NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा साउथ एसियन आप्रबासीहरुकोलागि नि:शुल्क बिजिनेस सेमिनार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Saturday, 19 December 2009 06:46

न्यू योर्क- दक्षिण एशियाली मुलुकहरु नेपाल, बाङ्गलादेश, भारत लगायतबाट न्यू योर्कमा बसोबास गर्ने इमिग्रेन्टहरुको लागि डिसेम्बर र जनवरी महिना भरी हरेक हप्ता एउटा निशुल्क सेमिनार गरिदै आएकोछ।


FSP Shah Feroze, Attorney Durga Bhurtel, janak Adhikari and CPA Eakub A. Khan at the USNepalOnline's Live Business Seminar. Photos: eEyecam.com


यस अघी गत डिसेम्बर १२ मा युएस नेपाल अनलाइनले सेमिनारकर्ता अमेरिकि एकाउन्टेन्ट (CPA) याकुब खान र आर्थिक परामर्शदाता (FSP) शाह फिरोजको संयुक्त आयोजनामा लाइभ बिजिनेस सेमिनार सम्पन्न गरिसकेको छ। हेर्नुहोस्:


CPA Eakub A. Khan speaking at the USNepalOnline's Live Business Seminar.


MassMutual Financial Group's Financial Service Professional Shah N. Feroze at the USNepalOnline's Live Business Seminar.

उक्त Live सिमिनारको सभापतित्व नेपाल ट्रेडिङ कर्पोरेसनका कार्यबाहक प्रेसिडेन्ट जनक अधिकारीले गर्नु भएको थियो भने  MetLife Life Insurance का Financial Services Representative याम अधिकारीले स्वागत भाषाण गर्नुभएको थियो।

Nepal Trading Corporation Acting President Janak Adhikari speaking at the USNepalOnline's Live Business Seminar.


सेमिनारमा शाह र खानका आलावा न्यू योर्कमा कार्यरत नेपाली वकिल दुर्गा भुर्तेलले अमेरिकामा नेपालीहरुले ब्यापार ब्यवसाय गर्दा अपनाउनु पर्ने कानुनी उपचारकाबारे प्रकाश पार्नु भएको थियो।


Attorney Durga Bhurtel speaking at the USNepalOnline's Live Business Seminar. Photos: eEyecam.com


कार्यक्रमको संचालन युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापामगरले गर्नुभएको थियो।

MetLife Life Insurance's Finacial Services Representative Yam Adhikari delivering his welcome speech.

कार्यक्रमको अन्तमा CPA याकुब खानले ३ जना चिठ्ठा बिजेतालाई सन् २००९ को ट्याक्स रिटर्न्स नि:शुल्क सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। जसमा लीला राइ, मधु श्रेष्ठ र प्रसान राइ बिजयी हुनुभएको थियो।

CPA खान र FSP शाहले युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सबको प्रायोजन पनि गर्नुभएको थियो।



आगामि नि:शुल्क सेमिनारहरु

दुइ महिने नि:शुल्क सेमिनार डिसेम्बर २० तारिखमा Home Owner's Seminar, डिसेम्बर् २७ तारिखमा Quickbook Training Seminar राखिएको छ।

त्यसै गरी, सन् २०१० को जनवरी १० तारिख Individual Tax 2009 Seminar, १७ तारिख 2nd Business Development Seminar र २३ तारिख Self Employed/ MCTMT Seminar रखिएकोछ।

CPA Eakub A. Khan.

यि सबै सेमिनारहरु ज्याक्सन हाइट्सस्थित बङ्गलादेश ल्पाजामा आयोजना गरिन लागेको आयोजक CPA Eakub A. Khan ले युएस नेपाल अनलाइनलाई जानकारी गराउनुभएको छ।

-Prathaa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?