NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकि संसदद्वारा स्वाथ्य सुधार बिल (Health Reform Bill) पारित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 07 November 2009 18:34
न्यू योर्क- विश्वको सबैभन्दा धनी मुलुक भनेर चिनिने संयुक्त राज्य अमेरिकाका झन्डै साढे तीन करोड जनता, जस्को स्वास्थ्य बिमा छैन, बल्ल पाउने मेसो मिलेको छ। अमेरिकि संसदको तल्लो सदन जस्लाई "हाउस" (House of Representatives) भनिन्छ, का कुल ४३५ प्रतिनिधिहरुमध्ये बहुमत २२० जनाले शनिबार साँझ स्वास्थ्य सुधार बिल (Health Reform Bill) को पक्षमा भोट हालेपछि स्वास्थ्य बिमा सबकासबले पाउने संम्भाबना बढेको हो। बिलको बिपक्षमा चाँही २१५ भोट खस्यो।

हुन त डेमोक्रेटिक पार्टीका २५८ साँसद भएपनि पार्टीद्वारा व्हिप जारी लागु नहुने भएका कारण ३० भन्दा बढी सांसद आफ्नै पार्टी र राष्ट्रपति ओबामाले समर्थन गरेको बिलको खिलाबमा उभिन पुगेको अनुमान गरिएको थियो। रिपब्लिकन पार्टिका १७७ सांसद छन्।

यो बिलले पहिलो चोटि अमेरिकि स्वास्थ्य बिमा कम्पनीहरुको एकलौटी हालिमुहाली अन्त गर्नुका साथै सबैका लागि स्वास्थ्य दिलाउने राष्ट्रपति ओबामाको नितीलाई साकार पार्नेतिर उन्मुख हुनेछ। आगामी १० बर्ष भित्र १.१ खर्ब अमेरिकि डलर खर्च गरिने यो स्वास्थ्य सुधार बिल (Health Reform Bill) ले पहिलो चोटि अमेरिकि स्वास्थ्य बिमा कम्पनीहरुको एकलौटी हालिमुहाली अन्त गर्नुका साथै सबैका लागि स्वास्थ्य दिलाउने राष्ट्रपति ओबामाको नितीलाई साकार पार्नेतिर उन्मुख हुनेछ।

आगामी १० बर्ष भित्र १.१ खर्ब अमेरिकि डलर खर्च गरिने यो स्वास्थ्य सुधार बिलकाकारण अब भने निजी स्वास्थ्य बिमा कम्पनीहरुको महङ्गो शुल्क तिर्न नसक्नेहरुले सरकारद्वारा उपलब्ध गराइने स्वास्थ्य बिमा लिन सक्नेछन्।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?