NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्क संयुक्त राष्ट्र संघ मुख्यालयमा आदिबासी र एचआइभि एड्सबारे चिन्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 11 August 2009 08:41
International Day of the World's Indigenous Peoples August 9 Observed in New York
संरासं महासचिन बानकि मुनद्वारा आदिबासीहरुको एचआइभि एड्स उपचार र सुरक्षाका लागि अपिल
न्यू योर्क, संरांसं- विश्व आदिबासी दिवस यसपाली संरांसंमा अगस्ट नौ को सट्टा उक्त दिन बिदा परेकाले १० तारिख मनाइयो।
World's Indigenous Day August 9 commemoration at UN Headquarters, New York on August 10, 2009. L to R: Kent Lebsock, Owe Aku-Bring Back the Way- A traditional Lakota (Sioux) Cultural Preservation Organization; Oliva Sloan, (Navajo/Tohono O'odham) Special Liason, Partnerships, Programs and Policy, Johns Hopkins Center ofr American Indian Health, Johns Hopkins Bloomberg School of Public Health; Tonya Gonella Frichner, Member of the Permanent Forum on Indigenous Issues; Chris Archibald, Director, Surveillance and Risk Assessment Division of the Public Health Agency of Canada and Bertil Lindblad, Director, UNAIDS New York Office. Photo: eEyeCam
दिउसो दुई बजे संरासं मुख्यालयस्थित सभा कक्ष नं. ४ मा मनाइएको आदिबासी दिवसमा गत बर्षहरुमा जस्तो आदिबासीहरुको उस्तो सहभागीता भने देखिएन। कारण विश्व आदिबासी दिवस अगस्ट नौ मा मनाइन्छ। अझ संरासं मुख्यालयमा त अगस्ट ८ मै मनाउने चलन छ किन कि न्यू योर्कमा अगस्ट ८ को मतलब एसियाली मुलुकहरुमा चाँही टाइम जोन बदलाबका कारण अगस्ट नौ भई सकेको हुन्छ।
विश्व आदिबासी दशक एन्जिओ कमिटीका अध्यक्ष रोबर्टो मुकारो बोरेरोद्वारा सहभागीहरुलाई स्वागत गरी शुरु भएको उक्त समारोहमा संयुक्त राष्ट्र संघका महासचिब बान कि मुन, संरासं जनरल एसेम्बलीका सभापति मिगुएल डेस्कोटो ब्रोकमान, संरासंका आर्थिक तथा सामाजिक मामिला उपमहासचिब सा जुकाङ र संरासं आदिबासी स्थाई समिति कि अध्यक्ष भिक्टोरिया ताउली कर्पुजद्वारा जारी शुभ-कामना बक्तब्यहरु पढेर सुनाइएको थियो।
Roberto Mucaro Borrero, Chairperson of the NGO Committee on the International Decade of the World's Indigenous Peoples. Photo courtesy: Jennifer Rockett, UN Photographer
यसपालीको विश्व आदिबासी दिवस 'आदिबासी र एचआइभि एड्स' मुल नारा सहित मनाउन लागेको अबसरमा संरासं महासचिन मुनद्वारा जारी बक्तब्यमा संसार भरका ७० मुलुकहरुमा बसोबास गर्ने ३७ करोड आदिबासीहरु विश्व जैबिक सम्पदाको संरक्षणकर्ता मात्र होइन बल्की विश्वका अधिकांस भाषा बोल्ने, साँस्कृतिक बिबिधता, आदिबासी परम्परागत ज्ञान र स्थाई जीवन पद्दति विश्वको लागि योगदान रहेको चर्चा गर्दै तर आदिबासीहरु सबैभन्दा पछौट्याइएको अवस्थामा रहन वाध्य भएको, जसका कारण गरीबी, शिक्षा र उचित स्वास्थ्य सेवाको अभाब कारण आदिबासीहरु कस्टकर जिबन गुजार्न वाध्य भएको उल्लेख गर्नु भएको छ।

