| अमेरिकामा चिरा परेका जनसंपर्क समितिहरु नेपाली कांग्रेसद्वारा बिघटन, एकता सम्मेलन हुने |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Tuesday, 23 June 2009 02:32 | |||
|
न्यू योर्क- झन्डै दुई बर्षदेखी बिभाजनको तीतो पिडा भोग्न वाध्य भएका नेपाली काँग्रेस समर्थक अमेरिकि नेपालीहरुले अब भने बल्ल चयनको शास फेर्ने मौका पाएका छन्। नेपाली काँग्रेस केन्द्रिय समिती कार्यालयबाट पार्टिको निर्देशानुसार भन्दै मुख्य सचिब रामचन्द्र पोख्रेलले एक पत्र लेखी अमेरिकामा रहेका सबै प्रकारका कांग्रेस आबद्ध जन संपर्क समितीहरु बिघटन भएको र छिट्टै 'एकता सम्मेलन' गर्ने जानकारी गराएपछि अमेरिकि नेपाली कांग्रेस समर्थक नेपालीहरुमा एकता हुने आशाको त्यान्द्रो पलाएको हो।
युएस नेपाल अनलाइनले अमेरिकामा रहेका दुई पूर्व जन संपर्क समितिहरु र ति दुई समितीहरुको कृयाकलापबाट बिरक्तिएर बिरक्तहरुको तेश्रो अमुक्त सर्कलमा झुम्मिन पुगेका केही हस्तिहरुसँग यस बिषयमा गरेको अन्तरकृया प्रकासित गर्दैछ।
-Pradeep Thapa Magar. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
यहाँ प्रस्तुत छ - नेपाली काँग्रेस केन्द्रिय समितीले नेपाली जन संपर्क समिती अमेरिकाका सभापति सुरेन्द्र देबकोटा र अर्को नेपाली जन संपर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टलाई लेखेको पत्र:
नेपाली काँग्रेस
केन्द्रिय कार्यालय
पत्र संख्या ५२१/६५-६६ असार ४, २०६६
श्री सुरेन्द्र देबकोटा ज्यु,
सभापति, नेपाली जन संपर्क समिती
अमेरिका।
बिषय: एकता सम्मेलन।
राष्ट्रियता, प्रजातन्त्र, समाजवादका आदर्शप्रति समर्पित रहदै नेपाली काँग्रेसको सिद्धान्त, आदर्श, मुल्य र मान्यतालाई अंगिकार गरी सन् २००६ मे महिनामा संयुक्त राज्य अमेरिकाको टेक्ससमा बिधिबत रुपमा दर्ता भएको नेपाली जन संपर्क समिती, अमेरिकाको प्रथम अधिबेसन सेप्टेम्बर २, २००७ मा अमेरिकाको हार्टफोर्ड केनेक्टिकटमा भएको र सो अधिबेसन सम्पन्न गर्नका लागि नेपाली काँग्रेसले श्री खगेन्द्र जि.सी. को संयोजकत्वमा एक तयारी समिती र नेपाली काँग्रेसका महासमिती सदस्य श्री त्रैलोक्यप्रताप सेनलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाएको र सो अधिबेसनबाट तपाईं सभापतिमा निर्बाचित हुनु भएको सबैलाई बिदितै छ।
नेपाली काँग्रेसले त्यहाका लागि अधिबेसन तयारी समितिको संयोजक र केन्द्रिय प्रतिनिधि तोकी निर्वाचन गराएको उक्त अधिबेसनबाट तपाईं सभापति निर्बाचित हुनु भएको बिधमान नेपाली जन संपर्क समितीबाट सबैलाई समेटेर अमेरिकामा रहेका नेपालीहरु बिच सद्भाब र सहमतिको बातावरण निर्माण हुने अपेक्षा पार्टीले लिएको हो। तर कतिपय कारणले त्यो प्रयत्न सफल हुन नसकेको कुरा यथार्थ भएको छ। यस प्रकारको अवस्था बिधमान रहिरहदा हाम्रै साथीहरु बिच असमझदारीको दूरी अझै बढ्दै जाने सम्भावनालाई रोक्न र एकता सम्मेलनको आयोजना गरी सबै पक्षलाई समेटेर लैजान नेपाली कांग्रेसको बिधानअनुसार नेपाली काँग्रेसको आबद्धता प्राप्त अमेरिकामा यहाँको नेत्रित्वमा रहेको जन संपर्क समिती लगायत कुनै पनि जन संपर्क समिती अमेरिकामा आजका मितीबाट नरहेको निर्देशानुसार जानकारी गराइन्छ। एकता सम्मेलन र आगामी दिनमा गरिने ब्यबस्थाका लागि पछि पत्राचार गरिनेछ।
यसैबिच कार्यबाहक सभापति श्री शुशिल कोइरालाज्यु आफ्नो स्वास्थ्य परिक्षणकालागि चाडै न्यू योर्क आउनुहुने भएको छ। भाबी कार्यक्रमबारे सो अबसरमा यस सम्बन्धमा तपाईं र त्यहाका साथीहरुसँग भेट्घाट र छलफल गर्नु हुने कार्यक्रम रहेको कुरासमेत यहाँलाई जानकारी गराइन्छ।
रामचन्द्र पोखरेल
मुख्य सचिब
बोधार्थ:
श्री खगेन्द्र जि.सी., अमेरिका
श्री म्रिदुला कोइराला, केन्द्रिय प्रतिनिधि, उत्तर अमेरिका।
श्री आनन्द बिष्ट, न्यू योर्क, अमेरिका।
नेपाली काँग्रेसद्वारा नेपाली जनसंपर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टलाई लेखेको पत्र:
नेपाली काँग्रेस
केन्द्रिय कार्यालय
पत्र संख्या ५३०/६५-६६ असार ६, २०६६
श्री आनन्द बिष्टज्यु,
न्यू योर्क, अमेरिका।
बिषय: एकता सम्मेलन।
नेपाली काँग्रेस केन्द्रिय कार्यालयबाट मिती असार ४, २०६६ मा पठाइएको 'एकता सम्मेलन' बिषयक पत्रको सम्बन्धमा तपाईंले कार्यबाहक सभापति ज्यु समक्ष सम्रेशण गर्नु भएको बिषयका सन्दर्भमा यो पत्र लेखिएको छ।
सो पत्रमा नेपाली काँग्रेसको आदर्श, मुल्य, मान्यता र सिद्धन्तप्रति आस्थावान अमेरिकामा रहेका नेपालीहरु बिच सद्भाब र सहमतीको बातावरण निर्माण गर्न, साथी रु बिच देखिएको असमझदारीको दूरी अझै बढ्दै जाने सम्भावनालाई रोक्न र एकता सम्मेलनको आयोजना गर्ने भनिएको छ। साथै, सो पत्रको आशय सो मितिबाट अमेरिकामा कुनै पनि जन संपर्क समिती अस्तित्वमा नरहेको स्पस्ट गरिन्छ। नेपाली कांग्रेसले एकता सम्मेलनका लागि समयमा नै पहल गर्नेछ र त्यसमा तपाईं र यस अघी तपाईंको नेत्रित्वमा रहेको समितीका साथीहरुको समेत सकृय सहभागीता र सहयोगको नेपाली कांग्रेसले अपेक्षा गरेको छ।
जय नेपाल!
रामचन्द्र पोखरेल
मुख्य सचिब
नेपाली काग्रेसद्वारा जनसर्म्पर्क समिति अमेरिका विघटन :विष्टद्वारा स्वागत
अमेरिका, न्यू योर्क, । नेपाली काग्रेसको भातृ संगठनकारुपमा सयुक्त राज्य अमेरिकामा गठन भएका दुइ वटा नेपाली जनसर्म्पर्क समिति अमेरिकालाई नेपाली काग्रेस केन्द्रीय कार्यालयले विघटन गरेको छ । गत जुन १८ तारिखमा एक पत्र पठाइ अमेरिकामा अव उप्रान्त कुनै पनि सर्म्पर्क समिति नरहेको जानकारी दिदैं एकता सम्मेलन गर्नका लागि यसरी समिति विघटन गरिएको जनाइएको छ ।
यसरी आफ्नो मातृ पार्टी नेपाली काग्रेसले दुइ समितिलाई अमेरिकामा रहेको विवादलाई मिलाउन गरेको पहल र विघटनलाई बिघटित नेपाली जनसर्म्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले स्वागत गर्नु भएको छ । अध्यक्ष विष्टको अध्यक्षतामा जुन २१ आइतवार वसेको उक्त समितिको बैठकपछि जारी विज्ञप्तीमा नेपाली काग्रेस पार्टीको निर्देशन आफूहरुका लागि सर्वोपरी रहेको भन्दै पार्टीको निर्णय र निर्देशनलाई आफूहरु सदैव अंगिकार गरी आएको स्पष्ट पार्दछौं भनिएको छ । समितिले आगामी दिनमा हुने एकता महाधिवेशनमा सहभागी हुन सबैलाई आब्हान गर्ने निर्णयसमेत गरेकेा छ ।
यही जुन १९ तारिखमा आनन्द विष्टको नाममा पार्टीद्वारा पठाइएको पत्रमा यस अघि तपाईंको नेतृत्वमा रहेको समितिका साथीहरुको समेत सक्रिय सहभागिता र सहयोगको नेपाली काग्रेसले अपेक्षा गरेको छ भन्ने निर्देशनलाई केन्द्रीय समितिले स्वागत गर्दै आगामी दिनमा हुने एकता सम्मेलनले अमेरिकामा यसअघि देखिएको जनसर्म्पर्क समिति भित्रको विवाद समाधान भएर जाने विश्वास व्यक्त गरेको छ । साथै पार्टीको निर्देशन र निर्णयका पक्षमा एकतावद्ध रहन अमेरिकामा छरिएर रहेका काँग्रेस शुभेच्छुकहरुलाई समितिले आग्रहसमेत गरेको छ ।
जय नेपाल
जून २२, २००९
वेदप्रसाद खरेल
निवर्तमान महासचिव
नेपाली जनसर्म्पर्क समिति अमेरिका
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments
bhai phute gawar lute pheri nahos. let's forget personal ego and be united for good cause.
why dont you go to nepal and do politics there noboby have time here to talk rubbish ,