NEWS: बिबिसी नेपाली सेवा ::

Inside

फेरी पनि Miss Universe बनिन् भेनेजुएला कै अर्की सुन्दरी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Monday, 24 August 2009 09:21
न्यू योर्क- यसपालीको ५८ औं ब्रहमान्ड सुन्दरी (Miss Universe) पनि भेनेजुएला कै १८ बर्शिय किशोरी बनेकिछिन्- स्टेफ्यानीया फेर्नान्डेज । पोहोर साल कि मिस युनिभर्स पनि भेनेजुएला कै डायना मेन्डोजा बनेकी थिइन्।
Stefania Fernandez, MISS UNIVERSE 2009, Venezuela. Photos Courtesy: www..missuniverse.com
८४ देशबाट चुनिएर आएका सुन्दरीहरु मध्येबाट अमेरिका र क्युबाको बिचमा रहेको सामुद्रिक टापुहरुको मुलुक बहामासमा सम्पन्न ५८ औं ब्रमान्ड सुन्दरी प्रतियोगितामा भेनेजुएला कि
१८ बर्शिय सुन्दरी स्टेफ्यानीया फेर्नान्डेज (Stefania Fernandez) ब्रमान्ड सुन्दरी अर्थात Miss Universe 2009 चुनिएकी हुन्।
Stefania Fernandez. Photos Courtesy: www..missuniverse.com
हालसम्म भेनेजुएलाका ६ वटी युबतीहरुले यो गरिमामय Miss Universe सुन्दरी ताज जितेका छन्।
उक्त प्रतियोगितामा फर्स्ट रनर अप भएकिछिन्- डोमिनिकन रिपब्लिक कि अदा क्रुज। सेकन्ड रनर अप चाँही कोसोभो कि गोना ड्रागुसा भएकिछिन्।
सन् १९५२ मा अमेरिकाबाटै शुरु गरिएको यो प्रतियोगितामा सबैभन्दा धेरै प्रतियोगिता जित्ने राष्ट्र पनि संयुक्त राज्य अमेरिका नै हो जस्ले हालसम्म ७ वटा ताज जितेकोछ।
नेपालको छिमेकी मुलुक भारतको तर्फबाट यस अघी सन् १९९४ र २००० मा क्रमश: सुस्मिता सेन र लारा दत्ताले मिस युनिभर्स बन्ने सौभाग्य पाएकाछन्। भारत कि अर्की विश्व बिख्यात सुन्दरी तथा नायिका एस्वर्या रायले चाँही सन् १९९४ मा अर्को प्रतिद्वन्दी विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड (Miss World) प्रतियोगिता जितेकी हुन्।
Indian Beauties: Miss Universe 1994 Sushmita Sen and Miss Universe 2000 Lara Datta. Photos courtesy: indiabuzzing.com and center.blogspot.com; Miss World 1994 Aishwarya Rai. Photo courtesy: best-of-bollywood.blogspot.com
अमेरिकि ब्याबसायी डोनाल्ड ट्रुम्फको लगानी रहेको  MissS Universe Organization को आयोजनामा हरेक बर्ष हुने यो प्रतियोगितामा भाग लिन १८ बर्ष पुगेको र २७ बर्ष ननाघेको युबती हुनुपर्दछ।
-Prathaa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:

-नाङ्‍गी नर्तकी केटीलाई 200 SMS लेखेर बिमारीको नाटक?

-घण्टाको साढे तीन लाख तिरेर: सुन्दरिको दिलमा बस्ने को होला?

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?