The UN Secretary-General Ban Ki-moon. Photos: eEyeCam

महासचिब मुनले विश्वका कतिपय मुलुकका सरकारले आदिबासीहरुसंग बिगतमा गरिएको अन्याय र अत्याचारका लागि माफि माग्नु स्वागत योग्य भएको बताउदै अझै पनि आदिबासी पहिचान र उनीहरुको हक अधिकार सम्बन्धी  सरकारहरु र आदिबासी बिच बिबाद रहेको उल्लेख गर्दै विश्व भरका सदस्य राष्ट्रहरुका सरकारसंग आदिबासीसंग सहकार्य गर्न र दुई पक्ष बिचको "ग्याप" अन्त्य गर्न जोड दिनु भएको छ।
त्यसै गरी, गरीबि, अशिक्षाका कारण आदिबासीहरुको स्वास्थ्यमा सबैभन्दा बढी प्रभाब पर्ने उल्लेख गर्दै महासचिब मुनले एचआइभि एड्स जस्तो संक्रमण रोगबाट आदिबासीहरुको सुरक्षा र उचित उपचारको ब्यबस्था गर्नु पर्ने कुरामा बिशेष जोड दिनु भएको छ। (पुरा बक्तब्य पढ्नुहोस्)
उता संरासं जनरल एसेम्बलीका सभापति मिगुएल डेस्कोटो ब्रोकमानले पनि आदिबासीहरु उचित स्वास्थ्य सेवाको मारमा परेको उल्लेख गर्दै संरासंको सहश्राब्दी बिकास उद्देश्यको कार्यक्रम र योजनामा आदिबासीहरुको बिषय समेटिनु पर्ने बताउनु भएको छ। (पुरा बक्तब्य पढ्नुहोस्)
Crimean Tartar cultural presentation. Photos courtesy: Jennifer Rockett, UN Photographer
समारोहमा क्रिमियन टाटार आदिबासीहरुले साँस्कृतिक न्रित्य र संगित प्रस्तुत गरेका थिए।
Tonya Gonella Frichner, Member of the Permanent Forum on Indigenous Issues (UNPFII). Photo: eEyeCam
संरासं आदिबासी स्थाई समितिकि सदस्य टोन्या गोनेला फ्रिच्नरले सन्चालन गर्नु भएको आदिबासी र एचआइभि एड्स सम्बन्धी अन्तर्कृया कार्यक्रममा प्यानेलिस्टहरु युएनएडका निर्देसक बेर्टिल लिन्ब्लाड, लाकोटा नेटिभ अमेरिकनका केन्ट लेब्सक, क्यानाडियन सरकारको सार्वजनिक स्वास्थ्य सेवा एजेन्सीका निर्देशक क्रिस आर्चिबाल्ड र जोन हप्किन्स अमेरिकन इन्डियन स्वास्थ्य बिभाग कि ओलिभा सोलनले आदिबासी र एचआइभि एड्स सम्बन्धी आ-आफ्नो धारणा राख्नु भएको थियो।
-Pradeep Thapa Magar at UN HQ, New York. Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Speacial thanks:Jennifer Rockett, UN Photographer (for Crimeans Tartar Dance photos)
Read statement by:
BAN KI-MOON, UN THE SECRETARY-GENERAL (Message) 
H.E. MIGUEL D’ESCOTO BROCKMANN, PRESIDENT OF THE UNITED NATIONS GENERAL ASSEMBLY (Message) 
SHA ZUKANG, UN UNDER-SECRETARY-GENERAL FOR ECONOMIC AND SOCIAL AFFAIRS (Mesaage) 
VICTORIA TAULI-CORPUZ, CHAIRPERSON OF UNPFII (Message) 
Crimean Tartar cultural presentation. Photos courtesy: Jennifer Rockett, UN Photographer
Chris Archibald, Director, Surveillance and Risk Assessment Division of the Public Health Agency of Canada. Photo: eEyeCam
Bertil Lindblad, Director, UNAIDS New York Office. Photo: eEyeCam
Oliva Sloan, (Navajo/Tohono O'odham) Special Liason, Partnerships, Programs and Policy, Johns Hopkins Center ofr American Indian Health, Johns Hopkins Bloomberg School of Public Health. Photo: eEyeCam
Kent Lebsock, Owe Aku-Bring Back the Way- A traditional Lakota (Sioux) Cultural Preservation Organization. Photo: eEyeCam
UN General Assembly, Security Council and other meeting Hall main roof of the building  as seen on August 10, 2009 by eEyeCam
UN Headquarters as seen on August 10, 2009 by eEyeCam
Artificial water fountain in front of the UN HQ as seen on August 10, 2009 by eEyeCam
Read our related news at:

For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?