| नेपालकी प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्य अब रहिनन् |
|
|
|
| Written by USNepalOnline.com | |||
| Thursday, 11 June 2009 23:14 | |||
काठमाडौं, न्यू योर्क - सालिन ब्यक्तित्वकि धनी नेपालकि पूर्व उपप्रधानमन्त्री एबं नेपाली काङ्ग्रेसकि नेत्री शैलजा आचार्यको स्रुक्रबार बिहान शिक्षण अस्पातल महाराजगन्जमा उपचार गर्दा गर्दै असामयिक निधन भएको छ। पूर्व प्रधानमन्त्रीहरु बिपी कोइराला र गिरिजाप्रशाद कोइरालाकि भान्जी आचार्य अविवाहित हुनुहुन्थ्यो।उहाँ ६७ बर्षको हुनुहुन्थ्यो । भ्रस्टाचारको कट्टर बिरोधी आचार्य भ्रस्ट नेपाली नेताहरुका बिच एक निस्कलङ्क ब्यक्तित्व हुनुहुन्थ्यो। उनको असामयिक निधनबाट देशले एक कर्मठ नेपाली छोरीलाई गुमाएको छ।
बिगत दुई बर्षदेखी अल्जेमेर रोगबाट पीडित आचार्य ९ महिनाभन्दाबेशी छिमेकी मुलुक थाइल्यान्डको राजधानी बैंककस्थित अस्पतालका शैय्यामा मृत्युसँग लड्दै आउँदैहुनुहुन्थ्यो। नेपालको पहिलो महिला उपप्रधानमन्त्री आचार्यलाई डेढ बर्षअघि तत्कालिन अन्तरिम सरकारले भारतकालागि राजदूतको रुपमा प्रस्ताव गरेको थियो । भारत सरकारबाट एग्रिमो आएपनि उहाँ अचानक अस्वस्थ भएपछि उहाँको सट्टा नयाँ राजदूतको रुपमा दुर्गेशमान िसंहलाई चयन गरिएको थियो । स्वास्थस्थिति नाजुक बन्दै गएपछि लामो समय बैङ्ककमा उपचार गराइनु भएकी आचार्यलाई तीन महिनाअघि काठमाडौं फिर्ता ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपनि उहाँ बोल्न भने सक्नुहुन्थेन । उहाँका परिवारजनहरुले लेखर उहाँसँग कुराकानी गर्ने गरेका थिए । २०१७ सालमा सैनिक बलका आधारमा राजा महेन्द्रले पन्चायती व्यवस्था लादेपछि किशोर उमेरकी आचार्य नेपाली कांग्रेसको झण्डा बोकेर प्रतिरोधमा उत्रनु भएको थियो । त्यसैबेलादेखि राजनीतिमा होमिनु भएकी आचार्य बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र संघर्षमासमेत सामेल हुनुभयो । नेपाली कांग्रेसभित्र निर्भिक नेतृको रुपमा चिनिनु भएकी आचार्यले भ्रष्टाचार विरुद्ध पार्टीभित्रैबाट आवाजसमेत उठाउनु भएको थियो । कृषिमन्त्री पदबाट राजिनामा दिएर भ्रष्टाचार विरोधी आन्दोलनमा सकृय भएकी आचार्यलाई पार्टीभित्रैबाट पाखा लगाउने प्रयत्न भएका थिए । पछिल्लो समयमा राजा निकट देखिएपछि उहाँ बढि आलोचित हुन थाल्नु भएको थियो । नेपाली कांग्रेसकि पूर्व उपसभापति तथा मृत्यु पर्यन्त केन्द्रिय सदस्य आचार्यको सम्मानमा नेका केन्द्रिय कार्यालय, सानेपामा आज बिहान ९ बजेपछि सार्वजनिक श्रद्धन्जलीको लागि उहाको शबलाई राखिने छ। स्व. आचार्यको आत्माले चीर शान्ती पाओस् अनि उनका शोक शन्तप्त परिवारलाई यो दु:खद घडीमा धैर्य धारण गर्ने मनोबल मिलोस्-हाम्रो हार्दिक समबेदना। Late Shailaja Acharya. Photo courtesy: nepalicongress.org -USNepalOnline.com US Nepal Media Center New York / Kathmandu
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली















काठमाडौं, न्यू योर्क - सालिन ब्यक्तित्वकि धनी नेपालकि पूर्व उपप्रधानमन्त्री एबं नेपाली काङ्ग्रेसकि नेत्री शैलजा आचार्यको स्रुक्रबार बिहान शिक्षण अस्पातल महाराजगन्जमा उपचार गर्दा गर्दै असामयिक निधन भएको छ। पूर्व प्रधानमन्त्रीहरु बिपी कोइराला र गिरिजाप्रशाद कोइरालाकि भान्जी आचार्य अविवाहित हुनुहुन्थ्यो।उहाँ ६७ बर्षको हुनुहुन्थ्यो । 






Comments