NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा गैर आबासीय नेपाली संघ (NRN) को अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 14 February 2010 07:45

Exclusive: न्यू योर्क- एनआरएन अमेरिकाको आयोजनामा आइतबार बेलुकी हिमालयन याक रेस्टुरेन्ट, ज्याक्सन हाइट्स कुइन्समा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।



Dr. Binod Shah, Director-at-Large, NRN USA. Photos: eEyeCam.com

विश्वभर ५५ मुलुकमा शाखाहरु रहेको गैर आबासीय नेपाली संघ (NRNA) को अमेरिकि शाखा यस अघी स्वतन्त्र संस्थाको रुपमा नभै Nepalese Americas Council (NAC) अन्तर्गत कृयाशिल थियो भने गत जनवरी २८ तारिख NAC-NRN USA को चालु कार्य समितीको बैठकले NAC-NRN USA लाई नाम परिवर्तन गरी स्वतन्त्र NRN USA National Coordination Council बनाउने निर्णय गरेको घोषणा गरेको थियो।


Sonam Lama, NRN ASSOCIATION - INTERNATIONAL COORDINATION COUNCIL. Photos: eEyeCam.com

तर उक्त घोषणाले कतिपय कृयाशिल सद्स्यहरु बिच कार्य समितीले कसरी बिना अधिबेशन NAC-NRN USA नाम परिवर्तन गर्न सक्छ भन्ने चर्को ईमेल बहस शुरु भएको थियो।


Dr. Tara Niraula, former President, NRN USA. Photos: eEyeCam.com

त्यसै बिबादलाई मथ्थर पार्न र यसै हप्ता फेब्रुवरी २० मा अमेरिकाको केन्टुकी राज्यको लुइस्भिल शहरमा हुन लागेको NRN USA को वार्षिक भेलामा न्यू योर्कका सदस्यहरुको सुझाबको पोको लग्न NRN USA का Director-at-Large डा. बिनोद शाहले यो अन्तर्कृया राख्नु भएको थियो।

बक्ताहरुले आ-आफ्ना निक्कै घतलाग्दा सुझाबहरु राखेका थिए भने NAC-NRN USA का पूर्व अध्यक्ष डा. तारा निरौला र डा. शाहले प्रतिनिधि सदस्यहरुले सोधेका प्रश्नहरुको जवाफ दिनुका साथै NRN USA ले निकट भबिश्यमा गर्ने कार्यहरुको बारेमा प्रकाश पार्नु भएको थियो।

बक्ताहरुले NRN USA साधारण सदस्यतामा आधारित (mass membership based) हुनु पर्ने, regional director हुनुको सट्टा अमेरिकि राज्यहरु माफिक राज्य स्तरको समितीहरु बनाइनु पर्ने सुझाब दिएका थिए।

त्यसै गरी, बर्तमान समितीका काम कार्यबाही पारदर्शी हुनु पर्ने, इलेक्टोनिक्स भोटिङको ब्यबस्था गरिनु पर्ने इत्यादी सुझाब दिइएको थियो।

कार्यक्रमका अन्य बक्ताहरुमा: Sonam Lama, Aditya Maharjan, Pravaker Rai, Pradeep Thapa, Tenzing Ukyab, Prasan Rai, Paramendra Bhagat, Meena Shrestha, Arjun Mainali, Yam Adhikari & Bijay Poudel हुनुहुन्थ्यो।

उक्त अन्तर्कृया कार्यक्रमको बिस्त्रित विवरणको लागि अडियो रेकर्ड सुन्नुहोस्:



NRN USA को आगामी फेब्रुवरी २० तारिखमा हुने वार्षिक भेलाको युएस नेपाल अनलाइनले प्रत्क्ष्य प्रसारण (live broadcast) गर्दैछ।


त्यसैगरी, NRN को चौथो क्षेत्रिय सम्मेलन आगामी मैइ महिनाको २८ देखी ३० तारिख टेक्सास राज्यको हौस्टनमा हुँदैछ। उक्त सम्मेलनको पनि युएस नेपाल अनलाइनले प्रत्क्ष्य प्रसारण गर्नेछ।

Read related news:

Aditya Maharjan, General Secretary FIPNA and President New York Newa Guthi. Photos: eEyeCam.com

Pravaker Rai, United Kirat Rai Organization of America (UKROA) NY Chapter. Photos: eEyeCam.com

President, Hamro Nepal: "World's First Digital Democracy Organization"


Prasan Rai, Editor-in-Chief, PressChautari.com (center), Lab K. Budhamagar, General Secretary, Langhali Association USA Inc (right).


Meena Shrestha.


Tenzing Ukyab. Photos: eEyeCam.com


Bijaya Poudyal, Editor, Bishwa Sandesh, NY

Arjun Mainali, President, Blood Donors of Association. Photos: eEyeCam.com

Yam Adhikari, Financial Representative, MetLife Insurance. Photos: eEyeCam.com



Photos: eEyeCam.com

Comments

avatar Shyam Madan kc
0
 
 
I am Shyam Madan kc from kathmandu ,Nepal. Now , i am press advisor Nepal electricity Authority and president Journalist Group against Corruption. See website. www.jgacnepal.com.np Thaks for NRN US nepal teem . I saw your information . I am highly interest to participate in your facebook.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?