| अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्" |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Monday, 28 September 2009 17:46 | |||
|
जन संपर्क होइन धन संपर्क खोल्नुहोस्- प्रदिप गिरी नेका नेता
न्यू योर्क- गत आईतवार साँझ न्यू योर्क शहरको कुइन्सस्थित साँग्रिला रेस्टुरेन्टमा नेपाली काँग्रेसका न्यू योर्कमा रहेका अगुवाहरुले संयुक्त रुपमा संरासंको ६४ औं महासभामा आएका परराश्ट्रमन्त्री सुजाता कोइराला तथा नेका सभासदहरुको स्वागत तथा अन्तर्कृया कार्यक्रममा नेपाली काँग्रेसका नेताहरुले दुई, तीन चिरा परेका नेपाली काँग्रेस समर्थक कार्यकर्ताहरुलाई राजनीति होइन बल्की धन निती अपनाएर देश र पार्टीलाई सहयोग गर्न आग्रह गरे।
The guests at the reception in New York: Khagendra GC, CA Member & Nepali Congress leader Pradeep Giri, Foreign Minister Sujata Koirala, CA Members Kabita Saradar & Mahendradhoj GC and H.E. Ambassador madhuraman Acharya. Photos: eEyeCam.com नेपाली काँग्रेसको थिङ्क ट्याङ्कको रुपमा सुपरिचित काँग्रेसी नेता तथा सभासद प्रदिप गिरिले जनसंपर्क समिती अमेरिकाको जस्तो झगडा नेपालमा पनि भएको उल्लेख गर्दै भने- "मलाई तपाईंहरुले गरेको जय बिजय, तपाईंहरुले पाएको मान्यता अमान्यतासंग कुनै सरोकार छैन, म केही गर्न पनि सक्दिन। जन संपर्क त नेपालमा गरी सक्नु भो नि। अब यहाँ धन संपर्क गरौं। जसले सबैभन्दा धेरै धन जम्मा गर्न सक्छ त्यही ब्यक्ती पार्टीको पदेन सभापति बनी हाल्नु हुन्छ नि त।"
CA Member & Nepali Congress leader Pradeep Giri. Photos: eEyeCam.com
अमेरिकामा काँग्रेसी बन्धुहरु बिच मुख बाराबारको स्थिती रहेको बुझेका नेता गिरीले ठट्यौलो पारामा यसो भन्दा उपस्थित सबै गलल हाँसेका थिए। तर नेता गिरीले मन्त्री सुजातातिर हेर्दै गम्भिर भएर भने- "मैले यो कुरा ख्याल गरेको होइन। सुजात जि, म मिटिङमा बढी आउँदा पनि आउँदिन। मेरोतर्फबाट केन्द्रिय समितीमा यो कुरा सुनाइ दिनु होला- धन संपर्क गर्ने भनेर।"
नेपाली काँग्रेसका बुद्धिजिबी नेताका रुपमा चर्चित गिरीले आफुलाई प्रजातन्त्र पतन हुन्छ भन्ने नलागेको बताउदै संबिधान लेखियो भने, कानुनी शासन भयो भने नेपालको प्रगती गर्न सकिने उल्लेख गर्नु भयो। उहाले भन्नु भयो- "आशा राख्नु होला। आशा अमर हुन्छ, आशा नराखे मान्छे बाच्दैन। नेपालीमा उखान छ, सबथोक खानु हरेश नखानु भन्ने।"
उता केही समय अघी मात्र अर्को कार्यक्रममा काँग्रेसीहरुको नाराबाजी सुनेर यो कार्यक्रममा भाग लिन आइ पुग्नु भएकी परराश्ट्रमन्त्री सुजाता कोइरालाले आफुले काँग्रेसी बन्धुहरुको गुनासाहरु सुनेको बताउँदै नेका नेता गिरीको भनाइमा हाँ मा हाँ थप्दै भन्नु भयो-
Foreign Minister Sujata Koirala. Photos: eEyeCam.com
"मैले प्रदिप दाले भन्नु भएको कुरा एक दमै बुझेको छु कि तपाईंहरु यहाँ बस्नु हुन्छ। धन सम्पत्ती कमाउनुहोस्, प्रोफेसनल हुनुहोस्। नेपालमा तपाईंहरुले जती काम गर्नु भो अब बाँकी काम हामीहरु त्यहाँ बसेका छौं, गरिरहेकै छौँ।"
