| आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Sunday, 07 June 2009 02:44 | |||
|
न्यू योर्क- गत हप्तान्त नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नेपालबाट आएका नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पाको उपस्थितिमा गरेको अन्तर्कृया Federalism & State of Janajati Movement का बारेमा चर्चा हो यो।
NEFIN President and CA Member Pasang Sherpa at New York FIPNA interaction. Photos: eEyeCam
फिप्नाका महासचिब अर्जुन गुरुङले सन्चालन गरेको उक्त महत्वपूर्ण सम्बादमा महासंघका अध्यक्ष शेर्पाका अलावा अर्का सभासद डा. लार्क्याल लामा सहभागी थिए।
न्यू योर्कका चिरपरीचित आदिबासी अनुहारहरु दिपेश लिम्बु, मनास्लु गुरुङ, प्रभाकर राइ, टेक गुरुङ, कर्मा ग्याल्जेन शेर्पा, मुनिन्द्र नेम्वाङ, बम्शलाल तामाङ, आदित्य महर्जन, कुन्साङ्ग लामा आदिले गरेको झररो र खरो प्रश्नहरुको जवाफ महासंघका अध्यक्ष शेर्पाले दिने भरमग्दूर प्रयास गरेका थिए।
अध्यक्ष शेर्पाले महासंघले के कस्ता सुझाबहरु नयाँ संबिधानमा समाबेश गर्ने माग गरेको छ भन्ने बिषयमा सबिस्तार चर्चा गरेका थिए।
उनले आफुलाई एमालेले मनोनित गरेको सभासद भएपनि आफु आदिवासीको नेता भएकोले आफुलाई कुनै ह्यिप लागु नहुने बताए। उनले भने- "म एमालेमा छु भनेर मैले एमाले कै भारी बोक्नु पर्छ भन्ने होइन।"
तर उनले आफुलाई एमालेले सभासदमा मनोनित गरेको कारण माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रकृया नटुङ्गिदासम्म आफु न्यू योर्कमा आयोजित संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी स्थाई मन्चले डाकेको महत्वपूर्ण बैठकमा समयमा आउन नसकेको बताए।
प्रधानमन्त्रीको चुनाव नभै सक्दै यता आउँदा आफुलाई करोडौ डलर खाएर अमेरिका हिंडेको आरोप लाग्न सक्ने भएकोले आफुले चुनाव पछि आएको भने उनले डटेर बताए।
प्रश्न कर्ताहरुले तपाईंलाई प्रधानमन्त्रिमा नेपाललाई जिताउने काम ठुलो कि अन्तरराष्ट्रिय आदिवासी बैठक महत्वपूर्ण भनेर स्याखर्याख्ती पारेपछि उनले भने-
"राजनीतिक दलहरुले जस्तै भाषामा भन्ने हो भने लटरपटर भाषामा भन्न सकिन्थ्यो। हामी जनजाति हो त्यसरी भन्न मिल्दैन। हामी सभासदहरु आउनु ढिलो भएको सबै पार्टी कै कारण ले नै हो। भिसाको कारणले होइन। सभासद भईसकेपछि सरकार बनाउने कुरामा कि त बेलैमै हुँदै हुँदैन भन्नु पर्यो कि त्यहा भएपछि सिस्टममा जसरी पनि बस्नु पर्छ। अहिले हामीहरुलाई के हुन्छ भने देखिन् तपाईंहरुले यहाँ किन ढिलो आइस् भनेर गाली गर्नु हुन्छ तर यदी हामी आउँदा एक दुई भोटले चुनाव हार्यो भने यस्ले करोडौ खाएर भाग्यो भनिन्छ। जनजातिका नेताहरु डलर खाएर भाग्यो भनेर पत्रपत्रीकामा आइहाल्छ।"
महासंघका बिभिन्न मागहरुको चर्चा गर्दै उनले अब महासंघले सडक आन्दोलन गर्न निक्कै ठुलो तयारी गर्नु पर्ने र त्यसो गर्ने परिस्थिति नभएकोले शान्तिपूर्ण आन्दोलन गरिरहेको उल्लेख गरे।
महासंघका अध्यक्ष र महासचिब दुइटै सभासदमा मनोनित भएपछि महासंघको सडक आन्दोलन नतातेको सर्बत्र गुनासो आइरहेकै बेला उनले यसो भनेका हुन्।
उनले यो पनि भने कि डलर एनजियो खोलेर बसेकाहरुले नै महासंघलाई ससक्त आन्दोलन नगरेको आरोप लगाएको तर आफुले गर्न परे यथार्थ थाहा लाग्ने बताए।
उनले भने- "हिजो हाम्रो आन्दोलन कसरी हुन्थ्यो भन्दा खेरी चोकमा दुई चार जना भेला भो, पुलिसले यताको गाडी यतै फर्काइ दिन्छ, उताको गाडी उतै फर्काइ दिन्छ। पुलिसले सहयोग गरेर पनि आन्दोलन हुन्थ्यो। अबको बन्द त्यसरी हुने वाला छैन। अबको आन्दोलन हामी आफ्नै खुट्टामा उभिएको आन्दोलन गर्नु पर्छ। यदी हामीले राखेका मागहरुको सुनुवाई हुँदैन भने आन्दोलनको बिकल्प छैन, त्यसलाई आन्दोलन मात्र नभनौ सकेसम्म जनजातिको जनबिद्रोहको रुपमा परीणत गर्न सक्नु पर्छ।"
FIPNA General Secretary Arjun Gurung making his point.
फिप्नाका महासचिब अर्जुन गुरुङले प्रश्न कर्ताहरुले सुल्झाएको आदिवासीहरुको राजनीतिक दल नहुँदा पोलिटिकल लेभरेज हुन नसकेकोप्रति औल्याउदै अहिले जनजाति महासंघले खेलेको भूमिकाप्रति औंला ठड्याए-
"महासंघ (नेफिन) को अहिलेको जुन खालको नेत्रित्वमा जुन आन्दोलन, जुन गति, दिशा र 'मोमेन्टम' छ त्यसबाट तपाईंहरु कति सन्तुस्ट हुनुहुन्छ? किन भने म चाँही सन्तुस्ट छैन। किन कि हाम्रो आन्दोलन र नेत्रित्वमा स्ट्रक्चरल समस्या छ। त्यो समस्यालाई नकेलाउने हो र नसच्याउने हो भने यो हिस्टोरिक अपर्चुनिटी पनि फेरी "मिस" गर्ने अवस्थामा छौं।"
उता महासंघ (नेफिन) का अध्यक्ष शेर्पाले आफ्नो नेत्रित्वमा भएगरेका कामहरुको र उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गर्दै आफ्नो नेत्रित्वको बचाउ यसरी गरे-
"महासंघले सरकारसँग २० बुदे सहमति गर्दा कतिबाट घाटा लाग्यो भन्ने कुरा उठ्यो। धेरै ठाउँबाट कमेन्ट आए। कति साथीहरुले कालो मोसो दल्छु पनि भन्नु भो। कतिले कुट्छु पनि भने। कति अफिसमा आएर घेराउ पनि गरे। यसलाई म सम्मान गर्छु। त्यो राम्रो कुरा हो। तर के पनि हो भने हामी कसरी कम्पारिजन गर्छौ भने - जनजाति महासंघले २० बुदे सहमति गर्यो केही पनि भएन, मधेसिले पार्टी नै खोल्यो। तर हेरौ- मधेसी पार्टी खुलेर मधेसी जनताले के पाए? यता हाम्रो सम्झौता पछि आइ एलो १६९ लागु भो, समाबेसी आयोग गठन भयो।"
उनले मधेसी आन्दोलन कै कारणले संघियताको सुनिश्चितता भएको तथ्य भने स्विकार गरे।
Participants at the interaction.
संबिधान सभामा आफुले जम्माजम्मी १७ पटक बोल्ने मौका पाएको र ति सबै अबसरमा आदिवासी जनजातिबारे मात्र बोलेको सफाइ दिदै उनले संबिधान सभा भित्रको रोचक बाध्यताबारे यसरी खुलाशा गरे-
"म सभासद भएकोमा सन्तुस्ट छैन। संबिधान सभामा शिर्फ ३ मिनट बोल्न दिइन्छ, त्यो पनि सभामुख ज्यु भन्दाभन्दै सकिन्छ। धेरै बोल्न दिइन्न। सिस्टमै त्यस्तो छ। सभासद भएपछि यस्तै यस्तै कुरामा फँसेको छु। त्यसैले मैले सभासद हुन्न भनेर समानुपातिकमा निर्बाचित भईसकेर पनि मैले मलाई सभासद नबनाउ भनेर छोडेको हुँ। मैले त्यो टिकट पाइदैन भनेर डराएको भए त म त्यति खेरै भई सक्थें।"
अन्तरकृया कार्यक्रम यस्तो लाग्थ्यो कि त्यो भेला अध्यक्ष शेर्पाको सफाइ सुन्न डाकिएको अदालतको कठघरा हो। फिप्नाका महासचिब अर्जुन गुरुङलाई अन्तर्कृयाले लिएको अनपेक्षाकृत मोडप्रति कत्ती पनि चित्त बुझेको छैन।
कार्यक्रमको अन्त्यपछि उनले यो पङ्क्तिकारसँग भने"- आइ एम डिस्पोइन्टेड एबाउट दि रिजल्ट्।" उनको लहलहैमा यो पङ्क्तिकारले पनि हाँ मा हाँ मिलाउदै थप्यो- "हो त नि यती टाढा आएर पनि Federalism & State of Janajati Movement शिर्शकमा संघीयता र जनजाति आन्दोलनको सैद्धान्तिक चर्चा उपर घोत्लिनुको साटो कार्यनैतिक खुद्रा मसिना कुरामा समय बर्बाद गर्नु त नहुने हो।"
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
-न्यू योर्कमा विश्वका आदिबासीहरुको जम्काभेट -View more photos of UNPFII 8th Session -Indigenous Peoples Issues & Voices at the 8th Session of the UNPFII - न्यू योर्कमा नेपालको संघीयता सम्बन्धी आदिवासी जनजातिहरुबिच अन्तर्कृया कार्यक्रम सम्पन्न न्यूयोर्कमा "नेपालमा संघीय राज्यहरुको रुप" बिषयक कार्यक्रम सम्पन्न To read more indigenous peoples related news Click here
CA Member Dr. Lharkyal Lama
FIPNA President Karma G. Sherpa.
Bamsalal Tamang.
Newa Guthi New York president Aditya Maharjan.
UNDF NY Chapter President Tek Gurung.
Hyolmo Ama Yangri Kyidug USA General Secretary & FIPNA Board Member Kunsang Jhyawa Hyolmo. Photos: eEyecam
For more news go to
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments
Thanku for news i dont understand who is president of fipna Arjun Gurung Or karma Sherpa i think Mr arjun trying to be a smart and he is playing game in fipna, he should go back to Nepal if he Really Want s to raise Voice against indegenous People,
thanku
Why are you so much bias with NEFIN? Don't you see the achievements NEFIN has got? It is true that NEFIN and indigenous community of Nepal have to do much more but it is not the correct way to blame NEFIN chair only. What are you people in America doing for the IPs of Nepal?
Thanks.
One doesn't have to live in Nepal or in the USA to promote the causes and concerns of IPs of Nepal or elsewhere. They are the most vulnerable peoples, not only in Nepal but every country where they live (exist).
Think about it.
BTW, have you read my previous reporting about IPs?
-Pradeep
you looks like you're unaware of indigeneous movement and you don't know ABC about FIPNA & NEFIN. Therefore, I would like to request you come and join with us and find the fact before dropping your valluable words. After all, GC run program and President chair program. it is easy to break but difficult make. So, please before posting any comment, be clear about objective and please don't break harmony among us.
And again, wel come to FIPNA
DIPESH