NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा स्व. कोइरालाप्रति बृहत श्रद्धाञ्जली शोकसभा मार्च २८ मा हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nepali Jana Samparka Samiti America   
Wednesday, 24 March 2010 22:34

न्यू योर्क- नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाली राजनीतिकका शिखर पुरुष, नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सम्मानमा न्यू योर्कमा बृहत श्रद्धाञ्जली शोकसभा मार्च २८ मा हुने भएकोछ।
नेपाली जनसम्पर्क समिति, अमेरिका
एकताको दोश्रो महाधिवेशन तयारी समिति, न्यूयोर्क, अमेरिका


गत मार्च २० तारिख २०१० शनिवारका दिन नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाली राजनीतिकका  शिखर पुरुष , नेपाली काङ्ग्रेसका सभापति  एवम् पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको देहावसानको समाचारले सम्पुर्ण  नेपाली एवम् बिदेशी समुदायलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ ।यस दुखद घडीमा स्वकोइराला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र राष्ट्रका लागि उहाँले पुरयाउनु भएको योगदानको उच्च सम्मान गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाले आउँदो मार्च २८ तारिख आइतबारका दिन  बृहत शोक सभा गर्ने भएको छ ।

देश, जनता, लोकतन्त्र र शान्तिप्रकृयाको लागि अन्तिम क्षणसम्म मृत्युसँग सँघर्षरत   जनताको आस्था,आशा र भरोसाका केन्द्रबिन्दू गिरिजाबाबुको देहावसानलेशान्ती,लोकतन्त्र र अग्रगति प्रति अनुराग राख्ने देश-बिदेशमा रहेका लाखौँ जनसमुदाय शोकाकुल बनेका छन् ।

आगामी मार्च २८ आइतबारका दिन अमेरिकामा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय, राजनीतिक दलहरु, सामाजिक संघसंस्थाहरु, धार्मिक संगठनहरु, जातीयसंस्थाहरु ब्यापारिक संघसंस्था लगायत भेला हुन सक्ने सम्पूर्ण समूहले राजनैतिक पूर्बाग्रह नराखी राष्ट्रियता र राष्ट्रको बिषयमा ऐक्यबध्दता कायम राख्न लोकतन्त्र रप्रजातन्त्रका लागि अझ एक ढिक्का भै अघि बढ्न आ-आफ़्नो तर्फबाट बृहत शोकसभामा सहभागी भै राष्ट्रिय शोकलाई राष्ट्रिय शक्तिमा परिणत गर्न नेपाल जनसम्पर्क समितिअमेरिका हार्दिक अपिल गर्दछ ।

निम्न मिति, स्थान र समयमा एक श्रध्दाञ्जली सभाको आयोजना गरिएकोले उपस्थितभइ श्रध्दासुमन व्यक्त गर्नु हुनको लागि हार्दिक अनुरोध गरिएको छ।

मिति २८  मार्च २०१०, आइतबार
स्थान : Divya Dham Mandir, 34-63 56 Street, Woodside, NY 11377. Tel: 718-533-7943
समय  २ .00 बजे

खगेन्द्र जी सी
संयोजक एवं
नेपाली जनसम्पर्क समिति एकताको दोश्रो अधिवेशन तयारी कार्य समिति

Read our related news:

-काँग्रेसमा नेत्रित्व लडाईंको रडाको पहिलो बैठक कहाँ गर्ने भन्ने मै

-उच्चस्तरीय राजनीतिक संयन्त्रको धुँवादार बिरोधि नेताहरु नै अहिले नेत्रित्वको होडमा सामेल

-छोरी सुजाताको पितृभोजका कारण स्व. कोइरालाको सार्वजनिक बृहद श्रद्धान्जली सभा दुई दिन पछि सर्यो

-बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्?

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-"नयाँ संविधान बनाउने विगुल फुक्न म जनतासमक्ष आएको हुँ"
'संविधान नबनाइकन म मर्दिन ।' - नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?