| न्यू योर्कबाट नेपाली सरदारजिको सलाम ! |
|
|
|
| Written by Prathaa Magar | |||
| Sunday, 06 September 2009 20:04 | |||
|
न्यू योर्क- नेपाल मै जन्मेका, हुर्केका "पिन्चु नेपाली" उर्फ देबिन्दर सिंह असली नेपाली सरदार हुन्। सन् २००१ को जनवरीमा अमेरिका आइ पुगेका देबिन्दरले गत अगस्ट ३१ मा आफ्नो ३० औं जन्म दिवस मनाउँदा दुखेसो पोखे- "नेपालमा जन्मेर, त्यही हुर्केर अनि नेपाली बोलेर मात्र नेपाली बन्न नपाउँदा दु:ख लागेको छ।"
Devinder Singh aka "Pinchu Nepali" in New York. Photos: eEyeCam.com "नेपालीहरु छोरा छोरी जन्माउन अमेरिका छिर्छन् किन कि अमेरिकामा जन्मे पछि यहाँको नागरिक बन्न पाईन्छ तर खोइ हामीले नेपाली भन्न पाएको?" देबिन्दरले हिमालयन याक रेस्टुरेन्ट, कुइन्स न्यू योर्कमा आयोजित आफ्नो जन्म दिवस कार्यक्रममा यो पङ्क्तिकारसंग प्रश्न गरे। Devinder "Pinchu Nepali" with his friends during his birthday celebration in New York. Photo: Shyam Budha Magar for usnepalonline.com यि नेपाली सरदारका बुवा स्व. जगदेब सिंह र आमा जस्बिर कौर (गुटी) ५० बर्ष अघी भारतको जम्मु तबीबाट काठमाडौं आएका थिए। ललितपुरको कुपोन्डोलमा बसोबास थालेका सिंह परिवारमा देबिन्दरका दाजु सुकु भाई र दिदी सिन्दु पनि नेपाल मै जन्मिएका हुन्। "पिन्चु नेपाली" को नामबाट कुपोन्डोलमा मात्र होइन न्यू योर्कमा पनि साथीभाई बिच परिचित देबिन्दरका नशामा पन्जाबी रगत भएपनि नेपाली जोशका साथ नांच्न खप्पिस छन्। Nepali Sardars: Suku Bhai, Sarabjit Singh, Devinder Singh "Pinchu Nepali", Satindra Singh, Jasprit Singh and Amardeep Singh during Pinchu's birthday celebration in New York. Photos: eEyeCam.com उनका अर्का नेपाल मै जन्मेका सरदार मित्र सतिन्द्र सिंहले गाएको नेपाली गीत "असारै मैनामा" गीतमा नाँच्दा ढल्केको उनको जिउ हेर्दा लाग्छ अब देबिन्दर पन्जाबी "बल्ले बल्ले" भाङ्गडा गीतमा होइन नेपाली "पानको पात" गीतमा नाँच्दा सुहाउँदो छ। Devinder and his friends dancing. देबिन्दरको न्यू योर्क वान्टक, लङ आइल्यान्डमा ग्यास स्टेसन छ। उनका दाजु सुकु भाई पनि न्यू योर्क मै छन्। दुई भाई अविवाहित छन्। उनले भने -"बिहे त गर्नु पर्ला तर पहिले नेपाली नागरिक बन्न पाउनु त पर्यो नि !" Satindra Singh singing Nepali song "Asarai maina ma". Photos: eEyeCam.com देबिन्दरको जन्म दिवसमा आएका अर्का नेपाली सरदार सरबजित सिंह चाँही आफुसंग नेपाली नागरिकता भएकोमा निक्कै गर्ब गरे। उनका हजुर बुवा दुर्बक्स सिंह जम्मुको सिम्बल क्याम्पबाट काठमाडौं आएका रहेछन्। काठमाडौं धरहरा खिचापोखरीस्थित शेरे पन्जाब रेस्टुरेन्ट आफ्नो हजुरबुवा र बुवा ज्ञान सिंहले संचालन गरेको उनले बताए। देबिन्दरको जन्म दिवसमा दिलिप लामाले क्यारिकेचर प्रस्तुत गरेर सबैलाई निक्कै हँसाउन सफल भएका थिए। Dilip Lama performing comedy. पिन्चु नेपालीलाई युएस नेपाल अनलाइनकोतर्फबाट जन्म दिवसको हार्दिक शुभ कामना। उनको नेपाली नागरिक बन्ने अमेरिकि काइदाको सपना पनि पुरा होस्। सो अबसरमा देबिन्दरका अनन्य मित्र दाजु मामलाल भुसालले आफु युएस नेपाल अनलाइनको आजिबन सदस्य बने बापत ५०१ डलरको चेक युएस नेपाल मेडिया सेन्टर कि अर्की आजिबन सदस्य जमुना गुरुङ र अनलाइनका प्रधान सम्पादक प्रदिप थापालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो। Mamllal Bhusal (left) handing over his life membership check of $ 501.00 to Jamuna Gurung, another life member of US Nepal Media Center and Editor-in-Chief Pradeep Thapa. Photo: Shyam Budha Magar for usnepalonline.com १० बर्ष अघी अमेरिका आइ पुगेका मामलाल भुसाल एतिखेर ग्रीन कार्ड पर्खि रहेका छन्। नोर्थ ईण्डियन सेफ्को रुपमा काम गर्दै आएका भुसाल साथी भाईहरुमा अत्यन्त लोकप्रिय छन्- उन्को मिजास र सहयोगी भाबनाले गर्दा। बाग्लुङको बुर्तिबाङ घर भएका भुसाल हाल ज्याक्सन हाइट, कुइन्स, न्यूयोर्कमा बस्दछन्। उन्को परिवार अहिले काठमाडौंको गोङ्बुमा छन्। "भुसाल दाई" भनेर चिनिने मामलाल भुसालले मुनाफा रहित संचार संस्थाको आजिबन सदस्य बन्न पाएकोमा आफुलाई खुशी लागेको बताए। -Prathaa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Follow him at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com
Devinder Singh and Mamlal Bhusal. Photos: eEyeCam.com Photo: Shyam Budha Magar for usnepalonline.com For more news York Nepalese community news go to: Read our feature stories: -जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments
tapinko harek yatra haru saphal rahos....
Pretty article brother