ" भनी स्पष्ट पनि पार्नु भएको थियो । उँहाको भनाइमा डा. नोबेल् किशोर राईले पूर्ण सहमति जनाउनु हुँदै नेफिनको केही वर्षदेखि एताका काम गर्ने शैलीसँग आफू सन्तुष्त नभएको बताउनु भएको थियो । Dr. Nobal Kishor Rai Jitpal Kirat प्रतिष्ठानका उपसभापति जितपाल किराँतीले छलफलमा भाग लिनु हुँदै "जनजाति महासंघ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एउटा क्वाइनको दुई पाटा हुन् र हामीले महासंघ र आदिवासीहरुले उठाएका सवालहरुलाई सक्दो सहयोग गर्ने काम गरिरहेका छौ, यद्यपि हामीले दिइेएको म्यान्डेट अनुसार काम गर्ने बाध्यता छ" भन्नु भयो । जातीय आधारमा सँघीयता हुनु हुँदैन भन्ने पक्षमा प्रमुख राजनैतीक दलका प्रभावशाली नेताहरु भएका हुनाले अब संघीयताको सम्रचना भाषिक, क्षेत्रीय र एैतिहासिकताको आधारमा हुनु पर्छ भनी माग गर्नेहरु सबै एक भए सम्भब छ, अन्यथा छैन भन्ने बिचार राख्नु भयो । यस वर्षदेखि प्रतिष्ठानले एउटा एन्थ्रोपोलजिकल सर्भे गर्ने भएको छ जस्ले नेपालका आदिवासीहरु र अन्य जातिहरुको किलिएर पिक्चर दिनेछ भन्ने कुरामा आफू आशाबादी भएको बताउनु भयो । Dr. Mahendra Lahoti डा. महेन्द्र लावतीले "संविधान आयोगले बनाएको एजेन्डामा हामी हिँडेउ भने आगामी बन्ने संविधानमा हामीले आफ्नो आधा कुरानै राख्न पाउदैनौ । त्यो त सरकारी एजेन्डा हो । यसर्थ हामीले एजेन्डा सेटिङ् आफै गर्नु पर्छ जुन हाम्रो अधिकार पनि हो । हाम्रो एजेन्डामा पनि छलफल गरौ अनि मात्र सम्झौतामा पुगौला अन्यथा हामीहरुले अन्य अप्सनहरु हेर्नु पर्ने स्थितिको सिर्जना हुनसक्छ" भन्नु भएको थियो । उँहाले नेपालको जनजाति बिशेष गरेर महासंघले नेत्रित्व गरेको राजनीतिले जुन गतिमा जुन दिशा लिनुपर्ने हो त्यो लिन नसकेकोमा आफ्नो सहमति जनाउनु भएको थियो। डा. लावतीले बोली सकेपछि प्रश्नोउत्तरका लागि फलोर् ओपन गरिएको थियो । यस सेसनमा अशोक गुरुङ, टेक गुरुङ, वंशलाल तामाङ्, मुनिन्द्र नेम्बाङ, के शेर्पा, अर्जुन गुरुङ, राम तामाङ्, दिपेश् लिम्बु र टेम्बा डोङ्बा ह्योल्मोले सोध्नु भएको प्रश्नको जबाफ बक्ताहरुले दिनु भएको थियो । Dr. Nabin Rai डा. नवीन राईले सँचालन गर्नु भएको छलफल कार्यक्रममा आयोजक संस्थाको तर्फबाट केन्द्रीय समितिका दोस्रा उपाध्यक्ष्य बिनोद पोमो लिम्बु र न्यूयोर्क च्याप्टरका अध्यक्ष्य सुबास् लामाले स्वागत मन्तब्य दिनु भएको थियो । न्यूयोर्कमा रहेका जनजाति संस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिरहेको उक्त कार्यक्रमको सभापतित्व गर्नु भएका फिप्ना महासचिव अर्जुन गुरुङ्ले आफ्नो अमूल्य समय दिदै छलफलको बिषयवस्तुमा आधारित् समय सापेक्ष र महत्वपूर्ण बिचारहरु राखिदिनु भएकोमा सम्पूर्ण बक्ता रसहभागीहरुलाई धन्यवाद दिनु भएको थियो। -Lab K. Budhamagar in New York ![]() Arjun Gurung ![]() Binod Pomo ![]() Subhas Lama, Ashok Gurung and Tika Gurung
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली


























Comments