Inside
All Time Top 50 News
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- Readers' Comments Section
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- New York Nepalese Community News
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- Unsung Heroes: Hope for New Nepal
- A Son of a Priest, now Hero in a World's Best University
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- News Archives: Featured News
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- Canada Nepalese Community News
| न्यूयोर्कको रिजवूडमा नेपालीहरु बिच देशको वर्तमान सर्न्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न |
|
|
|
| Written by Bedprasad Kharel | |||
| Monday, 18 May 2009 21:42 | |||
|
न्यूयोर्क- रिजउड नेपलिज सोर्साईटीको आयोजनामा अमेरिका र नेपालमा देखिएको वर्तमान गतिरोध, राजनितीक सर्न्दर्भलाई लिएर नेपालीहरु बिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । Nepalese interaction in Ridgewood, New York. Photos courtesy: Bedprasad मे १७ आईतबार सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले देशको वर्तमान अवस्थाका वारेमा चिन्ता व्यक्त गरेका थिए । रिजउड नेपलिज सोर्साईटिका अध्यक्ष श्री पराजुलिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हाल अमेरिका भ्रमणमा रहनु भएका राप्रपाका क्रेन्द्रीय सदस्य एंव पूर्व मन्त्री प्रेम बहादुर भण्डारी, नेपाली काग्रेसका युवा नेता डिल्ली चौधरी र पत्रकार वद्री सिग्देललाई सम्मानसमेत गरिएको थियो । Honourees at the event कार्यक्रममा समितिका अध्य श्री पराजुलीले प्रेम भण्डारी, सोर्साईटिका पूर्व सचिव एंव समाजसेवी सरोज श्रेष्ठले डिल्ली चौधरी र नेपाली जन सर्म्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले पत्रकार वद्री सिग्देललाई फुलमाल एंव दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार वद्री सिग्देलले आफू अमेरिका आएर रिजउडमा आउदा नेपाली गाँउमा आए जस्तो भएको अनुभव बताउदै अमेरिकामा रहेर रिजउड सोर्साईटिले नेपाल र नेपालीका लागि गरेको कामको प्रशंसा गर्नुभयो । नेताहरु पार्टी स्वार्थमा रुमलिएर माओवादीले त्यसको फाईदा उठाउदै देशलाई तहस नहस पार्यो । अव पनि नेताहरुको आँखा खुलेन भने नेपालको भविष्य अन्धकार छ भन्दै सवैले एक जुट भएर लाग्नु पर्ने बताउनुभयो । त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता डिल्ली चौधरीले भारत-नेपालको विखण्डनको लागि लागी परेको छ भन्दै आज देशमा जातीय द्धन्दको अवस्था सिर्जना भएको छ । सदियौदेखी नेपालीहरु बिच भएको एकतालाई आज जात, जाती, भाषा, भाषीका नाममा विभाजीत गर्ने काम भएको छ । यसलाई समयमै निराकरण गरिएन भने भोलीका दिनमा देश भयकर अफ्ठया्रोमा फस्न सक्ने छ भन्दै देश शान्ती प्रक्रियामा प्रवेश गरेता पनि हामी निर्णायक अवस्थामा पुगेका छैनौ त्यसैले माओवादीलाईसमेत समझदारीमा लिएर हामी अगाडी बढ्नु पर्छ भन्नुभयो । अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली जन सर्म्पर्क समिति अमेरिकाका महासचिव वेदप्रसाद खरेलले आज माओवादीको कारणले देश अधोगतीतर्फ धकेलिएको छ र राजनीतिक पार्टीले वढो सोच विचार गरेर अगाडि बढ्नु पर्दछ भन्दै वर्तमान असहज परिस्थितीमा नेपाली काग्रेसले देखाएको त्यागले नेपालको राजनीतिमा दुरगामी प्रभाव पर्ने छ भन्दै माओवादीले लादन खोजेको तानाशाहीबाट जनतालाई उन्मुक्त दिन र देशलाई अग्रगामी दिशामा हिडाउन वर्तमान गठवन्धनले प्रभावकारी काम गरोस भन्नु भयो । सभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य प्रेम भण्डारीले आज मुलुक आन्दोलीत छ । दुई वर्ष पुग्न लाग्यो संविधान बनाउनेतर्फ कोही अग्रसर भएका छैनन् । माओवादीले देशलाई झन बढी द्धन्दमा फसायो । आफूलाइृ अनुकूल हुदा वैधानीक र आफूलाई प्रतिकूल हुँदा अवैधानीक भन्ने प्रवृत्तिले देशले निकास पाँउदैन । सवैमा राष्ट्रप्रतिको साझा सोच हुनु जरुरी छ भन्दै अमेरिकामा बसेर तपाईहरुले नेपाल र नेपालीको लागि गर्नुभएको काम सर्हानिय छ भन्नुभयो । Nepali Jana Samparka Samiti President Anand Bist. कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली जनसर्म्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द विष्टले मुलुक भयावह स्थितिमा छ । माओवादी कहिल्यै प्रजातन्त्रवादी हुन सक्दैन भन्दै आज माओवादीको सक्कली अनुहार प्रष्ट भएको छ र उसले लाद्न खोजेको तानाशाहीबाट देश बचेको र देशलाई वचाउन नेपाली काँग्रेसले खेलेको भृमिका अत्यन्त सकारात्मक भएको छ भन्दै भावी गठवन्धन सरकारले नेपालीलाई भयमुक्त कानुनी राज्यको अवस्था सिर्जना गरेर संविधान समयमै निर्माण गरि देशलाई निकास देओस भन्नु भयो । सभापतीको आसनबाट बोल्दै सभापति श्री पराजुलीले हामी विदेशमा बस्ने नेपालीहरु हरेक साँझ नेपाल सम्झेर निदाँउछौ, हरेक विहान नेपाल सम्झेर व्यूझन्छौ भन्दै नेपालका राजनितीक दलहरु हिजोको दिनमा चुकेकाछन् त्यही कारणले आज देशको अवस्था यस्तो भएको हो । नेपालमा वस्ने नेताहरुले आफ्नो स्वार्थ त्यागी देशलाई सहि मार्गमा लैजाउन भन्ने हाम्रो चाहना हुन् भन्दै हामी विदेशमा वस्ने नेपालीहरु नेपाललाई सुन्दर शान्त नेपालका रुपमा देख्न चाहन्छौ भन्नुभयो । रिजउड नेपलिज सोर्साईटिका सचिव गजेन्द्र बुढाथोकीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत भाषण रिजउड नेपलीज सोर्साईटिका सदस्य कृष्ण विष्टले गर्नुभएको थियो । कार्यक्रममा रिजउडबासी नेपालीहरुको उल्लेख्यसहभागीता थियो । -Bedprasad Kharel in New York. Photos courtesy: Bedprasad
|











