| न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Friday, 19 June 2009 05:33 | |||
|
न्यू योर्क- संयुक्त राष्ट्र संघको जून १६ मा डाकिएको ६३ औं जेनेरल एसेम्बली प्लेनरीको ९० औं बैठकमा नेपालको तर्फबाट भाग लिन न्यू योर्क आइ पुग्नु भएकी संबिधान सभासद तथा चर्चित अधिबक्ता सपना प्रधान मल्लसँग हिजो साँझ अपर्झट आयोजित कार्यक्रममा नेपालको बर्तमान राजनीतिक अवस्था र नेपाली महिलाहरुको अवस्थाका बिषयमा गम्भिर छलफल भयो।
CA Member and Lawyer Sapana Pradhan Malla at the interaction program in New York. Photos: eEyeCam
उक्त कार्यक्रममा नेपालबाटै आउनुभएकी युएनएफपिए (United Nations Population Fund) नेपाल शाखाकि कार्यक्रम अधिक्रित सुधा पन्तको नेपाली नारीहरुको स्वास्थ्य सम्बन्धी दर्दनाक बेलिबिस्तारले आफु र आफ्नो परिवारको सुन्दर भबिश्यको लागि न्यू योर्कमा बरालिँदै गर्न वाध्य नेपालीहरुको लागि नेपाल सोच्न वाध्य बनाएको थियो।
उता कार्यक्रमको सभापतित्व गर्नु भएकी युनिफेम (United Nations Development Fund for Women) दक्षिण एशियाली बिभागकि लैङ्गिक बिज्ञ भारती शिलवाल-गिरीको
विश्व परिप्रेक्ष्यमा नेपाली महिलाको स्थिती र राजिनितिक बिश्लेशण पनि घत लाग्दो थियो।
Sudha Pant, Sapana Pradhan Malla, Bharati Silawal-Giri and Narbada Chhetri.
कार्यक्रम सन्चालिका मानबअधिकारकर्मी तथा न्यू योर्कको "अधिकार" संस्थाकि कम्युनिटी अर्गनाईजर नर्बदा छेत्रीको चुस्त सन्चालनले कार्यक्रमलाई सार्थक बनाउन सघाएको थियो।
सभासद मल्ल संयुक्त राष्ट्र संघको इन्टर पार्लियामेन्टरी युनियन (IPU) को एचआइभि एड्स सम्बन्धी राष्ट्र संघिय घोषणापत्रको कार्यन्बयन सम्बन्धी बैठकमा भाग लिन आउनु भएको हो। यो युनियनमा अहिले १५३ मुलुकका पार्लियामेन्टरियनहरु संलग्न छन् भने युरोपियन युनियन लगायतका ८ क्षेत्रीय संस्थाहरु एसोसिएट सदस्य छन्।
सभासद मल्लले १५३ मुलुकका सांसदहरुकोतर्फबाट राष्ट्र संघको साधारण सभामा सम्बोधन गर्नु भएको थियो। उक्त सम्बोधन
पढ्नुहोस्
यता न्यू योर्क नेपालीहरुको कार्यक्रममा अमेरिकामा रहेका कती नेपालीहरु पहिचान हराएर यतै गुमनाम भएको प्रसँग उप्काउदै नेपालकोबारेमा सभासद मल्लले भनिन्- "हामी नेपालमा चाँही पहिचानको खोजी गरी राखेका छौं। र अहिलेको ठुलो मुद्धा नै पहिचानको मुद्दा हो। बिबिधताको मान्यता कसरी गर्ने र बिबिधता भित्र एकता कसरी ल्याउने भन्ने हाम्रो लडाईं रहेको छ।"
जनआन्दोलनपछि जनताले थुप्रै आशा र सपना देखेको स्मरण गर्दै अहिले त्यो पुरा हुन नसकेको हुँदा आफुसमेत हतोत्साहित भएको बताइन्। अहिलेको लोकतन्त्र भिड तन्त्र हो कि भन्ने भएको चर्चा गर्दै सभासद मल्लले तर नेपालमा केही सकारात्मक काम पनि भएको छ भन्नु भयो।
UNFPA Nepal Programme Office Sudha Pant. Photos: eEyeCam
उता युएनएफपिए कि सुधा पन्तले महिला स्वास्थ्यको बारेमा चर्चा गर्दै पित्रिसत्त्तात्मक समाजको कारण महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रभाबकारी कार्यक्रम लागु हुन नसकेको बताइन्।
नेपाली महिलाहरुको आङ खस्ने (पाठेघर खस्ने) रोग प्रत्येक १० महिलामा १ जनामा हुने, जसअनुसार झन्डै ६ लाख महिला यो रोगबाट पीडित रहेको बताउदै उनले भनिन्- "२ लाख महिलालाई त तुरुन्त अप्रेसन गर्नु पर्ने जरुरी छ।"
UNIFEM's Gender Specialist Bharati Silawal-Giri at the event. Photos: eEyeCam
लैङ्गिक बिज्ञ गिरीले महिलाहरु बिभिन्न शोशण दमनमा परेको बताउदै त्यसै कारण महिलाहरु पित्रीसत्तात्मक मुल्य मान्यतालाई कायम राख्ने ससक्त माध्यम भएको उल्लेख गरिन्। उनको भनाइ छ- "यसरी जब महिलाहरु आफ्नो घर भित्र नै सुरक्षित हुँदैनन् भने बाहिर त हुने कुरै भएन।"
देशमा दिगो शान्तीका लागि आर्थिक रुपान्तरण हुनु पर्ने जरुरी औल्याउँदै उनले भनिन्- "जब पेटमा खाने नै छैन भने त देशको लागि के सोच्न सकिन्छ र। यदी आर्थिक रुपान्तरण भएन भने जति सुकै राजनीति गर्नुस्, जस्तो सुकै शासन प्रणाली ल्याउनुस्, जस्तो सुकै प्रगतिशिल संबिधान बनाउनुस् या जस्तो सुकै समान कानून बनाउनुस् त्यसको कुनै महत्व हुँदैन।"
सभाको मैझारो गर्दै गिरीले भनिन्- "हामीले मुलुकको रुपान्तरण खोज्दै छौं भने हामीमा पनि रुपान्तरण आउनु पर्यो भित्रैबाट, कुनै करकापले होइन। हामी सरकारबाट उत्तरदायित्व खोज्छौं तर हामी पनि केका लागि उत्तरदायी हुने त? सोच्नु जरुरी छ।"
-Pradeep Thapa Magar. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
एक करोड ३० लाख रुपैयाँको पुरस्कारका लागि उनी न्यू योर्कमा -Special feature: Less Than $ 2 Dollars: Woman’s Body Is on Sale! (5 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments