NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Jayanti Chamling Rai   
Tuesday, 21 July 2009 09:04
Article Index
न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
More photos of New York Tambhungcha 2009
All Pages
न्यू योर्क- किरात याक्थुङ चुम्लुङ, न्यू योर्क च्याप्टरले आयोजना गरेको ताम्भुङ्चा अर्थात बनभोज कार्यक्रम निक्कै रमाइलो गरी मनाइयो।
 
Limbus celebrating tambhungcha  in New York. Photos: eEyeCam
 
कुइन्स ब्रिज पार्कमा आयोजना गरिएको उक्त बनभोजमा च्याब्रुङ र धान नाचमात्र होइन बल्की छेलो र रसी तान्ने, हाँडी फुटाउने, म्युजिकल चेयर र १०० मिटर दौडको प्रतियोगितासमेत गरियो।
 

कार्यक्रमको अन्तमा बिभिन्न खेलहरुमा बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरिएको थियो। कार्यक्रममा विश्वभरका ४६ औं देस साइकलबाट भ्रमण गरी ४७ औं देशको रुपमा अमेरिका आइ पुग्नु भएका विश्व साइकल यात्री फुटेम्बा शेर्पालाई सम्मान गरिएको थियो।
 
World Cyclist Furtemba Sherpa receiving appreciation letter from Binod Pomo, Prasident of Kirat Yakthung Chumlung USA NY Chapter. 

चुम्लुङका न्यू योर्क च्याप्टर अध्यक्ष तथा फिप्नाका उपाध्यक्ष बिनोद पोमोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन च्याप्टर कि सचिब तथा पत्रकार इन्दिरा चोङ्बाङले गर्नु भएको थियो।

पाहुनाहरुको स्वागत पुष्पलता लिम्बुले गर्नु भएको थियो। कार्यक्रममा अंबर नेम्बाङ र विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाले मन्तब्य ब्यक्त गर्नु भएको थियो।

चुम्लुङ युएस ए का केन्द्रिय अध्यक्ष पूर्ण लिम्बु, पूर्व केन्द्रिय अध्यक्ष श्याम लिम्बु लगायत का अतिथी हरु बन भोज कार्यक्रम मा उपस्थित हुनुहुन्थ्यो।
 
-Jayanti Rai in New York.
 
Photos: eEyeCam





Photos: eEyeCam












Photos: eEyeCam










Indira Chongbang. Photos: Jayanti Rai












Photos: eEyeCam

 



 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?