उहाँले नेपालमा दुइटा पार्टी मिले पनि गुट्बन्दीले चरम रुप लिएको उल्लेख गर्दै त्यो गुट्बन्दीको रोग अमेरिकामा पाउँदा आफुलाई बडो दु:ख लागेको बताउनु भयो।
"तपाइहरुले त झन यहाँ बसेर, यहाँ सिकेका कुराहरुलाई हामीलाई सिकाउनु पर्नेमा मैले त नेपालमाभन्दा बढी यहाँ गुट्बन्दी पाएँ, सार्है दु:ख लाग्यो। त्यसैले आजदेखी हामीले यो गुट्बन्दी समाप्त गरौं। तपाईंहरु सबै जना यहाँ आउनुभएको छ। यहाँको नेताहरु आनन्द जि पनि यही हुनुहुन्छ, म्रिदुला जि पनि यही हुनुहुन्छ। अरु साथीहरु पनि यही हुनुहुन्छ। तपाईंहरु सबै जना एक भईकन पार्टीलाई मिलाएर जानुहोस्।"
नेपाली काँग्रेस अहिले अत्यन्त कमजोर भएको अवस्थामा संगठनलाई बलियो बनाएर लैजान जरुरी भएको बताउँदै मन्त्री कोइरालाले काँग्रेस कम्जोर हुँदा देश कम्जोर हुने गरेको उल्लेख गर्नु भयो।
तराइमा जातियताको नारा र आतङ्क, लुटपाट बढेको कारण काँग्रेस कमजोर भएकोले भएको निस्कर्श निकाल्नु भएकी मन्त्री कोइरालाले यो कुरा अहिले अन्य नेताहरुले बुझ्न थालेको बताउनु भयो।
मन्त्री कोइरालाले भन्नु भयो- "त्यसैले नेपाली काँग्रेसको एकदमै ठुलो आवश्यकता छ। नेकाको संगठन हुनु पर्छ। अहिले नेकालाई समाप्त पार्ने धेरै ठुलो शड्यन्त्र भएको छ। यो अन्तिम मौका हो, नेपाली काँग्रेसलाई बलियो बनाएर जाऔं। त्यस पछि प्रजातन्त्र पनि बलियो हुन्छ, शान्ती पनि बहाली हुन्छ।"
कुनै नेता मुखी हुनुभन्दा नेपाली कांग्रेस मुखी भएमा जन संपर्क बिबाद समाधान हुने सुझाब दिनु भएकी मन्त्री कोइरालाले अहिले नेपाली काँग्रेस नाम मात्र रहेको काम चाँही नाम अनुसारको हुन नसकेको बताउँदै काँग्रेसको बिचारधारा समाप्त हुन लागेको यो बेला गुट्बन्दीमा लाग्न नहुने आग्रह गर्नुभयो।
मन्त्री कोइरालाले नेपालमा परिस्थिती निक्कै गाहारो भएको बताउँदै भन्नु भयो-" त्यती सजिलो छैन अहिले नेपालमा। शान्ती प्रकृयालाई निस्कर्शमा पुर्याउनकोलागि हामी लागि परेका छौं।" माओवादीहरुलाई सरकारमा ल्याएर सर्ब दलिय सरकार बनाउन उच्च स्तरिय राजनीतिक संयन्त्र बन्न लागेको बताउँदै त्यसको नेत्रित्व काँग्रेस सभापति गिरिजा कोइरालाले गर्न लागेको बताउनु भयो।
कार्यक्रममा सभासदद्वय महेन्द्र ध्वज जिसी र कबिता सरदारले पनि समसामयिक बिषय र नेकाबारे आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा न्यू योर्कबासी काँग्रेसी बन्धुहरु आनन्द बिष्ट, मकर पोख्रेल, बंसलाल तामाङ, नृप विष्ट, बिष्णु सुबेदीले मन्तब्य ब्यक्त गर्नु भएको थियो।
Khagendra GC. Photos: eEyeCam.com
कार्यक्रम खगेन्द्र जिसीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत भाषण म्रिदुला कोइरालाले गर्नु भएको थियो। कार्यक्रमको संचालन मुनिन्द्रा नेम्बाङले गर्नु भएको थियो।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
Mridula Koirala. Photos: eEyeCam.com Anand Bist.
Photos: eEyeCam.com Read our feature stories:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments