NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Administrator   
Friday, 09 October 2009 03:47
न्यू योर्क- युएस नेपाल अनलाइनको होम पेजमा फेरी आगामी अक्टोबर १६ र १७ तारिख बेलुकी ९ बजे (9 pm New York time-EST)दुई कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण (Live streaming broadcast) गरिने भएको छ।
 
पहिलो लाइभ शो:
 
अक्टोबर १६ बेलुकी न्यू योर्क को समय अनुसार ९ बजे Normal Academic नामको नेपाली पप युबा कलाकारहरुको सांगितिक समुहको संगित एल्बमको बिमोचन र एल्बमका गीतहरुको Live Broadcasting गरिने छ्।

दोश्रो लाइभ शो:
 
यो शोमा न्यू योर्कमा बसोबास गर्ने नेपालका चर्चित कलाकारहरुको समुहद्वारा खेलिने देउसी-भईलो कार्यक्रमको Live Broadcasting गरिने छ।
 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?