NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्क शहर जहाँ म्याक्डोनल्ड, डङ्किङ डोनट, बर्गर किङ र पिजा हटलेसमेत कामदारहरुलाई बिरामी बिदा दिदैनन् PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 19 November 2009 20:49

न्यू योर्क- न्यू योर्कका झन्डै १० लाख कामदारहरुले तलबी बिमारी बिदा (Paid Sick Leave) पाउने अन्तिम आन्दोलन छेडेकाछन्।


 

Bigger player but no paid sick day!

गत मंगलबार दिउसो न्यू योर्क शहर सिटी हल भित्र कामदारहरुलाई बिरामी बिदा दिने कि नदिने भनेर छलफल भईरहेकै बेला बाहिर पटाङ्गिनीमा भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र तलबी बिमारी बिदा कानुनको प्रस्ताब गरेका न्यू योर्क शहरका काउन्सिल सदस्यहरुले भने यो कानुन पारीत भएरै छाड्ने बताए।

न्यू योर्क शहरका ५२ मध्ये ३५ जनाभन्दा बेशी काउन्सिल सदस्यहरुले उक्त कानुनलाई समर्थन गरिसकेका छन्।

सिटी काउन्सिल सदस्य गेल ब्रेवर न्यू योर्क शहरको सिटी काउन्सिलमा अहिले बहसको अन्तिम सुनुवाई भईरहेको न्यू योर्कका कामदारहरुको Paid Sick Leave Bill को प्रस्तोता हुन्। उक्त बिलमा कुनै पनि कामदारले काम शुरु गरेको ९० दिन पछि हरेक ३० घण्टा काम पुरा गरेमा १ घण्टा तलबी बिमारी बिदा पाउने ब्यबस्था गरिएको छ।

New York City Council Woman Gale A. Brewer who introduced the Paid Sick Day Bill in the City Hall. Photos: eEyecam.com

यस हिसाबले बिमारी बिदा थपिदै गएपनि १० जनाभन्दा कम कामदार भएको ब्याबसायीको हकमा मालिकले कामदारलाई बर्षमा ५ दिन तलबी बिमारी बिदा दिनु पर्ने, १० भन्दा धेरै कामदारहरु भएका कम्पनी, रेस्टुरेन्टहरुले चाँही बर्षमा ९ दिनसम्म तलबी बिदा दिनु पर्ने भन्ने ब्यबस्था छ।

अरु त अरु, ठुला रेस्टुरेन्टहरु: म्याक्डोनल्ड, डङ्किङ डोनट, बर्गर किङ र पिजा हटले बिरामी बिदा दिदैनन्।

Manhattan Borough President Scott M. Stringer speaking at the vigil.

यो कानुन पारित भएमा बिरामी भएकै आधारमा नोकरी गुमाउने स्थितीको अन्त्य हुने मात्र होइन स्वास्थ्य कामदारहरु भए बिशेष गरी रेस्टुरेन्टमा ग्रहकहरु सुरक्षित हुनेछन्।

यस अघी अमेरिकी तीन शहरहरु: सानफ्रान्सिस्को, वासिङ्गटन डिसी र मिल्वाकी शहरले चाँही तलबी बिमारी बिदा सम्बन्धी स्थानिय कानुन पास गरिसकेका छन्।

Restaurant Opportunity Center of New York (ROC-NY) Board Member and Nepali activist Shailesh Shrestha at the vigil.

तलबी बिमारी बिदा (Paid Sick Leave) सम्बन्धी कानुन अमेरिकाका ५० मध्ये १५ राज्यहरुमा प्रस्तुत गरिएका थिए तर हालसम्म उक्त कानुन कही पनि पारीत हुन सकेको छैन।

यो बिषयको युएस नेपाल अनलाइनको मेरो अघिल्लो बिशेष फिचर रिपोर्टिङ पढ्नुहोस्:







Betsy Gotbaum, New York City Public Advocate. Photos: eEyeCam

Writer Gloria Steigner

New York City Comptroller John Liu

Sherry Leiwant, Co-founder and Executive Director of A Better Balance: The Work and Family Legal Center.

Dan Cantor, Executive Director, Working Families Party.



























New York City Hall. Photos: eEyeCam.com

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?