NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपाली साहित्यकरहरुले महाकबि देवकोटाको सतबार्षिकी यसरी मनाए PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Shrijanaka Yatra   
Tuesday, 09 June 2009 02:07
न्यू योर्क- न्यू योर्कका नेपाली साहित्यकरहरुले गत आईतवार महाकबि लक्ष्मीप्रसाद देवकोटाको सतबार्षिकी मनाएका छन्।
Remembering Poet Lakmiprasad Devkota in New York. Photos: eEyeCam
उक्त अबसरमा डा. हरी भटराईले देबकोटा किन महाकबि भए भन्ने बिसयमा कार्यपत्र प्रस्तुत गर्नु भयो भने देवकोटा कै बिद्रोहि स्वरमा बिद्या बारधि गर्नु  भएका डा. रामप्रसाद ज्ञवालिले कार्यपत्रमाथि टिप्पणी गर्नु भएको थियो ।
The guests at the event L to R: Gita Khatri, President, INLS NY Chapter, Dr.Harihar Bhattarai, Dr. Ramprasad Sharma Gyawali, Gobind Giri "Prerana" and Bharati Gautam, General Secretary, INLS.
युबा साहित्यकार नीलम कार्की निहारिकाको सम्योजकत्वमा संपन्न भएको उक्त कार्यकममा कबिहरु बिनोद रोका, गीता खत्री, ज्योति पौडेल, रामचन्द्र थापा, राजेंद्र श्रेष्ठ, मिलन शाही, पारित राजभंडारी, पुष्पा शर्मा र बाल कबि हिमांशु निभा कुंवरले कबिता बाचन गर्नु भएको थियो ।
Coordinator Nilam Karki "Niharika" . Photos: eEyeCam
दुई नेपाली बालिकाहरुबाट न्रित्य प्रस्तुत गरिएको थियो।
भर्जिनिया राज्यबाट आउनु भएका साहित्यकर गोविंद गिरी प्रेरणा र बोस्टनबाट आउनु भएकी भारती गौत्तमले देवकोटाबारे प्रकास पर्नु भएको थियो । कार्यक्रममा सीता खरेलले आगंतुकलाई खादा ओढाई स्वागत गर्नु भएको थियो भने कबि द्वाय मणि बाङगदेल र सहदेव पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
सो अबसरमां बीबीसीले तयार परेको देवकोटा सतबार्षिकी सम्भन्धित बिसेस रिपोर्ट सुनाईएको थियो ।
नेपालको राष्टिय गीतबाट सुरु भएको कार्यकममा गायिका पबिता बाग्चन्द परीयारले यात्री कबिता गाउनुभएको थियो भने गीता खत्रिले राष्ट कबि माधब घिमिरेको शुभकामना संदेस पढेर सुनाउनु भएको थियो ।
उक्त कार्यक्रमको आयोजना सिर्जना यात्रा परिवारले गरेको थियो ।
-Shrijanaka Yatra in New York
Read related news:

Two nepalese girls performing dance at the event. Photos: eEyeCam

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?