| न्यू योर्कमा 'हरियो बन नेपालको धन'को कुरा, मन्त्री गुरुङसँग लोकतन्त्र दिवस मनाउँदा |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Thursday, 23 April 2009 19:40 | |||
|
न्यू योर्क, संयुक्त राष्ट्र संघको बन जङ्गल सम्बन्धी मन्च UN Forum on Forests (UNFF-8) को अप्रिल २० तारिखदेखी मइ १ सम्म हुने बैठकमा भाग लिन न्यू योर्क आइ पुग्नु भएका बन तथा भू-संरक्षण मन्त्री किरण गुरुङसँग न्यू योर्कका नेपाली अगुवाहरुले भलाकुसारी गर्ने मौका पाएका छन्।
Nepalese living in New York with Minister Kiran Gurung. Photos: eEyeCam
र, यो मौका जुराइ दिनु भएको छ- संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यले। राजदूत आचार्यले आफ्नो निवासमा बुधवार साँझ लोकतन्त्र दिवसको अबसर पारेर आयोजना गर्नु भएको रात्री भोजमा मन्त्री गुरुङसँग जम्काभेट हुने मौका जुरेको हो।
रात्री भोजको पर्फेक्ट होस्ट चाँही डा. गीता आचार्य हुनु हुन्थ्यो। उनी राजदूत आचार्य कि धर्म पत्नी हुन्।
रात्री भोज नेपालको सैन्य अन्यौलताका बिषयले तातेका कारण मन्त्री गुरुङले नेपालमा भन्ने गरे जस्तै नेपालको बचेँ खुचेको ४० प्रतिसत बनलाई कसरी धनको रुपमा परिवर्तन गर्न सकिन्छ भन्ने कुरा चाँही युएन बैठकमा मात्र घोत्लिने कुरो बन्नु स्वाभाबिक बन्यो।
मन्त्री गुरुङले गत २० तारिखको युएन बैठकमा नेपालको बन संरक्षणको दिगो उपायको लागि उपयुक्त लगानी र योजनाको खाँचो औल्याएको कुरो प्रति विश्व समुदायले कसरी लिन्छ, चासोको बिषय बनेको छ।
संयुक्त राष्ट्र संघीय संस्था Food and Agriculture Organization of the United Nations (FAO) को सन् २००७ मा जारी "State of the World's Forests 2007" रिपोर्टका अनुसार विश्वमा झन्डै ४ अर्ब हेक्टर (4 Billion Hector) जमिन जङ्गलले ढाकेको छ अर्थात विश्वको ३० प्रतिसत कुल जमिनमा मात्र हरियो जङ्गल रहेको छ। रिपोर्टमा भनिएको छ- 'सन् १९९० देखी २००५ बिच विश्वको ३ प्रतिसत जङ्गल बिनाश भयो। जुन औसतमा ०.२ प्रतिसत प्रति बर्ष बिनाश हुन आउँछ।"
मन्त्री गुरुङ यसै शिलशिलामा २३ तारिख वासिङ्गटन डिसीतिर लाग्नु भएको छ भने त्यहा बिदेशी र नेपालीहरुलाई भेटे पछि २७ तारिख फेरी न्यू योर्क फर्किनु हुने कार्यक्रम छ।
२८ तारिख संयुक्त राष्ट्र संघ मुख्यालयमा नेपालले आँफै डाकेको बन सम्पदा र ब्यबस्थापन सम्बन्धी साइड इभेन्टमा मन्त्री गुरुङले भाग लिने कार्यक्रम रहेको कुरा सङ्युक्त राष्ट्र संघका लागि नेपाल मिसनका प्रथम सचिब तिर्थ वाग्लेले युएस नेपाल अनलाइनलाई बताउनु भएको छ।
यसैबिच २९ (29) तारिख मन्त्री गुरुङले न्यू योर्कका नेपालीहरु बिच युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टर र गुरुङ (तमु) सोसाइटी अफ युएसएको संयुक्त आयोजनामा न्यू योर्क कै कुइन्स शहरमा डाकिएको अन्तर्कृया कार्यक्रममा बोल्ने तय गरिएको कुरा UNDF का अध्यक्ष टेक गुरुङले बताउनु भएको छ। थप जानकारीको लागि युएस नेपाल अनलाइनको इभेन्ट सेक्सन हेर्नुहोस्।
मन्त्री गुरुङ सहित ६ जनाको नेपाली प्रतिनिधि मन्डल गत १९ तारिख न्यू योर्क आइ पुगेको हो। उक्त टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनेस देबकोटा, बन मन्त्रालयका सहसचिब राजेन्द्रकुमार ढुङ्गेल, कृषि बिशेसग्ज्ञ डा. खेमराज भट्टराई लगायतका सम्मिलित हुनु हुन्छ।
मइ १ तारिख UN Forum on Forests (UNFF-8)को बैठक समापन पछि नेपाली टोली मइ २ तारिख नेपाल फर्किने योजना छ।
अब हेर्नु छ- मन्त्री गुरुङ र उनको टोलीले कति दाता देशहरुलाई यसपाली नेपालको हरियो तर हराउँदै गएको बनमा लगानी गर्न 'कन्भिन्स' गर्ने र फुरुङ्ग पार्ने हुन्? शायद, महामहिम राजदूत आचार्यसँग यो प्रश्नको जवाफ १ तारिखसम्म तयार भई सक्ने छ। त्यो दिनको युएस नेपाल अनलाइन हेर्न चाँही नबिर्सनु होला।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098
Photos: eEyeCam
New School University India-China Institute Senior Director Ashok Gurung and Minister Kiran Gurung.
NRNA National Coordination Council of America & Nepalese Americas Council President Dr. Tara Niraula greeting Minister Gurung at the Loktantra Diwas Dinner hosted by Ambassador Madhuramn Achararya and Dr. Gita Acharya at their residence. Photos: eEyeCam
Namaste Nepal TV Managing Director Somnath Ghimire with Minister Gurung.
Deputy Permanent Representative of Nepal Mission to the UN Madhuban Paudel (right), his wife Mrs Paudel and Dr. Megh B. Gurung and his wife.
Nepali Jana samparka Samitil America President Anand Bist and Minister Gurung.
The Nepalese community leaders from New York enjoying dinner at the reception. Photos: eEyeCam
Read more related news:
PRESS RELEASE
His Excellency Ambassador Madhu Raman Acharya, Permanent Representative of Nepal to the United Nations, hosted a dinner reception at his residence marking Nepal’s Loktantra Day.
Hon. Mr. Kiran Gurung, Minister of Forests and Soil-Conservation of Nepal, and members of his delegation to the Eighth Session of the UN Forum on Forests, which is being held in New York from 20 April to 1 May 2009, attended the reception.
On this occasion, the Hon. Minister also had interactions with Nepalese from diverse background. A sizable number of Nepalese people in New York including leaders of Nepalese community organizations and academicians, and officials of the Permanent Mission were present at the event.
Permanent Mission of Nepal to the United Nations
New York
23 April 2009
------------------------------------------------------------------------
Permanent Mission of Nepal to the United Nations
820 Second Avenue, Suite 17-B
New York, NY 10017
Tel: 1 (212) 370 3988 / 3989
Fax: 1 (212) 953 2038
E-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Website: http://nepal.un.int
PRESS RELEASE
Hon. Mr. Kiran Gurung, Minister of Forests and Soil-Conservation of Nepal, held a meeting with Mr. Thomas Stelzer, Assistant-Secretary-General for Policy Coordination and Inter-Agency Affairs, United Nations Department of Economic and Social Affairs, on the sidelines of the Eighth Session of the United Nations Forum on Forests (UNFF8) in New York on 22nd of April 2009. During the meeting, they discussed about the issues of tackling the impact of climate change on Himalayas and mobilizing international support and cooperation for sustainable forests management, nature conservation, and promotion of sustainable livelihood and biological diversity. They also discussed about the role of United Nations and international agencies in coordinating and facilitating development partnership and stressed on the importance of international coordination and sustained funding for sustainable forests management and climate change adaptation.
Earlier on 21st of April, Hon. Minister Gurung also held a meeting with Ms. Jan L. McAlpine, Director of the United Nations Forum on Forests Secretariat, on the sidelines of the meeting of the Forum on Forests. During the meeting, the Hon’ble Minister mentioned about Nepal’s successful experience in community forestry development programmes which have helped to create green jobs and enhanced local capacity development.
Hon. Dr. Dinesh Devkota, Member of National Planning Commission of Nepal, and other members of the delegation to the UNFF8 were also present during both meetings.
Permanent Mission of Nepal to the United Nations
New York
22 April 2009
------------------------------------------------------------------------
Permanent Mission of Nepal to the United Nations
820 Second Avenue, Suite 17-B
New York, NY 10017
Tel: 1 (212) 370 3988 / 3989
Fax: 1 (212) 953 2038
E-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Website: http://nepal.un.int
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments