| १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Tuesday, 06 October 2009 01:22 | |||
|
मानब बिकास रिपोर्ट २००९ जारी
न्यू योर्क- संयुक्त राष्ट्र संघ बिकास कार्यक्रम (UNDP) ले सन् १९९० देखी हरेक बर्ष जारी गर्दै आएको "मानब बिकास रिपोर्ट" Human Development Report (HDR) को २००९ संस्करणमा नेपाल पोहर सालभन्दा २ देश अरु पछाडि धकेलिएको छ। सोमबार जारी गरिएको रिपोर्टमा नेपाल १४४ औं नम्बरमा पुगेको छ। पोहर साल नेपाल १४२ औं स्थानमा थियो।
यो सुचीमा नेपालका छिमेकी देशहरु चिन ९२ औं स्थान छ भने भारत १३४ औँ स्थान छ। उता भुटान १३२ औं स्थानमा हुनु बिकासमा प्रगति गरेको भारतको लागि चुनौतीको बिषय हुन सक्छ। सुचिमा नेपालका अन्य छिमेकी मुलुकहरु पाकिस्तान १४१ औंस्थानमा, श्रीलङ्का १०२ औं स्थानमा, बाङ्गलादेश १४६ औं स्थानमा र म्यान्मार (बर्मा) १३८ औं स्थानमा रहेकाछन्।
कुन देशको स्थान कहाँ भन्ने चाँजो औसत बाँच्ने उमेर (Life expectancy at birth), शिक्षा (Adult literacy and education), राष्ट्रिय उत्पादन र प्रति ब्यक्ती आय (GDP per capita) लगायतका सुचाङ्कहरुको आधारमा तय गरिन्छ। कुन देश उभो लागेको छ र कुन देश उधोगतीतिर धकेलिएको छ भन्ने मात्र होइन कुन देशले कुन देशलाई उछिनेको छ भनेर तुलना गर्न पनि यो रिपोर्ट निक्कै चाख लाग्दो बन्ने गरेको छ।
यो रिपोर्ट अनुसार अत्यन्त उच्चतम मानब बिकास (Very High Human Development) भएका ३८ मुलुकहरु मध्ये १० उत्कृष्ट देशहरुमा क्रमश: नर्वे, अस्ट्रेलिया, आइस्ल्यान्ड, क्यानाडा, आयर्ल्यान्ड, नेदर्ल्यान्ड्स, स्विडेन, फ्रान्स, स्विट्जर्ल्यान्ड र जापान छन्।
संयुक्त राज्य अमेरिका यो बर्षको सुचीमा १३ औं स्थानमा छ। पोहर साल १२ औं स्थानमा थियो। उता पोहर साल पहिलो स्थानमा रहेको आइस्ल्यान्ड यो बर्षको सुचिमा तेश्रो स्थानमा पुगेको छ। स्मरणीय छ, विश्व आर्थिक मन्दीको कारण गत बर्षदेखी आइस्ल्यान्डको बैकिङ प्रणाली तहनहस बन्न पुगेको छ। पोहर साल दोश्रो स्थानमा रहेको नर्वेले यो बर्ष प्रथम हुने अबसर पाएको हो।
यो सुचीमा पर्ने अन्य मुलुकहरुमा लक्जेमबर्ग, फिन्ल्यान्ड, संयुक्त राज्य अमेरिका, अस्ट्रिया, स्पेन, डेन्मार्क, बेल्जियम, इटाली, लिच्टेन्स्टिन, न्यू जिल्यान्ड, युके, जर्मनी, सिङ्गापुर, हङ्कङ, ग्रिस, साउथ कोरिया, इज्रायल, अन्डोरा, स्लोभेनिया, ब्रुनाइ, कुवेत, साइप्रस, कतार, पोर्चुगल, युएइ, चेक रिपब्लिक, बार्बाडोस र माल्टा छन्।
त्यसै गरी उच्चतम मानब बिकास (High Human Development) सुचीमा पर्ने ४४ देशहरुमा बहराइन, इस्टोनिया, पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, चिले, क्रोसिया, लिथुवानिया, एन्टिगा-बार्बुडा, लाट्भिया, अर्जेन्टिना, उरुगुवे, क्युबा, बहामास, मेक्सिको, कोस्टारिका, लिब्यान अरब जमाहिरिया, ओमन, सिसिलिस, भेनेजुएला, साउदी अरबिया, पानामा, बुल्गारिया, सेन्ट किट्स्-नेभिस, रोमानिया, ट्रिनिडाड्-टोबागो, मोन्टेनेग्रो, मलेसिया, सर्बिया, बेलारुस, सेन्ट लुसिया, अल्बानिया, रसिया, मासेडोनिया, डोमिनिका, ग्रेनाडा, ब्राजिल, बोस्निया-हर्ज्गोबिना, कोलम्बिया, पेरु, टर्की, इक्वेडोर, माउरिसस्, काजकिस्तान र लेबानन पर्दछन्।
त्यसै गरी मध्यम मानब बिकास (Medium Human Development) सुचीमा पर्ने ७४ देशहरुमा आर्मेनिया, उक्रेन, अजर्बैजान, थाइल्यान्ड, ईरान, जर्जिया, डोमिनिकन रिपब्लिक, सेन्ट भिन्सेन्ट्-ग्रेनाडाइन्स, चिन, बेलिज, सामोआ, माल्दिभ्स, जोर्डन, सुरिनाम, ट्युनिसिया, टोङ्गा, जमैका, पारागुवे, श्रीलङ्का, गाबोन, अल्जेरिया, फिलिपिन्स, एल साल्भाडोर, सिरिया, फिजी, टुक्मिनिस्तान, प्यालेस्टाइन, इन्डोनेसिया, होन्डुरस, बोलिभिया, गुयाना, मङ्गोलिया, भियतानाम, मोल्डोभा, इक्वाटोरियल गुइनिया, उज्बेकिस्तान, कर्जिस्तान, केप भर्डे, ग्वाटेमाला, इजिप्ट, निकारागुवा, बोत्स्वाना, भानाटु, ताजिकिस्तान, नामिबिया, साउथ अफ्रिका, मोरोक्को, साओ टोम्-प्रिन्सेप, भुटान, लाओस, भारत, सोलोमन आइल्यान्ड, कोङ्गो, क्याम्बोडिया, म्यान्मार, कोमोरोस, एमन, पाकिस्तान, स्वाजिल्यान्ड, अङ्गोला, नेपाल, माडागास्कर, बङ्गलादेश, केन्या, पपुवा न्यू गिनिया, हाइटी, सुडान, तान्जानिया, घाना, क्यामेरुन, माउरिटानिया, डिजिबुटी, लेसोथो, उगान्डा र नाइजेरिया छन्।
त्यसै गरी न्युन मानब बिकास (Low Human Development) सुचीमा पर्ने २३ देशहरुमा टोगो, मालावी, बेनिन, टिमोर-लेस्टे, कोट डिभोर, जाम्बिया, इरिट्रेया, सेनेगल, रवान्डा, गाम्बिया, लाइबेरिया, गुइनिया, इथियोपिया, मोजाम्बिक, गुइनिया बिसाउ, बुरुन्डी, चाद, कोङ्गो, बुर्किना फासो, माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक, सेरा लियोन, अफ्गानिस्तान र नाइजर छन्।
संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रहरु अहिले १९२ वटा छन्। सुचिक्रित नगरिएका अन्य १२ देशहरुमा इराक, किरिबाटी, उत्तर कोरिया, मार्सल आइ ल्यान्ड, माइक्रोनेसिया, मोनाको, नाउरो, पलाउ, सान मारिनो, सोमालिया, टुभालु र जिम्बाबवे पर्दछन्।
उता यो बर्षको मानब गरीबी सुची-१ (Human Poverty Index-1) मा सुचिक्रित १३५ देशहरुको लहरमा नेपाल ९९ (99) औं स्थानमा छ। पोहर साल १०८ देशहरु मध्ये नेपाल ८४ औं स्थानमा थियो।
त्यसै गरी, युएनडिपीद्वारा नेपालको अलग मानब बिकास रिपोर्ट २००९ पनि जारी गरेको छ। पढ्नुहोस्
Least Developing Countries (LDCS) बारे मेरो पूर्ण विवरण भएको रिपोर्टिङ पढ्नुहोस् )
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments