| बिशेष फोटो फिचर: न्यू योर्कमा ह्योल्मो साँझको झलक |
|
|
|
| Written by Prathaa Magar | |||
| Sunday, 18 October 2009 07:54 | |||
|
Updated: Special Photo feature: न्यू योर्क- ह्योल्मो सोसाइटी अफ अमेरिकाको आयोजनामा गत शनिबार साँझ ह्योल्मो साँझ २००९ को रमाइलो प्रस्तुती गरियो।
Hyolmo artists performing Nepali folk dance. Photos: eEyeCam.com नेपाली, अमेरिकि र जापानी कलाकारहरुले आ-आफ्ना साँस्कृतिक प्रस्तुतीहरु गरेर दिपावलीको अबसरलाई अबिस्मरणीय बनाए। American singer Simona Dolecki performing at the Hyolmo Sannjh 2009 in New York. Photos: eEyeCam.com संयुक्त राष्ट्र संघका लागि नेपाली स्थाई नियोग प्रमुख महामहिम राजादूत मधुरमण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साँझमा महामहिम आचार्य कि धर्मपत्नी डा. गीता आचार्य, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा लगायत अतिथीहरुको उपस्थिती रहेको थियो। सोसाइटीका अध्यक्ष पेम्बा ह्योल्मोले अतिथीहरुको स्वागत गर्दै सोसाइटीले बिगत आठ बर्षमा हाँसिल गरेका उपलब्धीहरुमाथि प्रकाश पार्नु भयो। साथै उहाले सोसाइटीले ह्योल्मो समुदायको कला, संस्क्रिती, भेशभुसा, रितितिवाज र भाषाको जगेर्ना गर्न पहल गरिरहने जानकारी दिनु भयो। उक्त साँझ कि संयोजक सोसाइटी कि कोशाध्यक्ष छिरिङ्ग लामा र सोसाइटीका अन्य पदाधिकारीहरुको सकृयतामा कार्यक्रमको प्रस्तुती दुरुस्त बनेको थियो। युएस नेपाल अनलाइनले केही समय उक्त साँझको आफ्नो होम पेजमा प्रतक्ष प्रसारण (Live Broadcasting) गरेको थियो। हेर्नुहोस्: -Prathaa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com Updated: न्यू योर्कमा ह्योल्मो साँझ न्यू योर्क- ह्योल्मो सोसाईटी अफ अमेरिको आयोजनामा यही अक्टोबर १७ का दिन न्यू योर्क प्रान्तको क्वीन्स काउन्टी स्थित वुडसाईडमा एक साँस्कृतिक कार्यक्रमको आयोजना गरियो । ह्योल्मो सोसाईटी अफ अमेरिकाको नयाँ कार्यसमितिको पहिलो प्रस्तुति स्वरुप आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता सोसाईटीका अध्यक्ष पेम्बा शेर्पा ह्योल्मो ज्यूले गर्नु भएको थियो भने संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी नियोग प्रमुख महामहिम राजदुत मधुरमण आचार्यज्यू कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो । आदिबासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष कर्म ग्यल्जेन शेर्पा लगायत विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिहरु समेत सो कार्यक्रममा अतिथिका रुपमा पाल्नु भएको थियो । Japanese artists performing dance. ह्योल्मो सोसाईटी अफ अमेरिका महासचिव श्रीमती खण्डु लामा ह्योल्मोले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तव्य मार्फत सम्पूर्ण अतिथि एवं उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको थियो । छोटो औपचारिक कार्यक्रमबाट प्रारम्भ गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि आचार्यज्यू कार्यक्रमको सफलताको लागि शुभकामना सहित छोटो मन्तव्य व्यक्त गर्नु भएको थियो । Singer Tilak Shrestha औपचाकि कार्यक्रमको विधिवत रुपमा विसर्जन गर्दै सोसाईटीका अध्यक्ष पेम्बा शेर्पा ह्योल्मोज्यूले कार्यक्रमलाई सफत पार्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरु प्रति धन्यबाद एवं कृतज्ञता प्रकट गर्नु भएको थियो । दुई जना स-साना ह्योल्मो कालकारहरुको नृत्यबाट सुरु गरिएको दोस्रो सत्रको कार्यक्रममा विभिन्न नेपाली गीत नृत्य सहित अन्तराष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति समावेस थियो । जापनी कालाकार द्वय यायोई सुजुकी र साया हारादाका नृत्य कलाले दर्शकहरुलाई चकित पारेको थियो भने अन्तराष्ट्रिय कलाकारहरु सिमोना डी, ब्राईन जोर्डन र टि एल क्रस ब्याण्डका प्रस्तुतीले दर्शकहरुलाई रोमान्चित पारेका थिए । विभिन्न ह्योल्मो कलाकारहरुको साथमा न्यू योर्कका नेपाली सांगितिक ब्यांडहरु नर्मल एकेडेमिक र अतृप्तको पनि प्रस्तुति रहेको थियो । न्यू योर्ककै स्थानीय नेपाली कलाकारहरु तिलक श्रेष्ठ, ठिले थकाली, सोनम टासी, तेन्जीङ नोल्र्हा, क्षोग्याल लामा आदिका प्रस्तुतीहरुले कार्यक्रमलाई सफलताको शिखर चुम्न सम्भव बनाएको थियो । कार्यक्रमको संचालन सुश्री साङ्गे ह्योल्मो तथा श्रीमती ल्हाक्पा दिकी ह्योल्मोले गर्नु भएको थियो भने कार्यक्रमको संयोजन ह्योल्मो सोसाईटी अफ अमेरिकाका कोषाध्यक्ष श्रीमती छिरिङ्ग छेटेन लामा र कार्यसमिति सदस्य वाङ्छुक लामा ह्योल्मोले गर्नु भएको थियो । -तेम्बा दोङ्बा ह्योल्मो, उडसाईड, न्यू योर्क (Temba Dongba Hyolmo)
Read our more related news: -अमेरिका आएको ४५ दिन मै स्विमिङ पुलमा डुबेर मृत्यु -न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो -न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन् -न्यू योर्कमा गायक रुवि मुखियाको निधन: शब नेपाल पठाउन सहयोगका लागी अपिल For more New York Nepalese community news go to: Read our feature stories: -जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments