NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 29 March 2010 15:02
Article Index
न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न
Langhali Blood Drive photos-I
Langhali Blood Drive photos-II
All Pages

९० औं पटक रक्तदान दिने अर्जुनप्रशाद मैनाली सम्मानित
Featured 49 photos: न्यू योर्क- लाङ्घाली एसोसिएसन युएस्ए इङ्कद्वारा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।


Members and the participants of the blood drive event by Langhali Association USA Inc in New York on March 28, 2010. Photo: eEyeCam.com

New York Blood Center को सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ३९ जना रक्तदाता नेपाली र अमेरिकिहरुद्वारा ४५ युनिट रक्तदान गरिएको आयोजक लाङ्घाली एसोसिएसनले जानकारी गराएकोछ।


Photo: Lab K. Budhamagar

रक्तदाताहरुको नामावली निम्नानुसार रहेकोछ:

Anita Thapa Magar, Arjun Prasad Mainali, Anantasia Tsimiklis, Barbara Holidis, Bijay Rai, Bharat Lama, Bhim Pun Magar, Bikram Nembang, Bishnu Pun Magar, Brihaspati Lama, Buddi Thapa Magar, Chhiring Sherpa, Chungta Gurung Nembang, Desh Limbu, Dipesh Limbu, Effie Milanos, Gauri S. Rasaili, Hem Chandra Rana Magar, Kesav Lama, Khom B. Thapa Magar, Lab K Budhamagar, Lobsang Gyatso,  Luisang Waiba, Lucolia Avelar, Mahendra Thapa Magar, Man B. Rana Magar, Munindra Nembang, Nadene M. Dolan, Nick Milonas, Punam Rana Magar, Rajesh Thapa Magar, Sanjay Thapa, Santosh Linglekhu, Sayatman Rai, Sonam T. Lama, Sumana Rai, Tanka Magar, William Pilavas र Yasuda Shahi हुनुहुन्छ।

९० औं पटक रक्तदान दिने अर्जुनप्रशाद मैनाली सम्मानित

उक्त कार्यक्रममा एसोसिएसनद्वारा Blood Donors of America का अध्यक्ष अर्जुनप्रसाद मैनालीलाई ९० औं पटक रक्तदान गर्न सफल भएकोमा तथा रक्तादानबारे नेपाली समुदायमा जनचेतना जगाउन भूमिका निभाउनु भएको योगदानको कदर स्वरुप बिशेष सम्मान पत्र गरियो।


Blood Donors of America President Arjun P. Mainali being honoured by Langhali Association USA Inc President Mahendra K. Thapa Magar. Photo: eEyeCam.com

एसोसिएसनका अध्यक्ष महेन्द्र थापा मगरले अध्यक्ष मैनालीलाई उक्त Commendation Letter प्रदान गर्नु भएको थियो।

न्यू योर्कका नेपाली समुदायले रक्दान आयोजना गरेको यो छैठौं पटक हो।

यस अघी सन् २००८ को सेप्टेम्बर २१ मा किरात याक्थुङ चुम्लुङ युएस्एको न्यू योर्क च्याप्टरले पहिलो पटक रक्दानको आजोयना गरेको थियो जसमा ४० जना नेपालीहरुले रक्तदान गरेका थिए। दोश्रो पटक नेपाली जन संपर्क समिती अमेरिकाद्वारा सन् २००८ को डिसेम्बर २८ मा (४३) जना, तेश्रो पटक सन् २००९ को अप्रिल २६ मा नेपालीज डेमोक्रेटिक युथ फोरुम (UNDF) न्यू योर्क च्याप्टरद्वारा (२४ जना), चौथो पटक सन् २००९ को सेप्टेम्बर ६ मा पुन: चुम्लुङ युएस्एको न्यू योर्क च्याप्टरद्वारा (४० जना), पाँचौ पटक सन् २००९ को डिसेम्बर ६ मा Blood Donors of America द्वारा (३३ जना), छैठौं पटक सन् २०१० फेब्रुवरी २७ मा रिजवुड नेपालीज सोसाइटीद्वारा (५४ जना) र सातौं पटक सन् २०१० को मार्च २८ मा लाङ्घाली एसोसिएसनद्वारा (३९ जना) गरी कुल २८३ जना नेपाली र केही अमेरिकिहरुले हालसम्म रक्दान गर्न सफल भएकाछन्।


