Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
न्यू योर्कमा नेपाली साहित्य र नेपाली डायस्पोराबारे गोस्ठी सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 27 May 2010 02:18

न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा "नेपाली साहित्य र नेपाली डायस्पोरा" गोस्ठी सम्पन्न भएको छ।



Ambassador Gyanchandra Acharya speaking at the INLS NY Chapter literary event on May 22, 2010. Photos: eEyeCam.com

Note: प्राबिधिक गडबडिको कारण न्यू योर्कका गत एक हप्ताका समाचारहरु अहिले प्रकाशित गरिएका हुन्।

गत शनिबार हिमालय याक रेस्टुरेन्ट कुइन्स, ज्याक्सन हाइट्समा सम्पन्न उक्त गोस्ठिको उदघाटन संरासंकालागि नेपाली स्थाई प्रतिनिधि तथा राजदूत ज्ञानचन्द्र आचार्यले गर्नु भएको थियो भने गोस्ठीको सहजकर्ता डा. तारा निरौला हुनुहुन्थ्यो।

उक्त कार्यक्रमको अडियो रेकर्ड अर्काइभ सुन्नुहोस्:



गोस्ठिबारे समाजको न्यू योर्क च्याप्टर कि अध्यक्ष ज्योति पौडेल र महासचिब परिता राजभन्डारीले जानकारी गराउनु भएको थियो। धन्यवाद ज्ञापन समाज कि उपाध्यक्ष पूनम काफ्लेले गर्नु भएको थियो।


INLS NY Chapter President Jyoti Poudel. Photos: eEyeCam.com

पहिलो सत्रमा अखिल थापाले Development of Nepali Story Literature बिषयमा, अनन्त रिसालले Rhyme- Rules Writting and Recitation बिषयमा, भारती गौतमले Nepali Literature and Women Writers बिषयमा आ-आफ्नो कार्यपत्र पेश गर्नु भएको थियो।

गोस्ठिको दोश्रो सत्रमा डा. दिपक खड्काले Ghazal in Nepali: Theoretical and practical tips बिषयमा, एचबी भण्डारीले Plato to post modernism: a brief survey of Nepali Criticism बिषयमा र होमनाथ सुबेदीले Diasporic Literature in North America: Past, Present and Future बिषयमा आ-आफ्नो कार्यपत्र पेश गर्नु भएको थियो।

गोस्ठिको अन्तमा कार्यपत्रहरुकोबारे प्रश्नोत्तर कार्यक्रम राखिएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 


Anant Risal. Photos: eEyeCam.com



Bharati Gautam



Dr. Deepak Khadka. Photos: eEyeCam.com







Parita Rajbhandari. Photos: eEyeCam.com


Dr. Tara Niraula.



Homnath Subedi. Photos: eEyeCam.com


Akhil Thapa. Photos: eEyeCam.com


Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama