NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपालको नयाँ संबिधान र संघीयताबारे बिशेष अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 31 August 2009 03:57
न्यू योर्क- युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टरको आयोजनामा New Constitution and Fundamental Issues of Nepal नामक अन्तर्कृया अगस्ट ३० मा आयोजना गरिएको छ।
The special guests at the interaction: H.E. Madhuraman Acharya, Dr. geeta Acharya, Nepali Congress leader and CA Mmember Pradeep Giri and Bharati Silawal-Giri. Photos: eEyeCam.com
नेपाली काँग्रेसका थिङ्न्क ट्याङ्कको रुपमा सुपरिचित संबिधान सभासद प्रदीप गिरीको मुख्य आतिथ्यमा भएको उक्त बिशेष अन्तर्कृयामा ७ जना प्यानेलिस्टहरुले नेपालको नयाँ संबिधान र संघीयताबारे आ-आफ्ना कार्यपत्र र 'स्लाइड सो' हरुको निक्कै चाख लाग्दो गरी चर्चा परिचर्चा गरे।
Pradeep Giri speaking at the event. Photos: eEyeCam.com
ति ७ जना प्यानेलिस्टहरु थिए- Dr. Anga R Timilsina, United Nations Development Program (UNDP); Dambar Chemjong, Anthropologist (TU), Ph. D. student at Cornell University; D B Sagar B.K.  President, International Commission for Dalit Rights; Seema Dhami, Lawyer, Professor  (Kathamandu Law School); Dr. Prakash Shrestha, Teacher and Advisor of UNDF; Parmendra Bhagat, A Madhesi Rights Activist, President Hamro Nepal र Santosh Thapalia, Vice President Progressive Nepalese Forum in Americas।
H.E. Madhuraman Acharya
न्यू योर्कमा पहिलो पटक समाबेशिकरण हुने गरी कांङ्रेसी, बामपन्थी, प्राज्ञिक, वकिल, दलित, मधेसी, जनजाति आदिबासी समुदायबाट प्रतिनिधित्व गराइ आयोजना गरिएको अन्तर्कृया कार्यक्रम कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्ट, ज्याक्सन हाइट्समा बिहान ११:३० बजे शुरु भई साँझ ६६ बजेसम्म चलेको थियो।
Tek Gurung, President, UNDF NY Chapter. Photos: eEyeCam.com
च्याप्टरका अध्यक्ष टेक गुरुङको सभापतित्वमा सम्पन्न उक्त अन्तर्कृया कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सभासद प्रदिप गिरीलाई प्रमुख अतिथीको रुपमा निम्त्याइएको थियो भने बिशेष अतिथीका रुपमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य हुनुहुन्थ्यो।
कार्यक्रममा यि दुई बिशिस्ट अतिथीहरुका अर्धाङ्गिनीहरु जो आफैमा नारी हस्तीहरु हुन्, क्रमश: भारती शिलवाल गिरी र डा. गीता आचार्यलाई पनि बिशेष सम्मान गरिएको थियो।
संस्थाका उपाध्यक्ष सिता खरेलले उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो। कार्यक्रमको संचालन महासचिब संजय थापाले गर्नु भएको थियो।
Note: प्राबिधिक समस्याका कारण अन्तर्कृया कार्यक्रमको पूर्ण विवरण छिट्टै प्रकासित गरिने छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it .

Follow him at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com

 

Panelist Dr. Angaraj Timilsina.


Panelist Dr. Prakash B. Shrestha. Photos: eEyeCam.com


Panelist Santosh Thapalia.


Panelist Paramendra Bhagat.

Panelist Seema Dhimal. Photos: eEyeCam.com

Sanjaya Thapa, Gen. Secretary, UNDF

Sita Kharel, VP, UNDF. Photos: eEyeCam.com
For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

avatar Jyoti Shrestha
0
 
 
Well captured. Good job! Could have better if the gist of the panelist was covered as well
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?