NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कको युबा नेपाली संगित ब्यान्ड Normal Academic को पहिलो कोशेली PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Prathaa Magar   
Sunday, 18 October 2009 05:40
Special photo feature: न्यू योर्क- अमेरिकि नेपाली युबा रक पप सांगितिक समुह Normal Academic ले आफ्नो पहिलो लाइभ कन्सर्ट गत शुक्रबार साँझ न्यू योर्कको कुइन्समा सम्पन्न गरेको छ।

Normal Academic band members performing their music. Photos: eEyeCam.com 

उक्त अबसरमा ब्यान्डले आफ्नो पहिलो म्युजिक एल्बम Normal Academic पनि बजारमा ल्याएको छ।

ब्यान्डले आफ्नो एल्बमबाट बिभिन्न रक पप नेपाली म्युजिक प्रस्तुत गरेको थियो।
Normal Academic band New York. 
नर्मल एकाडेमिक ब्यान्डमा लिड भोकलिस्ट योगेन लिम्बु छन् भने वोकलिस्ट र गिटारिस्ट उगेस लिम्बु, बेस गिटारमा लोबसाङ्ग, ड्रमरमा बिक्रम लिम्बु छन्।

उक्त कन्सर्ट्मा गायिका पूजा राइले कार्यक्रमको संचालन गर्नुका साथै आफ्नो गीतहरु प्रस्तुत गरेकी थिइन् भने अत्रिप्त ब्यान्डले पनि आफ्नो गीतहरु प्रस्तुत गरेको थियो।
Singer Pooja Rai and Guitarist & Vocalist of Normal Academic Uges Limbu.
अत्रिप्त ब्यान्डका गीत र संगित प्रस्तुत गर्नेहरुमा भोकलिस्ट तथा गिटारिस्ट राहुल राइ, बेस गिटार, भोकलिस्ट मिसाल थकाली, ड्रम प्रबिन थापा, गिटारिस्ट विक्की गुरुङ र सोन्चे लामा र गायिका लिना सुब्बा छन्।

-Prathaa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it









Singer Leena Subba and Uges Limbu.



Photos: eEyeCam.com

Read our more related news:

-अमेरिका आएको ४५ दिन मै स्विमिङ पुलमा डुबेर मृत्‍यु

-न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो

-न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्

-न्यू योर्कमा गायक रुवि मुखियाको निधन: शब नेपाल पठाउन सहयोगका लागी अपिल

For more New York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?