| न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो |
|
|
|
| Written by Prathaa Magar | |||
| Saturday, 30 May 2009 08:52 | |||
|
"...माया नेपालको लाग्छ नेपाली ईतिहासको माया प्रकृतिको लाग्छ कला, भाषा र भेशको..." न्यू योर्क- Special photo feature: नेपालका लागि सङ्युक्त राष्ट्र संघ नेपाल मिसनका स्थाई प्रतिनिधि तथा राजदूत मधुरमण आचार्यले डाक्नु भएको नेपालको प्रथम गणतन्त्र दिवस रात्रीभोजमा सहभागीहरुले शायद गायक भक्तराज आचार्यले गाएको माथिका यस्तै गीतका भाबहरु गम्दै थिए होला-
Nepalese celebrating Nepal's 1st Republic Day (Ganatantra Diwas) in New York. Photos: eEyeCam. To veiw enlarge photos of this event Click this link "जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्ता र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कता कता झल्किन्छ ममता मेरो भाब गङ्गा जता जता माया नेपालको लाग्छ नेपाली ईतिहासको माया प्रकृतिको लाग्छ कला, भाषा र भेशको..." Adhikaar's Narbada Chhetri, Actor Shailesh Shrestha, CA Members Dr. Lharkyal Lama, Parbati Thapa Magar, Usha Gurung, US Nepal Media Center VP Margaret Carne-Thapa, CA Member Tasi Shyangbo Gurungseni, Newa Guthi New York Chirman Aditya Maharjan, CA Member Shanti Jirel, Sangini Rana Magar, Scholar Pasang Yangjee Sherpa, CA Member Thamamaya Thapa Magar and Banker Kamal Pande. Photos: eEyeCam. To veiw enlarge photos of this event Click this link संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च (UNPFII) को आठौं वार्षिक बैठक (मैइ १८-२९) मा भाग लिन नेपालबाट आउनु भएका संबिधान सभाका ७ जना महिला सभासदहरुको नेपालका ७ बिभिन्न जनजातिय भेश भुशा, १ जना गेरुबस्त्रधारी बुद्धिस्ट सभासद र न्यू योर्कका नेपाली दिदि-बहिनीहरुको बान्की परेको गुन्यो चोलो, कुर्ता र सारी लगायतका भेश भुशाको झकिझकाउले उक्त गणतन्त्र दिवस उत्सब साँझ अझ नेपालमय बनाएको थियो- "सय थरी बाजा एउटै ताल सय थरी गोडा एउटै चाल मेची काली सिङ्गै ढिक्को एउटै ज्यान नेपाल सब हो हामी नेपाली एउटै हाम्रो देश नेपाल.." -Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 917-570-1098, or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Journalist Jayanti Rai, CA Member Shanti Jirel, Priyanka Thapa, CA Member Lucky Sherpa, Narbada Chhetri, Adhikaar's Chairperson Malavika Das, Nepal Mission's Sandhya Parajuli and CA Member Tasi Shyangbo Gurunseni. Photos: eEyeCam To veiw enlarge photos of this event Click this link Adhikaar's Chairperson Malavika Das, Narbada Chhetri, ..., Ambassador Madhuraman Acharya, CA Members Parbati Thapa Magar, Usha Gurung and Mridula Koirala. Photos: eEyeCam Aditya Maharjan, Malavika Das, CA Members Parbati Thapa Magar, Sonam Chhejung Lama, Usha Gurung, Thamamaya Thapa Magar, USNepalOnline's Terai Editor Amit Shah and Nepal Mission's Amrit Rai. Nabin Sherchan,...NDYCUSA VP Bishnu Subedi, Attorney Durga P. Bhurtel, NDYCUSA President Pramod Sitaula and UNDF Gen. Sect. Sanjaya Thapa. To veiw enlarge photos of this event Click this link To veiw enlarge photos of this event Click this link US Nepal Media Center's Director of Community Affairs Binod Pomo Limbu, Munindra Nembang, former MP Bijaya Subba, Amrit Rai, Kirat Yakthung Chumlung Nepal Chairman Arjun Limbu and Tamu (Gurung) Society of America President Tika Gurung. Photos: eEyeCam CA Members: Thamamaya Thapa Magar, Lucky Sherpa, Parbati Thapa Magar, Usha Gurung, Sonam Chhejung Lama, New School University India-China Institute's Senior Director Ashok Gurung and Aditya Maharjan. To veiw enlarge photos of this event Click this link Arjun Gurung, Bijaya Subba, Rambabu Dhakal, Mukti Pande, Ambassador Acharya and Dr. Tara Niraula. Singer Pabita Bagchand Pariyar, Pradeep Thapa Magar, CA Member Lucky Sherpa, Ambassador Madhuraman Acharya and CA Member Parbati Thapa Magar. Photo: Ang Kami Sherpa for eEyeCam To veiw enlarge photos of this event Click this link Read related news: - न्यू योर्कको संयुक्त राष्ट्र संघ मुख्यालय बैठकमा घन्कियो नेपालको राष्ट्र गान -न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे -न्यू योर्कमा विश्वका आदिबासीहरुको जम्काभेट -View more photos of UNPFII 8th Session -Indigenous Peoples Issues & Voices at the 8th Session of the UNPFII To read more indigenous peoples related news Click here
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- Readers' Comments Section
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- News Archives: Featured News
- Faces of the Week साताको अनुहार
- Don't Miss 1st Live Broadcst from New York City !
- Unsung Heroes: Hope for New Nepal
- English Section News Archives 07-08-09
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- Canada Nepalese Community News
- Nepalese Songs & Dance
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा होलीको रंगोली !
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- Challenges of the 21st Century Series by Pradeep Thapa
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- World Music: Music, Song, Dance
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- A Son of a Priest, now Hero in a World's Best University
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Indigenous Issues
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- Jharato: Dr. Krishna B. Bhattachan
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- Dohori Nepalese Songs-58
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- 365: One Special Day-Bisakha Basnet
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
























Comments
बेला न कुबेला जन जाती को नाम मा बिदेश भ्रमण गर्यो मूला थोत्रे नेता हरु
मलाई त आजकल नेता भन्दा पनि बड़ी चमचा हरु को चुरिफुरी देखेर हास उठछा
जून नेता आए पनि यिनी हरु को बढ़ी चम्चा गिरी बड़ी छ
अमेरिका बसेर मधुरमण को चाकरी गर्यो भने
सबै तन्त्र को स्वाद लिनु पाउछा