Chhiring Sherpa. Photo: Lab K. Budhamagar

यि सम्पूर्ण रक्दान कार्यक्रम आयोजना गराउनमा Blood Donors of America का अध्यक्ष अर्जुनप्रशाद मैनालीले भूमिका खेल्दै आएकाछन्। उनले नै New York Blood Center संग यि संस्थाहरुलाई परिचय गराइदिने पुलको काम गरेकाछन्। रक्तदान कार्यक्रमको आयोजना संघ संस्थाहरुले गर्दा २५ भन्दा बेशी रक्तदान गराउने भएपछि रक्तदान केन्द्रले रक्दान गराउन चाहिने प्राबिधिक जनशक्ती र प्राबिधिक सुबिधा उपलब्ध गराउँदछ।

रक्तदानलाई जीवनदान किन भनिएको हो?

एक स्वास्थ्य ब्यक्तीले एक पटकमा दिने (१ पिन्ट) रक्तदानले तीन ब्यक्तीको उपचार गर्न सकिन्छ।

नेपाल र अमेरिकामा गरी ९० पटक अर्थात १२ ग्यालन बेशी रक्तदान गरिसकेका अर्जुन मैनालीकाअनुसार न्यू योर्क शहरमा प्रतिदिन २ हजार युनिट रक्त आबश्यक पर्छ। अमेरिकामा यसको प्रतिबर्स १५ मिलियन युनिट आबश्यक्ता छ भने नेपालमा यो बर्ष १ लाख ६० हजार युनिट चाहिन्छ। विश्व भर रक्तको आबश्यक्ता ८० मिलियन युनिट रहेकोछ।


Arjun Mainali. Photo: Lab K. Budhamagar

अमेरिकामा रक्तदान गर्न गर्ने क्राइटेरिया निक्कै कडा निती (criteria) भएको कारण आफुले चाहेरमात्र रक्तदान दिन मिल्दैन।

३ बर्ष भित्र मलेरिया रोग भएका नेपाल लगायतका तेश्रो मुलुक गएका कसैले पनि अमेरिकामा रक्तदान दिन मिल्दैन। म्याड काउ रोगको कारण बेलायत गइ आएको मान्छेको पनि रक्तदान निशेध गरिएकोछ।

त्यसै गरी एन्टिबायोटिक ओखती खाइ रहेकाको रक्त पनि मान्य हुँदैन। उता High Blood pressure, HIV, Syphilis जस्ता रोग र ११ बर्ष उमेर पछि जन्डिस भएकाले जीवनमा कहिल्यै रक्तदान दिन नमिल्ने नियम छ।


Sumana Rai receiving letter of appreciation from Blood Drive Coordinator Hemchandra Rana Magar. Photo: eEyeCam.com

रगत कति प्रकारका हुन्छन्?

रगतका मुख्य ४ थरी हुन्छन्- A, B, O & AB. यि ४ थरीका रक्तका पोसिटिभ र नेगेटिभ गरी दुई दुई थरी हुन्छन्- A+, A-, B+, B-, O+, O-, AB+, & AB-.

अमेरिकन रेडक्रस न्यू योर्कका थमस केनकाअनुसार O- रगत अरु सबै रगत ग्रुपले लिन सकिने universal donor रक्त समुह हो। तर यस ग्रुपको रगत भएको ब्यक्ती चाँही शिर्फ O- रक्त मात्र लिन सक्छ।

उता AB रक्त समुहले सबै रगत ग्रुपको रक्त लिन सक्छ भने सबैभन्दा सर्ब सुलभ रक्त समुह चाँही O+ हो।

ब्यक्तीले रक्तदान गर्न चाहेमा ५६ दिनमा एक पटक रक्तदान गर्न सकिन्छ। सामान्यतया ११० पाउन्डको बजन र १६ बर्षभन्दा माथिकाले रक्तदान दिन सकिन्छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

Photos: eEyeCam.com, Lab K. Budhamagar & Bishnu Pun Magar

Read related news:

NY 7th: न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न (Langhali Association)

NY 6th: -न्यू योर्कको रिजवूडमा नेपालीहरुद्वारा रक्तदान (Ridgewood Nepalese Society)

NY 5th: -न्यू योर्कमा फेरी नेपालीहरुले रक्तदान गरे (Blood Donors of America)

NY 4th: -न्यू योर्कमा चुम्लुङ न्यु योर्क च्याप्टरद्वारा रक्तदान (Chumlung NY)

-क्यालिफोर्नियामा नेपालीहरुद्वारा रक्तदान (ANA)

NY 3rd: -न्यू योर्कमा नेपालीहरुको तेश्रो रक्तदान जीवन दान (UNDF NY)

NY 2nd: -Blood Drive by Nepali Jana Samparka Samiti USA New York Chapter (Jana Samparka Samiti NY)

NY 1st: -न्यूयोर्कमा नेपालीहरुले "रक्तदान जीवनदान" गरे (Chumlung NY)



Langhali Association Joint Secretary Manbahadur Rana Magar speaking at the event. Photo: eEyeCam.com


Photo: eEyeCam.com


Chief Guest FIPNA President Karma G. Sherpa. Photo: Lab K. Budhamagar


Bijaya Rai. Photo: Lab K. Budhamagar


Bishnu Pun Magar. Photo: Lab K. Budhamagar


Anita Thapa Magar. Photo: Lab K. Budhamagar


Bikram Nembang. Photo: Lab K. Budhamagar





Blood Donors of America President Arjun P. Mainali being honoured by Blood Drive Coordinator Hemchandra Rana Magar. Photo: eEyeCam.com


Arjun Mainali with his daughter Amoon and son...


Priyanka Thapa Magar with her friends Anita Thapa Magar and...


Chhiring Sherpa receiving letter of appreciation from Langhali Association USA Inc President Lt. (Rtd.) Mahendra K. Thapa Magar. Photo: eEyeCam.com


Punam Rana-Malla receiving letter of appreciation from Blood Drive Coordinator Hemchandra Rana Magar. Photo: eEyeCam.com


Desh Limbu receiving letter of appreciation from Blood Drive Coordinator Hemchandra Rana Magar. Photo: eEyeCam.com


Munindra Nembang. Photo: Lab K. Budhamagar


Langhali Association USA Inc President Lt. (Rtd.) Mahendra K. Thapa Magar. Photo: Lab K. Budhamagar


Langhali Association USA Inc General Secretary Lab K. Budhamagar. Photo: eEyeCam.com


Yasuda Shahi. Photo: Lab K. Budhamagar


Sayadman Rai. Photo: Lab K. Budhamagar


Bharat Lama. Photo: Lab K. Budhamagar


Langhlai Association VP and singer Rajesh Thapa Magar. Photo: Lab K. Budhamagar


Brispati Lama. Photo: Lab K. Budhamagar





Photo: Bishnu Pun Magar


Dipesh Limbu. Photo: Lab K. Budhamagar


Bhimu Pun Magar. Photo: Lab K. Budhamagar


Buddi Thapa Magar. Photo: Lab K. Budhamagar


Gauri Shankar Rasaili. Photo: Lab K. Budhamagar


Sumana Rai. Photo: Bishnu Pun Magar


Sanjay Thapa. Photo: Lab K. Budhamagar


Khombahadur Thapa Magar. Photo: Lab K. Budhamagar


Punam Rana Magar-Malla.Photo: Lab K. Budhamagar


Photo: Bishnu Pun Magar


Tanka Magar. Photo: Lab K. Budhamagar


Keshav Lama. Photo: Lab K. Budhamagar


Desh Limbu. Photo: Lab K. Budhamagar


Sonam T. Sherpa. Photo: Lab K. Budhamagar


Blood Drive programme Coordinator Hemchandra rana Magar. Photo: Lab K. Budhamagar


Photo: Bishnu Pun Magar


Photo: eEyeCam.com


Photo: eEyeCam.com

Langhali Association Bishnu Pun Magar receiving letter of appreciation from Dr. Tara Niraula. Photo: eEyeCam.com



Volunteers at Langhali Association Blood Drive event. Photo: eEyeCam.com

Comments

सम्पूर्ण रक्तदाता र आयोजक संस्था लांघाली एसोसिएसन युएसएलाई हार्दिक धन्यवाद तथा बधाई
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar prabh
0
 
 
thank you very much i have got chance to watch these pic ofnice and unforgetable moments in my life. i have enjoying very much.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar babita
0
 
 
Great to see the photos of this truly remarkable event organized by LAUSA. Congratulations!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
हाम्रो संस्थाको छैटौ वार्षिक उत्सवको अवसरमा आयोजित यस रक्तदान कार्यक्रममा रक्तदान गरेर जीवनदान गर्नु हुने र उक्त कार्यक्रमलाई सफल गराउन सहयोग गर्नुहुने स्वयम सेवकहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

- लांघाली परिवार यू.एस.ए.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?